PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

फिल्म 'मंगलम'को ट्रेलर रिलिज, साम्राज्ञीको भूमिका के?



पहिलोपोस्ट

फिल्म 'मंगलम'को ट्रेलर रिलिज, साम्राज्ञीको भूमिका के?

काठमाडौं: फिल्म 'मंगलम'को ट्रेलर रिलिज भएको छ। विहीबार समर्वजनिक ट्रेलरमा कलाकारहरु शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्विराज प्रसाईं, निर शाह, मिथिला शर्मा र साम्राज्ञी राज्यलक्ष्मी फिचर्ड छन्।

फागुन २५ बाट प्रदर्शनमा आउने फिल्मको ट्रेलरले प्रेम, बिछोड र वियोगको कथा बताउँछ। अतिथि कलाकार भनिएकी साम्राज्ञीले पनि ट्रेलरमा ठाउँ पाएकी छिन्।

नवल नेपालले निर्देशित फिल्म मंगलमलाई छबिराज ओझाले निर्माण गरेका हुन्। फिल्ममा शिल्पा पोखरेल सहनिर्मात्री रहेकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell