PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

नेपाल र युएईबीचको खेल ३४ ओभरमा छोट्टाइयो, टस जितेर नेपाल फिल्डिङमा



पहिलोपोस्ट

नेपाल र युएईबीचको खेल ३४ ओभरमा छोट्टाइयो, टस जितेर नेपाल फिल्डिङमा

काठमाडौं : अन्तत: डिभिजन टू अन्तर्गत नेपाल र युएईबीचको खेल सुरु हुने भएको छ। नेपाली टिमका टेक्लिकल एनालिस्ट तथा म्यानेजर रमन शिवाकोटीका अनुसार खेल ३४ ओभरमा छोट्टाइएको छ।

विन्डहोकस्थित युनाइटेड मैदानमा हुने खेलको टस जितेर नेपालले फिल्डिङ रोजेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell