PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

एमाले मतदातालाई मत माग्दै कांग्रेस उम्मेदवार अधिकारी



पहिलोपोस्ट

एमाले मतदातालाई मत माग्दै कांग्रेस उम्मेदवार अधिकारी

काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचनमा खुलातर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारी नेकपा एमालेकी प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्यसँग मत माग्दै जाउलाखेल मतदान केन्द्रमा।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell