PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

माफी माग्छौँ



पहिलोपोस्ट

माफी माग्छौँ

कुरिलोले घटाउँछ स्तन क्यान्सर फैलने गति : नेचर जर्नल शीर्षकमा प्रकाशित यो समाचार सिन्ह्वाको मूल समाचारबाट  गलत अनुवाद भई तथ्यसमेत उल्टो पर्ने गरी प्रकाशित हुन गई गम्भीर भूल हुन गएकोमा माफी माग्छौँ। वास्तवमा कुरिलो लगायत एस्पाराजिन नामको एमिनो एसिडले स्तन क्यान्सर फैलने गति बढाउन सक्ने अध्ययनबाट देखिएको हो, घटाउने हैन। गलत तथ्यसहितको समाचार हटाएका छौँ। - सम्पादक



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell