PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • सैनिक ब्यारेकको बंकरदेखि मुख्यमन्त्रीसम्म, एमालेको विरोधबिच कोशी सरकारको नेतृत्वमा पुग्ने उद्धव थापा को हुन्?

    सैनिक ब्यारेकको बंकरदेखि मुख्यमन्त्रीसम्म, एमालेको विरोधबिच कोशी सरकारको नेतृत्वमा पुग्ने उद्धव थापा को हुन्?

    विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मुख्यमन्त्री थापाले उक्त पदका लागि आजै प्रदेशप्रमुखसमक्ष आफ्नो दाबी पेश गरेका थिए। कूल ९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेसँग ४०, नेपाली कांग्रेससँग २९, नेकपा माओवादी केन्द्रसँग सभामुखसहित १३, राष्ट्रिय प्रजातन्त्र…

    विस्तृतमा पढ्नुस्

  • महँगियो धान र गहुँ, कति पुग्ला चामल र मैदाको मूल्य?

    महँगियो धान र गहुँ, कति पुग्ला चामल र मैदाको मूल्य?

    विराटनगर : मध्य बर्खाका बेला धान र गहुँको मूल्य महँगिएको छ भने मकैको मूल्यमा मन्दी देखा परेको छ। गत वर्षको यही बेलाका तुलनामा धान र गहुँ महँगो र मकैमा मन्दी देखिएको हो। किसानले आफूसँग भएको सबै धान र अधिकांश गहुँ बिक्री गरिसकेका अवस्थामा भारतका स्टकिस्टले एक्कासी धान र गहुँको मूल्यमा वृद्धि गरेको व्यवसायीको भनाइ छ। यो मूल्यवृद्धिले किसान अपेक्षित लाभबाट…

    विस्तृतमा पढ्नुस्

  • कोशीमा पनि ढल्यो एमालेको सरकार

    कोशीमा पनि ढल्यो एमालेको सरकार

    विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की विश्वासको मत हासिल गर्न विफल भएका छन्। शुक्रवार भएको प्रदेश सभाको बैठकमा भएको मतविभाजनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत सिद्ध गर्न नसकेका हुन्। मतविभाजनमा उनका पक्षमा ४६ सांसद भए। कार्कीलाई बहुमत सिद्ध गर्न ४७ सांसदको साथ चाहिन्छ। विपक्षमा ४३ सांसद् भए। मतविभाजनमा प्रदेश सभाकाद ९३ मध्ये ८९  सांसद् उपस्थित थिए। कोशी प्रदेशमा ९३ मध्ये एमालेको ४०,…

    विस्तृतमा पढ्नुस्

  • भारतीय भूमिमै भारु छाडेर किन नेरुतिर आकर्षित भए व्यापारी?

    भारतीय भूमिमै भारु छाडेर किन नेरुतिर आकर्षित भए व्यापारी?

    विराटनगर : विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीमा व्यापारीले भारु नोटमा कारोबार गर्न अस्वीकार गर्न थालेका छन्। त्यहाँका पसलेहरू नेपालका ग्राहकले दिएको भारु पैसा लिन मानिरहेका छैनन्। उनीहरू भन्छन्, ‘हामीलाई नेरु नै दिनुस्, भारु हैन। हामी भारु लिदैनौँ।’ अवैध मौद्रिक बजार र सुनतस्करीको वृद्धि सँगसँगै खुला बजारमा नेरु महँगो र भारुको दर सस्तो भएको छ। भारतमा प्रतिदिन नेरुको माग बढिरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ को नाम के? : 'कोसी' राख्न चार दल सहमत, प्रदेशसभा बैठकमा हुँदैछ छलफल

    प्रदेश १ को नाम के? : 'कोसी' राख्न चार दल सहमत, प्रदेशसभा बैठकमा हुँदैछ छलफल

    विराटनगर : प्रदेश नम्बर १ को नामाकरण गर्न प्रदेश सभाको बैठक सुरु भएको छ। चार मुख्य राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबिच प्रदेशको नाम ‘कोसी प्रदेश’ राख्ने सहमति जुटेपछि बैठक सुरु भएको हो। प्रदेश सभामा इलामबाट एमालेका प्रदेश सांसद रामबहादुर मगरले प्रदेशको नामकरण 'कोसी' गरियोस् भनी प्रस्ताव गरेका छन्। उनको प्रस्तावमा संखुवासभाका विदुर लिङथेप…

    विस्तृतमा पढ्नुस्

  • पूर्वका औद्योगिक क्षेत्रमा तीन महिनादेखि अघोषित लोडसेडिङ : प्राधिकरणको लापरवाहीले उद्योगको लागत बढ्दै, उत्पादन घट्दै

    पूर्वका औद्योगिक क्षेत्रमा तीन महिनादेखि अघोषित लोडसेडिङ : प्राधिकरणको लापरवाहीले उद्योगको लागत बढ्दै, उत्पादन घट्दै

    विराटनगर : पूर्वी नेपालमा भारतको कटैयाबाट आउने बिजुली विगत तीन महिनादेखि अवरूद्ध भएपछि मोरङ र सुनसरीका ठुला उद्योगले आफ्नो उत्पादनमा ६० प्रतिशतसम्मले कटौती गरेका छन्। मोरङ-सुनसरी औद्योगिक क्षेत्रमा ठुला उद्योग सञ्चालन गरिरहेका व्यवसायीले उत्पादनमा ६० प्रतिशतले कटौती गर्नुपरेका बताएका हुन् । उद्योग सङ्गठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले प्राधिकरणले 'अघोषित लोडसेडिङ' गरिरहेको आरोप लगाउँदै औद्योगिक क्षेत्रमा यसको ठुलो असर परेको दाबी गरे।…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट गहुँ भित्रिन थालेपछि नेपालमा सस्तिँदैछ मैदादेखि चक्की आँटाको मूल्य

    भारतबाट गहुँ भित्रिन थालेपछि नेपालमा सस्तिँदैछ मैदादेखि चक्की आँटाको मूल्य

    विराटनगर : भारत सरकारले नेपाललाई कोटामा उपलब्ध गराएको गहुँ नेपाली उद्योगहरुले आयात गर्न थालेका छन्। भारत सरकारले उपलब्ध गराएको ५० हजार टन गहुँबाट सरकारले २६ स्वदेशी उद्योगलाई ३२ हजार ९५३ टन गहुँको कोटा वितरण गरेको थियो। बाँकी गहुँको कोटा आयातकर्ता व्यवसायीलाई दिइएको छ। भारतीय गहुँको उपलब्धताका लागि वाणिज्य विभागमा तोकिएको समयमा आवेदन गर्ने उद्योग र व्यवसायीलाई मात्र कोटा वितरण गरिएको…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर पुगेर ओलीले सोधे : रविलाई गृहमन्त्री बनाउन किन चाहियो पूर्णपाठ?

    विराटनगर पुगेर ओलीले सोधे : रविलाई गृहमन्त्री बनाउन किन चाहियो पूर्णपाठ?

    विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रीको पद नदिए त्यसले अप्ठ्यारो पैदा गर्ने चेतावनी दिएका छन्। सीएनआई प्रदेश १ द्वारा आयोजित कोसी एक्स्पो–२०२३ को उदघाटन गर्न बिहिवार विराटनगर आइपुगेका अध्यक्ष ओलीले विराटनगर विमानस्थलमा पुगेका संवाददातासँग रास्वपाले गृहमन्त्री नपाए अप्ठ्यारो पर्ने बताएका हुन्। कस्तो अप्ठ्यारो भन्ने बारे भने ओलीले केही व्याख्या गरेनन्। ‘गठबन्धन गर्दाको सहमति पालन…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस 'वेटिङ इन गभर्मेन्ट' हो : शेखर कोइराला, 'सरकार गिराउन लागि पर्छौं'

    कांग्रेस 'वेटिङ इन गभर्मेन्ट' हो : शेखर कोइराला, 'सरकार गिराउन लागि पर्छौं'

    विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पार्टीले विश्वासको मत दिएको 'च्याप्टर' अब 'क्लोज' भएको बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार स्थानीय संवाददाताहरूलाई नेता डा. कोइरालाले भने, ‘अब यो च्याप्टर क्लोज भइसक्यो। हामी विपक्षी हौँ, प्रतिपक्षी हौँ र वेटिङ इन गभर्मेन्ट हौँ। यसअघि साढे तीन वर्षसम्म जसरी हामी वेटिङ इन गभर्मेन्टका अवस्थामा थियौँ, त्यसरी नै…

    विस्तृतमा पढ्नुस्

  • मोरङको सुन्दरहरैंचामा शिल्पीको नाट्यशाला र यसको रचनागर्भ

    मोरङको सुन्दरहरैंचामा शिल्पीको नाट्यशाला र यसको रचनागर्भ

    विराटनगर : शिल्पी नाट्यसमूहका निर्देशक घिमिरे युवराजका मनमा केही प्रश्नले सधैँ घोचिरहन्छन्, किन संघीय राजधानी काठमाडौंका मानिसमात्र नियमित रूपमा नाटक हेर्न पाउँछन्? किन उनीहरू मात्र सधैँ कविता सुन्न पाउँछन्? किन संघीय राजधानीवासी मात्रै विभिन्न मूर्त–अमूर्त चित्रका अवलोकन गरिरहेका हुन्छन्? किन साहित्य, कला र संस्कृतिका कार्यक्रमहरू केवल काठमाडौँ–केन्द्रित हुने गर्छन्? पहिलोपोस्टलाई निर्देशक घिमिरेले भने, ‘देशमा राजनीतिक परिवर्तन भयो। केन्द्रीकृत राज्य प्रणालीले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले प्रचण्डलाई विश्वासको मत किन दियो? शेखर कोइरालाको जवाफ : हेर्दै जानोस् पछि 'क्लियर' हुँदै जान्छ

    कांग्रेसले प्रचण्डलाई विश्वासको मत किन दियो? शेखर कोइरालाको जवाफ : हेर्दै जानोस् पछि 'क्लियर' हुँदै जान्छ

    विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रले राष्ट्रपतिका निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने संकेत गरेका छन्। विराटनगर विमानस्थलमा बिहीवार स्थानीय संवाददातालाई वरिष्ठ नेता डा. कोइरालाले राजनीति सम्भावनाको खेल भएकाले माओवादीले नेपाली कांग्रेसलाई सहयोग गर्नसक्ने सम्भावना भएको धारणा व्यक्त गरेका हुन्। डा. कोइरालाले कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएका कारणहरू पछि क्लियर हुँदै जाने बताए। उनले…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री हिक्मत कार्कीले ‘जनताको नाम’मा लिए शपथ, ३ जना मन्त्रीको पनि शपथ

    मुख्यमन्त्री हिक्मत कार्कीले ‘जनताको नाम’मा लिए शपथ, ३ जना मन्त्रीको पनि शपथ

    विराटनगर : प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा सोमबार अपराह्न आयोजित समारोहमा कार्कीले ‘जनताका नाममा’ शपथ लिएका हुन्। प्रदेशप्रमुख परशुराम खापुङले कार्कीलाई शपथग्रहण गराए। शपथग्रहणको लगत्तै मुख्यमन्त्री कार्कीले ३ जनालाई मन्त्री पदमा शपथग्रहण गराए। तीन जनाले नै बिना विभागीय मन्त्रीका रूपमा शपथग्रहण गरेका छन्। मन्त्रीको शपथग्रहण गर्नेमा एमालेका तिलकुमार…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा माओवादी केन्द्र सरकारमा सहभागी नहुने, 'केन्द्रको सहमतिले प्रदेशमा पार्टीको मानमर्दन भयो'

    प्रदेश १ मा माओवादी केन्द्र सरकारमा सहभागी नहुने, 'केन्द्रको सहमतिले प्रदेशमा पार्टीको मानमर्दन भयो'

    विराटनगर : प्रदेश नम्बर १ को सरकारमा सत्ता गठबन्धनको मुख्य साझेदार दल नेकपा माओवादी केन्द्र तत्काल सहभागी नहुने भएको छ। माओवादीले केन्द्रमा भएको सहमतिप्रति विमति जनाउँदै तत्काल प्रदेश सरकारमा नजाने बताएको हो। प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले सोमबार अपराह्न शपथग्रहण गर्दैछन्। र, उनले तत्कालै मन्त्रिपरिषद् विस्तार गर्ने कार्यक्रम बनाएका छन्। माओवादीले भने मन्त्रिपरिषदको विस्तार र सपथग्रहणका दिनदेखि…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त, को हुन् कार्की?

    प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त, को हुन् कार्की?

    विराटनगर : प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले नेता कार्कीलाई आइतबार अपराह्न मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार प्रमुख खापुङले नेता कार्कीलाई संविधानको धारा १६८ को २ अनुसार नियुक्त गरेका हुन्। प्रवक्ता श्रेष्ठले मुख्यमन्त्री कार्कीलाई सोमबार दिउँसो २ बजे सपथग्रहण गराइने जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • गगनको आक्रोशयुक्त प्रश्न, ‘देश बदल्छौँ भन्दा बाबु कति वर्षको भनेर सोध्ने’

    गगनको आक्रोशयुक्त प्रश्न, ‘देश बदल्छौँ भन्दा बाबु कति वर्षको भनेर सोध्ने’

    विराटनगरः नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले देश बदलौँ भनेर अघि बढ्न खोज्दा बाबु कति वर्षको भनेर सोध्ने संस्कारको अन्त्य हुनु आवश्यक भएको विचार व्यक्त गरेका छन्। पार्टीका नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो बिराएको राजनीति’को विराटनगरमा मंगलबार भएको लोकार्पण समारोहमा महामन्त्री थापाले उमेरसम्बन्धी गलत संस्कार र धारणाको अन्त्य गर्नुपर्ने बताएका हुन्। थापाले नेपाली काङ्ग्रेसको संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी रहने बताउँदै आएका…

    विस्तृतमा पढ्नुस्

  • व्यापारिक साझेदारबाटै उद्योगी राठी ‘बन्धक’माः १५ लाख फिरौती तिरेको दाबी, प्रहरीमा पुग्यो जाहेरी

    व्यापारिक साझेदारबाटै उद्योगी राठी ‘बन्धक’माः १५ लाख फिरौती तिरेको दाबी, प्रहरीमा पुग्यो जाहेरी

    विराटनगरः विराटनगरका उद्योगी अरुण राठीले आफू आफ्नै व्यापारिक साझेदारको बन्धकमा परेको दाबी गरेका छन्। ‘नेपाल टाइम्स’ नामको एक अनलाइन टेलिभिजनका सञ्चालकसमेत रहेका उद्योगी राठीले अर्का साझेदारबाट बन्धकमा परेको दाबी गरेका हुन्। राठीले आफू १५ लाखको चेक दिएर मुक्त भएको पनि जिकिर गरेका छन्। नेपाल टाइम्सकै सञ्चालक सहन्साह भनिने अब्दुल खत्ताबले अपहरणको शैलीमा बन्धक बनाएको दाबी राठीको छ। ३० लाख रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • भारतले रेलमार्ग महिना दिनमै सुम्पिने, तर नेपालको सञ्चालन मोडलको छैन कुनै टुंगो

    भारतले रेलमार्ग महिना दिनमै सुम्पिने, तर नेपालको सञ्चालन मोडलको छैन कुनै टुंगो

    विराटनगर : विराटनगरको आइसीपीसँग जोडिएको नेपाल कस्टम यार्ड (रेल्वे स्टेसन) नेपाल सरकारलाई हस्तान्तरण गर्न भारत सरकार तयार भएको छ। भारत सरकारले नेपाल सरकारलाई नेपाल कस्टम यार्ड हस्तान्तरणका लागि मिति तोक्न र हस्तान्तरण समारोहको तयारी गर्न अनुरोध गर्दै औपचारिक पत्र पठाएको हो। नेपालको रेल्वे विभागका प्रवक्ता अमन चित्रकारले भारत सरकारले नेपाल कस्टम यार्ड नेपाललाई हस्तान्तरण गर्न तयार भएको उल्लेख गर्दै द्विपक्षीय बैठक…

    विस्तृतमा पढ्नुस्

  • यो निर्वाचनबाट उदाएका नयाँ पार्टीको कुनै ‘आइडियोलोजी’ छैन : डा शेखर कोइराला

    यो निर्वाचनबाट उदाएका नयाँ पार्टीको कुनै ‘आइडियोलोजी’ छैन : डा शेखर कोइराला

    विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीको नयाँ संसदीय दलमा प्रधानमन्त्री शेरबहादुर देउवाको वर्चस्व रहेको स्वीकार गरेका छन्। बिहीवार कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता कोइरालाले आगामी संसदीय दलमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाकै वर्चस्व रहेको बताएका हुन्। संवाददाताले कोइरालालाई तपाईं संसदीय दलको नेताका लागि इच्छुक हो कि होइन, उम्मेदवार बन्नुहुन्छ कि बन्नुहुन्न? लगायतका प्रश्न गरेका…

    विस्तृतमा पढ्नुस्

  • चुनावमा हारपछि सुजाताको आरोप, ‘मीनेन्द्रजी मलाई हराउन आफैँ लाग्नुभयो’

    चुनावमा हारपछि सुजाताको आरोप, ‘मीनेन्द्रजी मलाई हराउन आफैँ लाग्नुभयो’

    विराटनगरः काङ्ग्रेस नेतृ सुजाता कोइरालाले पार्टीका नेता डा. मीनेन्द्र रिजालले गरेको खुला असहयोग र घातका कारण आफूले निर्वाचनमा पराजय भोग्नुपरेको बताएकी छन्। नेतृ कोइरालाले आइतबार साँझ काठमाडौँ फर्कनुअघि विराटनगर विमानस्थलमा पहिलोपोस्टसितको भेटमा आफ्नो पराजयको सम्पूर्ण दोष नेता डा. रिजाललाई लगाएकी हुन् । सुजाता मोरङको क्षेत्र नम्बर २ बाट एमालेका ऋषिकेश पोखरेलसित १ हजार २०८ मतको अन्तरले प्रतिनिधि सभाको निर्वाचनमा पराजित…

    विस्तृतमा पढ्नुस्

  • युवाले मात्रै नेतृत्व गर्न सक्छन् भन्ने होइन, पाका नेता पनि सक्षम छन् : शेखर कोइराला

    युवाले मात्रै नेतृत्व गर्न सक्छन् भन्ने होइन, पाका नेता पनि सक्षम छन् : शेखर कोइराला

    विराटनगर : नेपाली कांग्रेसका नेता एवम् मोरङको ६ बाट नवनिर्वाचित सांसद् डा. शेखर कोइरालाले मुलुकले नयाँ नेतृत्व खोजिरहेको उल्लेख गर्दै नेतृत्वमा युवा नै आवश्यक नभएको धारणा प्रकट गरेका छन्। काठमाडौं ४ बाट नवनिर्वाचित सांसद् गगन थापाले आफूलाई भावी प्रधानमन्त्रीका लागि दाबी गरिरहेका बेला कोइरालाले नेतृत्वमा युवा नै हुनुपर्छ भन्ने जरुरी नभएको बताएका हुन्। विराटनगरस्थित आदर्श विद्यालयको निर्वाचन कार्यालयमा निर्वाचित भएपछिको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell