PahiloPost

Mar 26, 2025 | १२ चैत्र २०८१

पशुपति शमशेर स्वास्थोपचारका लागि नयाँ दिल्ली प्रस्थान, भारतीय नेतासँग भेट्ने



रासस

पशुपति शमशेर स्वास्थोपचारका लागि नयाँ दिल्ली प्रस्थान, भारतीय नेतासँग भेट्ने

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का अध्यक्ष पशुपतिशम्शेर जबरा स्वास्थ्योपचारका लागि आज बिहान भारततर्फ प्रस्थान गरेका छन्। 

मुम्बईस्थित प्राकृतिक चिकित्सालयमा करिब दुई सातासम्म उनको स्वास्थ्योपचार गरिने पार्टी महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए। शमशेरले आज साँझ नयाँदिल्लीमा केही भारतीय नेतासँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell