PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • देउवालाई शेखरको चेतावनी : महाधिवेशन पर सार्न केन्द्रीय समिति पुनर्गठन गरेमा स्वीकार्य हुँदैन

    देउवालाई शेखरको चेतावनी : महाधिवेशन पर सार्न केन्द्रीय समिति पुनर्गठन गरेमा स्वीकार्य हुँदैन

    विराटनगर : नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका अन्य ३ वटा खेमाका थपेर केन्द्रीय समितिको पुनर्गठन गरेमा आफूलाई स्वीकार्य नहुने धारणा प्रकट गरेका छन्। ‘साझा मञ्च, साझा सवाल’ले शनिवार अपराह्न गरेको भर्चुअल कार्यक्रममा नेता कोइरालाले सभापति देउवाले महाधिवेशन सार्न वा टार्नका लागि गर्ने कुनै पनि क्रियाकलापको समर्थन गर्न नसक्ने बताएका हुन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई कांग्रेसले नै तानाशाह बन्न सघाएको शेखरको आरोप, बहुल राष्ट्रवाद संविधानविपरीत

    ओलीलाई कांग्रेसले नै तानाशाह बन्न सघाएको शेखरको आरोप, बहुल राष्ट्रवाद संविधानविपरीत

    विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले ओली सरकारका नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको बहुल राष्ट्रवादसम्बन्धी भनाइ क्षम्य हुन नसक्ने बताएका छन्। केन्द्रीय सदस्य कोइरालाले संविधानको भावना र मर्मका प्रतिकूल हुने कुनै पनि धारणा क्षम्य हुन नसक्ने बताएका हुन्। आइतबार बिहान कोइराला निवास विराटनगरमा स्थानीय संवाददाताहरूलाई नेता कोइरालाले महतोका भनाइमा आफ्नो प्रतिक्रिया जनाए। उनले नेपालमा बहुल राष्ट्रवादको स्थापना हुन…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा विपक्षी गठबन्धनले खोजे प्रदेश प्रमुखको भूमिका, राई सरकारलाई अध्यादेशबाट बजेट ल्याउनबाट रोक्न माग

    प्रदेश १ मा विपक्षी गठबन्धनले खोजे प्रदेश प्रमुखको भूमिका, राई सरकारलाई अध्यादेशबाट बजेट ल्याउनबाट रोक्न माग

    विराटनगर : प्रदेश नम्बर १का प्रतिपक्षी दलले संविधानको मर्म, भावना र निर्देशनअनुसार प्रदेश सभामा बजेट प्रस्तुत गर्न आग्रह गरेका छन्। नेपाली कांग्रेससहित ३ दलको संयुक्त टोलीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष आइतबार बिहान संविधानसम्मत ढङ्गले बजेट ल्याउन आग्रह गरेको हुन्। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबोहाङले प्रदेश सभा छलेर अध्यादेशबाट ल्याउने गरी आगामी असार १ गते बजेट…

    विस्तृतमा पढ्नुस्

  • छानीछानी एमाले नेता कार्यकर्तालाई मात्र 'कोभिसिल्ड'को दोस्रो डोज! प्रदेश मन्त्री राईको विरोधमा खोप केन्द्रमै उत्रिए स्थानीय

    छानीछानी एमाले नेता कार्यकर्तालाई मात्र 'कोभिसिल्ड'को दोस्रो डोज! प्रदेश मन्त्री राईको विरोधमा खोप केन्द्रमै उत्रिए स्थानीय

    विराटनगर : सामाजिक विकास मन्त्री उषाकला राईले पार्टी समर्थक र केही उद्योगपतिलाई लुकाएर कोभिसिल्डको दोस्रो डोज दिन लाग्दा स्थानीय वासीले खोप केन्द्रमा अवरोध पुर्‍याएका छन्। एमाले समर्थक कार्यकर्ताले विराटनगरको तीन पैनी चौकमा पर्ने सिटी सिनेमा हलको गेटमा ताल्चा लगाएर गेटबाट मान्छे छान्दै खोपका लागि भित्र पठाउँदै गर्न थालेपछि स्थानीयवासी आन्दोलित भएका हुन्। दिउँसो १ बजे खोप लगाउन सुरु गरेपछि मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा मुख्यमन्त्री, मन्त्री र उच्च सरकारी अधिकारीले कोभिसिल्ड लुकाएको कांग्रेसको आरोप

    प्रदेश १ मा मुख्यमन्त्री, मन्त्री र उच्च सरकारी अधिकारीले कोभिसिल्ड लुकाएको कांग्रेसको आरोप

    विराटनगर : प्रदेश नम्बर १ को नेपाली कांग्रेस संसदीय दलले प्रदेश मुख्यमन्त्री, मन्त्री र माथिल्लो दर्जाका व्यक्तिले कोभिसिल्ड भ्याक्सिनको दोस्रो डोजका भायलहरू लुकाएको आरोप लगाएको छ। संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले आइतवार विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री शेरधन राई र अन्य प्रदेश मन्त्री लगायतका व्यक्तिले भ्याक्सिन लुकाएको आरोप लगाएका हुन्। प्रमुख सचेतक कार्कीले खोपलाई मुख्यमन्त्री, मन्त्री र उच्च सरकारी अधिकारीका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सभापति देउवा १४९ सांसदको हस्ताक्षर लिएर सर्वोच्च जानुपर्ने डाक्टर शेखरको आग्रह

    कांग्रेस सभापति देउवा १४९ सांसदको हस्ताक्षर लिएर सर्वोच्च जानुपर्ने डाक्टर शेखरको आग्रह

    विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रतिनिधि सभाका १४९ सांसदहरू आफ्नो हस्ताक्षरसहित सर्वोच्च अदालत जानुपर्ने बताएका छन्। केन्द्रीय सदस्य डाक्टर कोइरालाले राष्ट्रपति र प्रधानमन्त्री दुबै मिलेर संविधान च्यात्न खोजिरहेको आरोप लगाउँदै यसका विरूद्ध बहुमतका सांसदले सर्वोच्च जानुपर्ने धारणा अघि सारेका हुन्। कोइराला निवास विराटनगरमा शनिवार मध्याह्न पत्रकारहरूसित कोइरालाले भने, ‘जसरी शेरबहादुरजी १ सय ४९ सांसदको हस्ताक्षर लिएर…

    विस्तृतमा पढ्नुस्

  • धनाढ्य मारवाडी घरानालाई मात्र कोभिसिल्डको दोस्रो डोज उपलब्ध गराएको भन्दै मेयर पराजुलीको चर्को आलोचना

    धनाढ्य मारवाडी घरानालाई मात्र कोभिसिल्डको दोस्रो डोज उपलब्ध गराएको भन्दै मेयर पराजुलीको चर्को आलोचना

    विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अक्सिजन सिलिन्डर र कोभिसिल्ड भ्याक्सिनको वितरणमा अनियमितता गरेको भन्दै उनकै पार्टीभित्रबाट असन्तुष्टि सार्वजनिक हुन थालेको छ। प्रमुख पराजुलीले अक्सिजन सिलिन्डर गत हप्ता आफ्नै गाडीमा राखेर बिना प्राविधिक आफूनजिकका बिरामीलाई वितरण गरेका थिए। त्यस्तै विराटनगरका ठूला औद्योगिक घराना शारडा, जाजू, लुनिया र मुन्दडा ग्रुपका परिवारका सदस्यलाई उनीहरूका घरमै आफूसहित महानगरको मेडिकल टिम लगेर कोभिसिल्ड…

    विस्तृतमा पढ्नुस्

  • कोरोना रोकथाम र नियन्त्रणमा सरकार विफल, वैकल्पिक सरकार नदिनु कांग्रेसकै कमजोरी : शेखर कोइराला

    कोरोना रोकथाम र नियन्त्रणमा सरकार विफल, वैकल्पिक सरकार नदिनु कांग्रेसकै कमजोरी : शेखर कोइराला

    विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना रोकथाम र नियन्त्रणमा सरकार विफल भएको टिप्पणी गरेका छन्। आइतबार साँझ विराटनगरस्थित कोइराला निवासमा संवाददातासँग कोइरालाले सत्तारूढ दलभित्रको आन्तरिक किचलोमा सरकार रुमलिँदा कोरोनाको संक्रमण भयावह रूपमा फैलिएको आरोप लगाए। ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले योजनाबद्ध रूपमा काम गर्न नसकेकै हो’, उनले भने, ‘सीमा नाकामा समयमै होल्डिङ सेन्टर निर्माण, अक्सिजनको जोहो,…

    विस्तृतमा पढ्नुस्

  • आरतीका मालिक सिङ्घलले तीन प्राविधिकमाथि कुटपिट गरेर भारत फर्किए, केस प्रहरीमा नजाने

    आरतीका मालिक सिङ्घलले तीन प्राविधिकमाथि कुटपिट गरेर भारत फर्किए, केस प्रहरीमा नजाने

    विराटनगर : बारम्बार आफ्ना कर्मचारीउपर दुर्व्यवहार र कुटपिट गरेर विवादमा पर्दै आएका आरतीका वास्तविक मालिक सञ्जय सिङ्घलले फेरि उद्योगका ३ प्राविधिकलाई कुटपिट गरेका छन्। भारतीय उद्योगी सिङ्घलले प्लान्ट हेड राजीव शुक्ला, मेकानिकल इन्जिनियर बीभी पाण्डे र टीएमटी प्रमुख अभयप्रतापलाई कुटपिट गरेका हुन्। अत्यन्त सनकी स्वभावका सिङ्घल तीन कर्मचारीलाई कुटपिट गरेपछि काँकडभिट्टा नाका हुँदै भारत फर्किएका थिए। सिङ्घल भारतको तत्कालीन बहुराष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • कोभिड व्यवस्थापनमा प्रदेश नम्बर १ को सरकार 'नालायक' भएको काँग्रेसको आरोप

    कोभिड व्यवस्थापनमा प्रदेश नम्बर १ को सरकार 'नालायक' भएको काँग्रेसको आरोप

    विराटनगरः प्रदेश नम्बर १ मा नेपाली काँग्रेसले संसदीय दलले प्रदेशभरिका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र लगायतका निजी अस्पताललाई तत्काल कोभिड अस्पतालमा रूपान्तर गरेर उपचार गराउन माग गरेको छ। संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले आइतबार पत्रकार सम्मेलन गर्दै तत्काल उपचारका लागि जोड दिएका हुन्। कार्कीले कोभिड नियन्त्रणका सवालमा प्रदेश सरकार नालायक सिद्ध भएको आरोप समेत लगाएका छन्। ‘प्रदेश सरकारले विराटनगरस्थित नेसनल…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा होम आइसोलेसनमै गयो संक्रमितको ज्यान, आजै पाँच जनाको मृत्यु

    मोरङमा होम आइसोलेसनमै गयो संक्रमितको ज्यान, आजै पाँच जनाको मृत्यु

    विराटनगर : कोभिडको सङ्क्रमणबाट विराटनगरमा मात्र मङ्गलबार ४ जनाको मृत्यु भएको छ। बेलबारी नगरपालिकामा होम आइसोलेसनमै अर्का एक सङ्क्रमितको मृत्यु भएपछि मोरङमा मङ्गलबार कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ। विराटनगरमा मृत्यु भएका चारै जना नोबेल शिक्षण अस्पतालमा उपचाररत थिए। मृत्यु हुनेमा मोरङको बेलबारी, विराटनगर, सुनसरीको धरान र इलामका रहेका अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका सम्पर्क अधिकारी नारायण दाहालका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • केपी ओली बेइमानीको अर्को नाम भएको माधव नेपालको आरोप, ‘असत्यका विरूद्ध सत्यको लडाइँ’

    केपी ओली बेइमानीको अर्को नाम भएको माधव नेपालको आरोप, ‘असत्यका विरूद्ध सत्यको लडाइँ’

    विराटनगर : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओली घोर बेइमानीको अर्को नाम भएको बताएका छन्। आफ्नो समूहले मोरङ जिल्ला र विराटनगर महानगरमा गठन गरेको कमिटीको घोषणा सभामा नेता नेपाल प्रधानमन्त्रीप्रति आक्रामक भएका हुन्। ‘हिजो प्रचण्डलाई सँगै लाने र पालैपालो अध्यक्ष अनि प्रधानमन्त्री बन्ने भन्ने कागजमा सहीछाप गर्ने केपी ओली नै हुन्’, नेपालले भने, ‘आफ्नै पार्टीभित्र र पार्टीका…

    विस्तृतमा पढ्नुस्

  • ओलीले आफ्नो भक्तहरुलाई मात्रै पार्टीमा प्रश्रय दिएको माधवको आरोप, 'ओलीको दास हुन नसक्नेहरू सङ्गठित हुँदै'

    ओलीले आफ्नो भक्तहरुलाई मात्रै पार्टीमा प्रश्रय दिएको माधवको आरोप, 'ओलीको दास हुन नसक्नेहरू सङ्गठित हुँदै'

    विराटनगर : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध गर्ने हो भने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २०७५ जेठ २ को अवस्थामा फर्कनु पर्ने बताएका छन्। विराटनगरमा शुक्रबार एमालेको समानान्तर मोरङ जिल्ला समिति गठन गर्न आइपुगेका नेता नेपालले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा पुर्‍याउन आग्रह गरेका हुन्। ‘पार्टीमा केपी ओली मात्र अध्यक्ष चुनिनु भएको होइन’, नेपालले…

    विस्तृतमा पढ्नुस्

  • वरिष्ठ नेता पौडेलले भने, ‘काङ्ग्रेसलाई सत्ता होइन, ओलीको विकल्प चाहिएको हो, मौका परे सत्तामा जान्छौँ’

    वरिष्ठ नेता पौडेलले भने, ‘काङ्ग्रेसलाई सत्ता होइन, ओलीको विकल्प चाहिएको हो, मौका परे सत्तामा जान्छौँ’

    विराटनगर : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेसलाई सत्ता नभई केपी ओलीको विकल्प चाहिएको बताएका छन्। पार्टीका पूर्व मोरङ सभापति एवम् संविधान सभा सदस्य अशोक कोइरालाको श्रद्धाञ्जली सभामा सहभागी हुन शुक्रबार विराटनगर आइपुगेका नेता पौडेलले स्थानीय सञ्चारकर्मीसित आफ्नो पार्टीले केपी ओलीको विकल्प खोजिरहेको बताएका हुन्। ‘तर हामी नेमकिपाजस्तो सत्तालाई छुँदै नछुने, सत्तामा जाँदै नजाने पार्टी होइनौँ’, पौडेलले भने,…

    विस्तृतमा पढ्नुस्

  • आरती स्ट्रिप्सका मालिक सञ्जय सिङ्घल प्राविधिक प्रमुख गुप्तासहित ३ जनालाई कुटेर भारत फर्किए

    आरती स्ट्रिप्सका मालिक सञ्जय सिङ्घल प्राविधिक प्रमुख गुप्तासहित ३ जनालाई कुटेर भारत फर्किए

    विराटनगर : आरती स्ट्रिप्सका मालिक सञ्जय सिङ्घलले उद्योगका प्राविधिक प्रमुख एवम् वरिष्ठ इन्जिनियर नागेन्द्रप्रसाद गुप्तासहित ३ जनालाई निर्घात कुटेका छन्। भारतबाट पश्चिमबङ्गालको विमानस्थल बागडोगरा हुँदै काँकडभिट्टा नाकाबाट यही चैत ६ गते शुक्रवार विराटनगरस्थित उद्योगको परिसर आइपुगेका सिङ्घल चैत ८ गते आफ्ना कामदार कुटेर सोमवार भारत फर्किएका हुन्। सिङ्घल भारतको तत्कालीन बहुराष्ट्रिय कम्पनी भूषण स्टिलका मालिक हुन्। भूषण स्टिल टाट पल्टिएपछि…

    विस्तृतमा पढ्नुस्

  • पत्रकारसित जङ्गिदै देउवाले भने : बुझ्नु भएन हामी विपक्षी हो, विपक्षी हो, विपक्षी हो, विपक्षी हो ...

    पत्रकारसित जङ्गिदै देउवाले भने : बुझ्नु भएन हामी विपक्षी हो, विपक्षी हो, विपक्षी हो, विपक्षी हो ...

    विराटनगर : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभाको विघटनको प्रस्तावलाई 'प्रतिगमन' भन्न इन्कार गरेका छन्। विराटनगर विमानस्थलमा स्थानीय संवाददातासित सभापति देउवाले यस्तो विचार अघि सारेका हुन्। उनले भने, ‘अदालतले जे फैसला गरेको छ, हामी मान्छौँ। के को प्रतिगमन? मलाई थाहा छैन। तपाईंलाई थाहा होला।'   उनले आफ्नो पार्टीले विपक्षमा बस्ने म्यान्डेट पाएकाले सत्तामा जाने कुरा गौण…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षदेखि रोकिएको विराट गोल्डकप 'फर्ड लाइट'को उज्यालोमा राति सञ्चालन हुँदै, १० टिम सहभागी

    दुई वर्षदेखि रोकिएको विराट गोल्डकप 'फर्ड लाइट'को उज्यालोमा राति सञ्चालन हुँदै, १० टिम सहभागी

    विराटनगर: विराटनगरमा दुई वर्षदेखि स्थगित गरिएको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत २६ गतेदेखि हुने भएको छ। यसअघि २०७४ सालमा गरिएको प्रतियोगिता २ वर्ष हुन सकेन। २०७५ मा आन्तरिक कारणले र २०७६ मा कोरोना महामारी तथा स्थानीय शहीद रङ्गशालामा फोर्ड लाइटको जडानका कारणले प्रतियोगिता स्थगित गरिएको थियो। विराट गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा बिहिबार सम्पन्न पत्रकार सम्मेलनमा आगामी चैत २६ देखि…

    विस्तृतमा पढ्नुस्

  • काँग्रेस नेता अशोक कोइरालाको निधन

    काँग्रेस नेता अशोक कोइरालाको निधन

    विराटनगर : नेपाली काङ्ग्रेसका नेता अशोक कोइरालाको निधन भएको छ। मङ्गलबार राति घरमै अचानक बेहोश भएका ७८ वर्षीय कोइरालाको गए राति विराटनगरको न्यूरो अस्पतालमा निधन भएको हो। अस्पतालले उनलाई न्यूमोनिया र सामान्य स्ट्रोक भएको निदान गरेको छ। नेपाली काङ्ग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला अशोक कोइरालाका सहोदर दाजु हुन्। अशोक २०४४ देखि २०६३ सालसम्म लगातार २० वर्ष नेपाली…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर १ को बैठक सारिएकोमा काँग्रेसको आपत्ति

    प्रदेश नम्बर १ को बैठक सारिएकोमा काँग्रेसको आपत्ति

    विराटनगर : नेपाली काङ्ग्रेसले प्रदेश नम्बर १ को प्रदेश सभाको बैठक चैत २ गतेसम्म सारिएकोमा आपत्ति जनाएको छ। प्रदेश सभामा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले बुधबार साँझ पत्रकार सम्मेलन बैठक सारिएकोमा रोष व्यक्त गरेका हुन्। प्रदेश सभामा नेकपाको प्रचण्ड–माधव समूहले गत पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेको थियो। उक्त प्रस्ताव फागुन ९ गते प्रदेश सभामा…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री राईले प्रतिनिधिसभा विघटनलाई भने 'लोकतान्त्रिक कदम' : अविश्वासको प्रस्ताव सामना गर्ने

    मुख्यमन्त्री राईले प्रतिनिधिसभा विघटनलाई भने 'लोकतान्त्रिक कदम' : अविश्वासको प्रस्ताव सामना गर्ने

    विराटनगर  :  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरूद्ध आएको अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन्। प्रदेश सरकार गठन भएको तीन वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले अविश्वासको सामना गर्ने बताएका हुन्। ‘प्रदेशमा समेत अस्थिरता र अराजकता सिर्जना गर्ने, जनतामा पैदा भएको विश्वास, उत्साह र आशामा तातोपानी खन्याउँदै विकास र समृद्धिको चाहनालाई तुषारापात गर्दै, संविधान र सङ्घीयतालाई नै कमजोर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell