PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रदेश १ को मुख्यमन्त्री बन्न शेरधन राईलाई बाटो खुल्यो



अनन्तराज न्यौपाने

प्रदेश १ को मुख्यमन्त्री बन्न शेरधन राईलाई बाटो खुल्यो

विराटनगर: प्रदेश १ नेकपा एमाले संसदीय दलको नेतामा पूर्वमन्त्री शेरधन राई निर्वाचित भएका छन्।

विराटनगरस्थित जिल्ला समन्वय समिति स्थित संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा भीम आचार्यलाई २ मतले पछि पार्दै राई निर्वाचित भएका हुन्।

राईले २६ मत पाए भने आचार्यले २४ मत पाए। १ मत भने बदर भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell