PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

इटालियन सिरि ए : युभेन्ट्सको ७ गोल, हिग्वेनको ह्याट्रिक



पहिलोपोस्ट

इटालियन सिरि ए : युभेन्ट्सको ७ गोल, हिग्वेनको ह्याट्रिक

इटालियन सिरी ए मा शीर्ष स्थानको नेपोली र दोस्रो सथानको युभेन्ट्सले जति हात पारेका छन्। नेपोलीले बेनेभेन्टोलाई २-० ले पराजित गर्दा युभेन्ट्सले ससुलोलाई ७-० ले हरायो।

नेपोलीका लागि ड्रा मर्टेन्स र मारेक ह्यामसिकले गोल गरे।

युभेन्ट्सको फराकिलो जितमा गोन्जालो हिगवेनले ह्याट्रिक गरे भने सामी खेडिराले दुई तथा एलेक्स सान्ड्रो र मिरालेम पिजानिकले एक-एक गोल गरे।

जितपछि २२ खेलबाट शीर्ष स्थानको नेपोलीको ६० अंक छ भने युभेन्ट्सको समान खेलबाट ५९ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell