PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

माओवादी प्रदेश ३ संसदीय दलको नेतामा शालिकराम, उपसभामुखमा राधिका तामाङ



पहिलोपोस्ट

माओवादी प्रदेश ३ संसदीय दलको नेतामा शालिकराम, उपसभामुखमा राधिका तामाङ

काठमाडौं: नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर ३ को संसदीय दलको नेतामा शालिकराम जम्मरकट्टेललाई चयन गरेको छ।

प्रदेश नं ३ को माओवादी संसदीय दलको बैठकले जम्कट्टेललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।

त्यसैगरी उपनेतामा कुमारी मोक्तानलाई चयन गरेको छ। 

बैठकले उपसभामुख पूर्वमन्त्री राधिका तामाङलाई सिफारिस गरेको छ भने प्रमुख सचेतकमा प्रतिमा श्रेष्ठलाई चयन गरेको छ। वाम गठबन्धनको भागबन्डामा प्रदेश ३ मा उपसभामुख माओवादीको भागमा परेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell