PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

गैंडाको आक्रमणबाट ३६ वर्षीय युवकको मृत्यु



पहिलोपोस्ट

गैंडाको आक्रमणबाट ३६ वर्षीय युवकको मृत्यु
फाइल फोटो

चितवनः माडी नगरपालिका–१ का ३६ वर्षीय प्रेमराज ढुंगेलको गैंडाको आक्रमणबाट मृत्यु भएको छ। ढुंगेलको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ।

अमिलिया जंगलमा गाईवस्तु चराउन गएका ढुंगेल घर फर्की नआएकाले खोजी गर्ने क्रममा काँसघारीमा गैडाको आक्रमणबाट मृत्यु भएको अवस्थामा फेला पारेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell