PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

ललितपुरमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु



पहिलोपोस्ट

ललितपुरमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ललितपुर: जिल्लाको कोज्योसोम गाउँपालिका–२ शंखुको लाकुरी भज्याङमा आज दिउँसो मिटि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बा १ ख ६७४० नम्बर मिनि ट्रक घुम्तीबाट खस्दा ४५ वर्षीय चालक राजन चौरेलको मृत्यु भएको स्थानीय भिम लामाले जानकारी दिए। सापकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीयका घर पुनर्निमार्णका लागि चापागाउबाट इँटा बोकेर जाँदै गरेको मिनि ट्रक घुम्तीमा मोड्ने क्रममा दुर्घटना भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell