PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रदेश ४ को एमाले संसदीय दलको नेता छान्न बैठक जारी



पहिलोपोस्ट

प्रदेश ४ को एमाले संसदीय दलको नेता छान्न बैठक जारी

काठमाडौंः प्रदेश नम्बर ४ को संसदीय दलको नेता छान्न एमाले कार्यालय कास्कीमा बैठक जारी रहेको छ। 

संसदीय दलको नेता चयनका लागि बैठक जारी रहेको एमाले केन्द्रीय सदस्य एवं कास्कीका प्रतिनिधि सभा सदस्य रविन्द्र कार्कीले जानकारी दिए।

संसदीय दलको नेताका पृथ्वी सुब्वा गुरुङ र किरण गुरुङको दाबी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell