PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • निःशुल्क ट्युसनबाट उदाएको ‘जोगी सर’को सामाजिक अभियानः एमालेले टिकट नदिएपछि विद्रोह, स्वतन्त्र भएर प्रतिनिधि सभामा ‘इन्ट्री’

    निःशुल्क ट्युसनबाट उदाएको ‘जोगी सर’को सामाजिक अभियानः एमालेले टिकट नदिएपछि विद्रोह, स्वतन्त्र भएर प्रतिनिधि सभामा ‘इन्ट्री’

    विराटनगरः मोरङ ५ मा नेकपा (एमाले) सँग विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका योगेन्द्र मण्डल (जोगीसर) निर्वाचित भएका छन्। नेकपा (माओवादी केन्द्र) का शिवकुमार मण्डललाई पछि पार्दै स्वतन्त्र उम्मेदवार मण्डल निर्वाचित भएका हुन्।निर्वाचन कार्यालयका अनुसार योगेन्द्रले २१ हजार ८२० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी शिवकुमारले १७ हजार ४८६ मत पाए। अर्का उम्मेदवार जनता समाजवादी पार्टीका राजकुमार यादवले १७ हजार ३९० मत पाएका…

    विस्तृतमा पढ्नुस्

  • मोरङ- ६ मा फेरि शेखर भर्सेस् लालबाबु : कोइरालाले विपक्षी कार्यकर्ताको समर्थन पाउँदा पण्डितलाई आफ्नैको छैन भर

    मोरङ- ६ मा फेरि शेखर भर्सेस् लालबाबु : कोइरालाले विपक्षी कार्यकर्ताको समर्थन पाउँदा पण्डितलाई आफ्नैको छैन भर

    विराटनगर : आम निर्वाचन सङ्घारमै भएका बेला मोरङको प्रतिनिधिसभा क्षेत्र नम्बर ६ को निर्वाचन रोमाञ्चक ढङ्गले अघि बढेको छ। यस क्षेत्रमा नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइराला आफ्नो गुमेको वर्चस्व फर्काउन कसरत गरिरहेका छन्। अर्कातिर २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित नेकपा एमालेका नेता लालबाबु पण्डित आफ्नो निरन्तरता कायम राख्न कस्सिएका छन्। कोइरालाका हकमा यस पल्टको निर्वाचन पहिलेका भन्दा सहज देखिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले गरे शेखरको प्रशंसा : शान्ति सम्झौतामा गिरिजाबाबुको दाहिने हात

    प्रचण्डले गरे शेखरको प्रशंसा : शान्ति सम्झौतामा गिरिजाबाबुको दाहिने हात

    विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङसिर ४ को निर्वाचन नेपालको संविधान, लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको रक्षा गर्ने र नगर्नेका बिच जनमत सङ्ग्रह भएको धारणा प्रकट गरेका छन्। मोरङको सुन्दरहरैँचा नगरपालिकामा बुधबार आयोजित चुनावी सभामा अध्यक्ष प्रचण्डले आगामी निर्वाचनलाई जनमत सङ्ग्रहको संज्ञा दिएका हुन्। प्रचण्डले भने, ‘यो सामान्य निर्वाचन होइन। जनताले आफैँले बनाएर आफैँले जारी गरेको संविधानको…

    विस्तृतमा पढ्नुस्

  • शेखरले जारी गरे संकल्पपत्रः सबै नागरिकको स्वास्थ्य बिमा, ज्येष्ठको निःशुल्क उपचार

    शेखरले जारी गरे संकल्पपत्रः सबै नागरिकको स्वास्थ्य बिमा, ज्येष्ठको निःशुल्क उपचार

    विराटनगरः मोरङ ६ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार एवम् पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालाले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको एजेन्डा अघि सारेका छन्। निर्वाचन क्षेत्रका लागि छुट्टै संकल्पपत्र सार्वजनिक गर्दै नेता डा. कोइरालाले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको प्रतिबद्धता व्यक्त गरेका हुन्। डा. कोइरालाले सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम पनि ल्याउने बताए।…

    विस्तृतमा पढ्नुस्

  • गिरिजाप्रसादको विरासत जोगाउने दाउमा सुजाता, ऋषिले लेलान् अघिल्लो चुनावको हारको बदला?

    गिरिजाप्रसादको विरासत जोगाउने दाउमा सुजाता, ऋषिले लेलान् अघिल्लो चुनावको हारको बदला?

    विराटनगर : दोस्रो जननिर्वाचित प्रधानमन्त्रीका रूपमा २०४८ सालमा गिरिजाप्रसाद कोइरालाले सपथ ग्रहण गरेको केही समयपछि पश्चिम जर्मनीको स्थायी बसोबास छाडेर सुजाता कोइराला नेपाल आइन्। सुजाताले जर्मन नागरिकसित विवाह गरेकी थिइन्। नेपाल फर्किएपछि तत्कालीन बालुवाटारका प्रभावमा उनको नागरिकता फेरि सुजाता कोइरालाका नाममा बन्यो र उनले मोरङमा सक्रिय राजनीति सुरु गरिन्। सुरुमा उनले आफ्नी आमा सुष्मा कोइरालाले पढाएको विराटनगरको बालिका विद्यालयमा सुष्माका…

    विस्तृतमा पढ्नुस्

  • शान्ति सम्झौता भएकै दिन हँसिया हथौडामा देउवाको मतदान, प्रचण्डले दिए रुखमा मत

    शान्ति सम्झौता भएकै दिन हँसिया हथौडामा देउवाको मतदान, प्रचण्डले दिए रुखमा मत

    विराटनगर : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले विस्तृत शान्तिसम्झौता भएकै दिन हँसिया हतौडा चुनाव चिह्नमा मतदान गरेको बताएका छन्। विराटनगरमा शनिवार लोकतान्त्रिक–वाम गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै देउवाले गिरिजाप्रसाद कोइरालासँगै आफूले पनि हँसिया–हतौडामा मतदान गरेको बताएका हुन्। कार्यक्रममा देउवाले आफूहरुले हँसिया हतौडामामा मतदान गरिसकेका छौँ भन्दै उपस्थित कार्यकताहरुलाई 'तपाईंहरूलाई के गाह्रो' भन्दै प्रश्नसमेत गरे। उनले गठबन्धनमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • सुन धितो राखेर महँगो ब्याजमा ऋण : कारोबार नखुलाउन साहुले ऋणीलाई कोड नम्बर लेखिएको कागज मात्र थमाउँछन्

    सुन धितो राखेर महँगो ब्याजमा ऋण : कारोबार नखुलाउन साहुले ऋणीलाई कोड नम्बर लेखिएको कागज मात्र थमाउँछन्

    विराटनगर : देशभरि मिटरब्याजको प्रकरणले चर्चा पाइरहेका बेला प्रहरीले महँगो ब्याजमा गैरकानुनी कर्जा प्रवाह गर्ने विराटनगरका सुनचाँदी व्यवसायीलाई कारबाही नगरी छाड्ने गरेको पाइएको छ। प्रहरीले महँगो ब्याजमा कर्जा लगानी गर्दै आएका विराटनगरका एक व्यवसायीलाई कारबाहीका दायरामा नल्याई सामान्य कागज गराएर छाडेपछि महँगो ब्याज प्रकरण बाहिर आएको हो। विराटनगरका एक व्यवसायी इन्द्र खेतानका घरेलु सहायकले आफूले काम गर्ने गरेका घरको गहना चोरी…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट निर्वाधरुपमा कपडाको तस्करी,सुरक्षाकर्मी मूकदर्शक बन्दै

    भारतबाट निर्वाधरुपमा कपडाको तस्करी,सुरक्षाकर्मी मूकदर्शक बन्दै

    विराटनगरः आर्थिक ऐनअनुसार महिलाले लगाउने कुर्ता–सुरुवालको आयात गर्दा भन्सार विन्दुमा भन्सार महसुल २० प्रतिशत र भ्याट  तिर्नुपर्छ। दुबै खाले राजस्वमा ढुवानी खर्च र वीमाको रकम अनि त्यसमा तिर्नुपर्ने भन्सार महसुल र भ्याटसमेत जोड्दा २० र १३ को असर ३३ नभएर ३५ प्रतिशत पुग्छ। यसरी कुर्ता–सुरुवालको आयात गर्दा ३५ प्रतिशत राजस्व लाग्छ। भन्सार विभागले कुर्ता–सुरुवालको भन्सारमूल्य तीन प्रकारले निर्धारण गरेको छ। पहिलो,…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरमा कर्मचारी भर्तीमा मनोमानीः ६०९ जनामा ३४५ अस्थायी र करारका

    विराटनगर महानगरमा कर्मचारी भर्तीमा मनोमानीः ६०९ जनामा ३४५ अस्थायी र करारका

    विराटनगरः विराटनगर महानगरपालिकाका निवर्तमान प्रमुख भीम पराजुलीले प्रक्रिया नपुर्‍याई ठूलो सङ्ख्यामा कर्मचारीको भर्ती गरेको पाइएको छ। वर्तमान नगर प्रमुख नागेश कोइरालाले बिहीबार श्वेतपत्र सार्वजनिक गर्दै यसअघिको नेतृत्वले प्रक्रिया नपुर्‍याई कर्मचारीको भर्ती गरेको भेटिएको बताए। श्वेतपत्रको निष्कर्ष खण्डका २२ बुँदामा कार्यालयको अधिकार क्षेत्र, कार्यबोझ, राजस्व क्षमता र खर्चको आकारलाई ध्यानमा राखी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा नगर सभाबाट स्वीकृत दरबन्दीमा कर्मचारी…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्रीले पहिला प्रदेशको नाम राख्न नसके देश नै छाड्छु भन्थे, अहिले हस्तक्षेप गर्न मिल्दैन भन्छन् : शेरधन राई

    मुख्यमन्त्रीले पहिला प्रदेशको नाम राख्न नसके देश नै छाड्छु भन्थे, अहिले हस्तक्षेप गर्न मिल्दैन भन्छन् : शेरधन राई

    विराटनगर : प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरणका लागि केहीदिनमै दलहरू एउटा साझा सहमतिमा पुग्ने बताएका छन्। स्थानीय सञ्चारकर्मीसँग बिहीबार राईले प्रदेश नामकरणका लागि एमालेले अग्रसरता लिएको उल्लेख गर्दै केहीदिनमै सहमतिमा पुगेको खबर आउने बताएका हुन्। उनले प्रदेश सभाबाट प्रदेशको नामकरण गर्ने हो भने नेपाली कांग्रेस र एमाले एउटा सहमति र निर्णयमा पुग्नुपर्ने धारणा राखे। नेपाली…

    विस्तृतमा पढ्नुस्

  • रामवरण यादवलाई 'पिताजी कृष्णप्रसाद कोइराला सम्मान', शेखरले सुनाए गिरिजाप्रसाद र महात्मा गान्धीको किस्सा   

    रामवरण यादवलाई 'पिताजी कृष्णप्रसाद कोइराला सम्मान', शेखरले सुनाए गिरिजाप्रसाद र महात्मा गान्धीको किस्सा   

    विराटनगर : नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रमा आएको विकृति सुधार हुन समय लाग्ने बताएका छन्। विराटनगरमा शनिबार पिताजी कृष्णप्रसाद कोइराला स्मृति सम्मान ग्रहण गरेपछि प्रथम राष्ट्रपति यादवले विकृतिमा सुधार हुन समय लाग्ने बताएका हुन्। उनले भने, ‘केही विकृति आएको सुनिरहेको छु। विकृति होलान्। यसमा सुधार आउन केही समय लाग्छ।’ यादवले सुधारका लागि लोकतान्त्रिक अभ्यास र प्रक्रियालाई निरन्तर जारी…

    विस्तृतमा पढ्नुस्

  • 'पिताजी' कृष्णप्रसाद, जसले विराटनगरलाई सदरमुकाम बनाए...

    'पिताजी' कृष्णप्रसाद, जसले विराटनगरलाई सदरमुकाम बनाए...

    विराटनगर : विराटनगरको वरगाछी चौकमा 'पिताजी' कृष्णप्रसाद कोइरालाको सालिक अनावरण गरिएको छ। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले शनिवार कोइरालाको अर्धकदको सालिक अनावरण गरेका हुन् । विराटनगर महानगरपालिका र वरगाछीको गुराँस पुस्तकालयको संयुक्त आयोजनामा सालिकको निर्माण गरिएको हो । पुस्तकालयका पूर्व अध्यक्ष दीपक चापागाईंका अनुसार हाल काठमाडौं बस्ने मोरङकै कलाकार धनयात्राले सालिकको निर्माण गरेका हुन् । ८ लाख रुपैयाँको लागतमा…

    विस्तृतमा पढ्नुस्

  • महानगरमा जित हासिल गरेका नागेश कोइरालाई प्रश्न : अब विराटनगरलाई कस्तो बनाउनु हुन्छ?

     महानगरमा जित हासिल गरेका नागेश कोइरालाई प्रश्न : अब विराटनगरलाई कस्तो बनाउनु हुन्छ?

    विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका नागेश कोइराला निर्वाचित भएपछि उनीसित पहिलोपोस्टकर्मी अनन्तराज न्यौपानेले यसरी संक्षिप्त वार्ता गरेका छन्। अब विराटनगरलाई कस्तो बनाउनु हुन्छ? विराटनगरलाई समृद्ध, सुरक्षित, हरियो र आत्मनिर्भर महानगर बनाउने मेरो योजना छ। शुद्ध खानेपानीको आपूर्ति हाम्रो अर्को कार्यक्रम हुनेछ। महानगरमा भ्रष्टाचार शून्यता, पारदर्शिता र सुशासन हाम्रा मुख्य मुद्दा हुनेछन्। हाम्रा सबै निर्णय र निर्णय–प्रक्रिया पारदर्शी गरिनेछन्। अहिले…

    विस्तृतमा पढ्नुस्

  • कोइराला परिवारबाट विराटनगरका तेस्रो मेयर भए नागेश, उपप्रमुखमा शिल्पा निर्वाचित

    कोइराला परिवारबाट विराटनगरका तेस्रो मेयर भए नागेश, उपप्रमुखमा शिल्पा निर्वाचित

    विराटनगर : विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेस मोरङका उपसभापति नागेश कोइराला र उपप्रमुखमा एमालेका शिल्पा निराला कार्की निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको घोषणाअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापालाई ८ हजार ७१५ मतले पछि पार्दै कोइरालाले प्रमुख पदको माला लगाएका हुन्। महानगरका १९ वटै वडाबाट कोइरालाले कुल ३० हजार १७० मत प्राप्त गर्दा थापाले २१ हजार ४५५…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरको मेयरमा काङ्ग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्की जित नजिक

    विराटनगरको मेयरमा काङ्ग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्की जित नजिक

    विराटनगर : विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका नागेश कोइराला र उपप्रमुखमा नेकपा एमालेका शिल्पा निराला कार्की विजयको नजिक पुगेका छन्। महानगरको ६३ हजार १४६ मतको गणना गर्दा कोइराला र कार्की विजयोन्मुख देखिएका हुन्। विराटनगरका १ लाख ३३ हजार १४२ मतदातामध्ये ८९ हजार ७८९ जनाले मतदान गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुख पदमा नेकाका कोइरालाले २७ हजार ४६६…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा सुस्त मतगणना, ‘यसरी त एक महिना विद्यालयमा बस्नुपर्ने भयो’

    विराटनगरमा सुस्त मतगणना, ‘यसरी त एक महिना विद्यालयमा बस्नुपर्ने भयो’

    विराटनगर : विराटनगर महानगरपालिकाको मतगणना शनिवार बिहान १० बजेदेखि सुरु भएको थियो। मतगणनास्थल स्थानीय आदर्श उच्च माध्यामिक विद्यालयमा सञ्चारकर्मीहरू रिपोर्टिङका लागि सोही दिनयता तैनाथ छन्। निर्वाचन आयोगले महानगरको पहिलो मतपरिणाम घोषणा अपराह्न ४ः४५ मा मात्र गर्‍यो। प्रत्येक घण्टा मत परिणामको अपडेट पस्कन कस्सिएर आएका पत्रकारले पौने पाँच घण्टा गफ गरेर बिताए। अपराह्न ४ः४५ पछि पत्रकारहरू प्रत्येक घण्टा मतपरिणामको घोषणा हुने कुरामा विश्वस्त थिए। तर,…

    विस्तृतमा पढ्नुस्

  • चुनावपछि गठबन्धनको समीक्षा हुने भन्दै शेखरले भने : स्थानीय तह निर्वाचनलाई गैरराजनीतिक बनाउनुपर्छ

    चुनावपछि गठबन्धनको समीक्षा हुने भन्दै शेखरले भने : स्थानीय तह निर्वाचनलाई गैरराजनीतिक बनाउनुपर्छ

    विराटनगर : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तह निर्वाचनलाई गैरराजनीतिक बनाउन पर्ने बताएका छन्। आज विराटनगर महानगरपालिकाको आर्दश उच्च माध्यामिक विद्यालयस्थित निर्वाचन केन्द्र पुगेर मतदान गरेपछि संचारकर्मीहरुसँगको कुराकानीमा उनले स्थानीय तह निर्वाचनलाई गैरराजनीतिक बनाउनपर्ने बताएका हुन्। भने, ‘स्थानीय तह निर्वाचनलई नन पोलिकटिकल बनाउनुपर्छ। यो निर्वाचन पोलिटिकल हुँदा ध्रुवीकरण धेरै भयो।’ कोइरालाले प्रदेश र प्रतिनिधिसभा निर्वाचन भने दलीय नै हुनुपर्ने मत…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनप्रति केपी ओलीको कटाक्ष : असार १७ पछि आयु सकिन्छ

    गठबन्धनप्रति केपी ओलीको कटाक्ष : असार १७ पछि आयु सकिन्छ

    विराटनगरः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको आयु असार १७ गतेसम्म मात्र भएको घोषणा गरेका छन्। शनिबार विराटनगरमा आयोजित चुनावी सभामा अध्यक्ष ओलीले गठबन्धनको आयु धेरै नभएको दाबी गर्दै असार १७ तोकेका हुन्। ‘शेरबहादुरजीलाई म भन्न चाहन्छु, तपाईं ज्योतिषमा धेरै विश्वास गर्नुहुन्छ’, ओलीले भने, ‘आउँदो असार १७ गते तपाईंका ग्रह-नक्षत्र कहाँ छन्, आफ्ना ज्योतिषीलाई हेर्न लगाउनु…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरवासीलाई ३० युनिट बिजुली नि:शुल्क गर्ने कांग्रेसको वाचा, के छ संकल्प पत्रमा ?

    विराटनगर महानगरवासीलाई ३० युनिट बिजुली नि:शुल्क गर्ने  कांग्रेसको वाचा, के छ संकल्प पत्रमा ?

    विराटनगर : नेपाली कांग्रेसले विराटनगर महानगरभित्र ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने घरधुरीको बिजुलीको बिल तिरिदिने घोषणा गरेको छ। कांग्रेसको विराटनगर महानगर कार्यसमितिले शुक्रबार स्थानीय तहको निर्वाचनका सन्दर्भमा संकल्प पत्र सार्वजनिक गर्दै महानगरमा आफ्नो दल विजयी भएमा ३० युनिटसम्म विद्युत् खपत गर्ने महानगरवासीलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको हो। संकल्प पत्र घोषणा सभामा कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार नागेश कोइरालाले महानगरवासीले…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर भन्सारमा १२० सिसिटिभी तर चल्छन् मात्र २० वटा

    विराटनगर भन्सारमा १२० सिसिटिभी तर चल्छन् मात्र २० वटा

    विराटनगर : तीन महिनाअघि विराटनगरको पुरानो भन्सार कार्यालयअगाडि ढाटमा रहेको फलामको ढिक्का एकाएक हरायो। अनुसन्धानका लागि भन्सार कार्यालयले सीसीटीभी रेकर्ड प्रहरीलाई बुझायो। त्यो हेरेर प्रहरीले चोर पत्ता लगायो। चोर पक्राउ पनि पर्‍यो। फलामको ढिक्का उसले कबाडीमा १८ हजारमा बिक्री गरिसकेको रहेछ। चोरी गर्नेलाई प्रहरीले अन्तर्राष्ट्रिय सिमानाको मालवस्तु हिनामिना गर्नेलाई ज्यान मारेबराबरको सजाय हुन्छ भनेर धम्क्यायो। त्यसपछि त्यस व्यक्तिले सामान फिर्ता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell