काठमाडौं: राष्ट्रियसभा निर्वाचन अन्तर्गत आज प्रदेश १ र ७ मा २/२ सदस्यका लागि मात्र मतदान भइरहेको छ।
दलित १ र अपाङ्गता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी जम्मा २ सदस्यका लागि मात्र मतदान भइरहेको हो।
यी प्रदेशबाट महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भैसकेका छन।
यी हुन् निर्वाचनको मैदानमा रहेका उम्मेदवारहरु
प्रदेश १
अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक महेश कुमार जाजु नेपाली काँग्रेस
दलित विन कुमार विश्वकर्मा नेपाली काँग्रेस
अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक अगम प्रसाद बान्तवा राई नेपाल कम्युनिष्ट पार्टी (एमाले) दलित खेमराज नेपाली नेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्रदेश ७
दलित शेरी राम पार्की नेपाली काँग्रेस
अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक छत्र राज जोशी नेपाली काँग्रेस
दलित चक्रप्रसाद स्नेही नेपाल कम्युनिष्ट पार्टी (एमाले)
अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक महेश कुमार महरा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
यी हुन् निर्विरोध राष्ट्रिय सभा सदस्यहरु
प्रदेश १
रमेशजंग रायमाझी कांग्रेस
परशुराम मेघी गुरुङ एमाले
हरिचरण शिवाकोटी एमाले
सरिता प्रसाई कांग्रेस
नैनकला ओझा एमाले
विना पोखरेल माओवादी
प्रदेश ७
बद्री पाण्डे कांग्रेस
शेरबहादुर कुँवर एमाले
हरिराम चौधरी माओवादी
तारादेवी भट्ट कांग्रेस
इन्दु कडरिया एमाले
कमलाकुमारी ओली एमाले
