PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

सैनिक क्याम्पमा हमला : मृत्यु हुने भारतीय सैनिकको संख्या पुग्यो पाँच



पहिलोपोस्ट

सैनिक क्याम्पमा हमला : मृत्यु हुने भारतीय सैनिकको संख्या पुग्यो पाँच

जम्मुको सैनिक क्याम्पमा भएको हतियारधारीको आक्रमणमा परी मृत्यु हुने सैनिकको संख्या ५ पुगेको छ। शनिबार सैनिक क्यम्पमा हतियारधारीले आक्रमण गरेका थिए। हतियारधारीलाई खोज्नेक्रममा आज पनि दोहरो भिडन्त भएको छ। अहिलेसम्म ४ जना हतियारधारी सेनाको गोलीबाट मारिएको सैनिक अधिकारीले जानकारी दिएका छन्।

५ सैनिकसँगै एक सैनिकका पिताको पनि भिडन्तमा निधन भएको छ। सुनजुवान सैनिक क्याम्पमा आतंकवादी हमला भएको हो। गोलीको सिकार भएका चार सेनाको आज निधन भएको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell