PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

भूकम्पपीडितले दोस्रो किस्ता रकम बुझ्ने समय थपियो, चैतसम्म दोस्रो किस्ता लिन पाउने



पहिलोपोस्ट

भूकम्पपीडितले दोस्रो किस्ता रकम बुझ्ने समय थपियो, चैतसम्म दोस्रो किस्ता लिन पाउने

काठमाडौँ: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडित नागरिकले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता रकम लिने समय थप गरेको छ। प्राधिकरण निर्देशक समितिको बैठकले चैत मसान्तसम्म दोस्रो किस्ता रकम बुझ्न पाउने गरी समय थप गरेको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले पुस मसान्तसम्म कायम रहेको समय तीन महिना थप गरेको हो। 

अब पहिलो किस्ता रकम लिएका र दोस्रो किस्ताका लागि मापदण्ड पुगेका निजी आवास पुनर्निर्माण गरिरहेका नागरिकले चैत मसान्तसम्म दोस्रो किस्ता रकम लिइसक्नु पर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell