PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

रड खसेर च्याप्दा रविरामको मृत्यु



पहिलोपोस्ट

रड खसेर च्याप्दा रविरामको मृत्यु

काठमाडौंः सिन्धुपाल्चोकको बलेफीमा रड बाँध्ने क्रममा रड खसेर च्याप्दा एक भारतीय कामदारको मृत्यु भएको छ।

सुनकोशी नदीमा खाडीचौर–चरिकोट पुल निर्माण गर्न रड बाध्ने क्रममा माथिबाट रड खसेर च्याप्दा २५ वर्षीय रबिराम बसन्तारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा परी थप दुई जना भारतीय कामदार घाइते भएका छन्। भ २२ वर्षीय सखुल बसन्तारी र १९ वर्षीय नन्दकिशोर यादव घाइते भएकोले उपचारको लागि सदाभार अस्पताल लगिएको छ। घाइतेमध्ये सखुलको अबस्था गम्भीर र नन्दकिशोरको सामान्य रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell