PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पाँच तारे होटल एभरेष्टका मालिक पक्राउ, २०६८ देखि थिए फरार



सविन ढकाल

पाँच तारे होटल एभरेष्टका मालिक पक्राउ, २०६८ देखि थिए फरार

काठमाडौं : पाँच तारे होटल एभरेस्टका अध्यक्ष मशुकुर अहमद लारी पक्राउ परेका छन्। लागू औषध मुद्दामा फरार अभियुक्त रहेका लारीलाई महानगरीय प्रहरी कार्यालय रानी पोखरीबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो।  

२०६८ सालदेखि फरार रहँदै आएको उनलाई प्रहरीको टोलीले महाराजगञ्जबाट पक्राउ गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell