PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

लण्डन डर्बी : केनको निर्णायक गोलमा टोटनहमले आर्सनललाई हरायो



पहिलोपोस्ट

लण्डन डर्बी : केनको निर्णायक गोलमा टोटनहमले आर्सनललाई हरायो

प्रिमियर लिग अन्तर्गत शनिवार भएको नर्थ लण्डन डर्बीमा टोटनहम हट्सपरले आर्सनललाई १-० ले पराजित गरेको छ। टोटनहमलाई जित दिलाउन ह्यारी केनले खेलको एक मात्र गोल गरे।

वेम्लीमा भएको खेलको ४९औ मिनेटमा केनले गोल गरेका थिए।

जितपछि २७ खेलबाट ५२ अंक जोडेको टोटनहम लिभरपुललाई पछि पार्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। एक खेल कम खेलेको लिभरपुल ५१ अंकका साथ चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell