PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

'कृ'को दोस्रो गीत 'जानी नजानी' भिडियोमा अनमोल र अदितीको प्रेम



पहिलोपोस्ट

'कृ'को दोस्रो गीत 'जानी नजानी' भिडियोमा अनमोल र अदितीको प्रेम

काठमाडौं: फिल्म 'कृ'को दोस्रो गीत रिलिज भएको छ। 'जानी नजानी' बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। सार्वजनिक गीतमा रोदित भण्डारीको स्वर रहेको छ। विशेष पाण्डे र रोदित भण्डारीले संयुक्त शब्द र संगीत दिएका हुन्।

अनमोल केसी र अदिती बुढाथोकी फिचर्ड भिडियोलाई बिक्रम लामा र एन्जिला खत्रीले कोरियोग्रफ गरेका हुन्।

माघ २३ मा रिलिज तयारीमा रहेको फिल्मलाई भुवन केसी र सुवास गिरीले संयुक्त लगानीमा निर्माण गरेका हुन्। सुरेन्द्र पौडेलले निर्देशित कृमा फिल्ममा अनमोल केसी, अदिति बुथोकीका साथै अनुप विक्रम शाही,सरोज खनाल, रुपा राना, कामेश्वर चौरासिया, अमित गिरीलगायतका अभिनय रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell