PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

अभिनेत्री आँचल शर्माको तीन पोज



पहिलोपोस्ट

अभिनेत्री आँचल शर्माको तीन पोज

काठमाडौं: फिल्म ‘नाई नभन्नु ल ४’बाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी अभिनेत्री हुन् आँचल शर्मा। पहिलो फिल्ममा प्रेमी पल शाहसँग स्क्रिन सेयर गरेकी उनको दोस्रो फिल्ममा 'जोनी जेन्टलम्यान'मा पनि शाह नै अभिनेता रहे।

हाल उनको नयाँ फिल्म 'शत्रु गते' प्रचार प्रसारको क्रममा छ। चैत ९ गते सार्वजनिक हुने फिल्ममा पनि उनले पल शाहसँगै जोडी बाँधेकी छिन्।

आँचल र पल फिचर्ड गीत 'पिरतीको बर्को'ले राम्रो प्रतिक्रिया पाइरहेको छ। गत साता कार्यक्रम आयोजना गरी उक्त गीत रिलिज गरिएको थियो। गीत रिलिज कार्यक्रममा आँचलले दिएको पोज। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell