PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

१४ किलोको काउली हेर्नुस



पहिलोपोस्ट

१४ किलोको काउली हेर्नुस

म्याग्दी: जिल्लाको रघुगंगा गाउँपालिका–२ घट्टका कृषक पदमबहादुर कार्कीले बारीमा फलेको काउली १४.५ किलोग्राम तौल रहेको छ। उक्त काउली हेर्नेको भिड लागेको उनले बताएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell