PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

वामदेव पत्नी जनजातिबाट समानुपातिक सांसदमा सिफारिस



पहिलोपोस्ट

वामदेव पत्नी जनजातिबाट समानुपातिक सांसदमा सिफारिस
फोटो सौजन्य: nepalkhabar.com

काठमाडौं: नेकपा एमालेको प्रतिनिधिसभा समानुपातिक सूचीमा एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमकी पत्नी पनि परेकी छिन्। 

एमाले स्थायी समितिको बैठकले निर्वाचन आयोगमा पठाएको समानुपातिक सूचीमा गौतमकी पत्नी तुलसा थापा पनि परेकी हुन्।

उनलाई आदिवासी जनजाति महिलाबाट सूचीमा समावेश गराएको हो। एमालेका वरिष्ठ उपाध्यक्ष गौतम प्रतिनिधि सभाको निर्वाचनमा  बर्दियाबाट पराजित भएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell