PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

चुडामणि शर्माको घर तोडफोडमा संलग्न विप्लव माओवादीका ४२ कार्यकर्ता पक्राउ 



पहिलोपोस्ट

चुडामणि शर्माको घर तोडफोडमा संलग्न विप्लव माओवादीका ४२ कार्यकर्ता पक्राउ 

काठमाडौंः भ्रष्टाचार अभियोग लागी धरौटीमा रिहा भएका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माको घरमा तोडफोडमा संलग्न नेत्रविक्रम चन्द 'विप्लव' समूहका ४२ कार्यकर्ता पक्राउ परेका छन्।

उनीहरुलाई महनगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। पक्राउ परेकामा १४ महिला र २८ पुरुष रहेको प्रहरीले जनाएको छ। उक्त समूहले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ मा रहेको शर्माको घरमा ढुंगामुढा प्रहार गरी तोडफोड गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell