PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

डिभिजन टू : टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल, रोहितको डेब्यु



पहिलोपोस्ट

डिभिजन टू : टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल, रोहितको डेब्यु

काठमाडौ : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत नेपालले पहिलो खेल आयवजक नामिबियासँग खेल्देछ। विन्डहोकस्थित अफिज पार्कमा हुने उक्त खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

यसैखेलमार्फत नेपालका युवा खेलाडी रोहित कुमार पौडेलले सिनियर टोलीमा डेब्यु गर्दैछन्।

आजे केन्या र युएई तथा क्यानडा र ओमानबीचको खेल पनि हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell