PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

'भिलेन'को भूमिकामा देखिने खड्गी ठमेलबाट पक्राउ: मानव बेचबिखन गरेको आरोप



पहिलोपोस्ट

'भिलेन'को भूमिकामा देखिने खड्गी ठमेलबाट पक्राउ: मानव बेचबिखन गरेको आरोप

काठमाडौं: फिल्ममा भिलेनको भूमिकामा देखिँदै आएका द्वन्द्व निर्देशकसमेत रहेका राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ।

दक्षिण कोरियामा बिभिन्न फिल्म बनाउने भन्दै कलाकारको नाममा अवैध रुपमा दक्षिण कोरिया पठाएको आरोपमा उनलाई ठमेलबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। 

खड्गीलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको र अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ। 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell