PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रदेश १ मा एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित



अनन्तराज न्यौपाने

प्रदेश १ मा एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित

विराटनगर: प्रदेश १ नेकपा एमाले संसदीय दलको नेतामा पूर्वमन्त्री शेरधन राई निर्वाचित भएका छन्।

विराटनगरस्थित जिल्ला समन्वय समिति स्थित संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा भीम आचार्यलाई २ मतले पछि पार्दै राई निर्वाचित भएका हुन्।

राईले २६ मत पाए भने आचार्यले २४ मत पाए। १ मत भने बदर भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell