पाँच फोटोमा हेर्नुस् न्युयोर्क फेसन सप्ताहको पहिलो दिन
पहिलोपोस्ट /पहिलोपोस्ट
9th February 2018 | २६ माघ २०७४
न्युयोर्क फेसन सप्ताह सुरु भएको छ। अमेरिकाको न्युयोर्कमा फेब्रुअरी ८ देखि १४ सम्म चल्ने फेसन सप्ताहको पहिलो दिन तदासी सोजीका डिजाइनमा मोडलहरु र्याम्पमा उत्रिएका थिए। हेर्नुस् फोटो