PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

राजपाबाट प्रतिनिधिसभा जाने ६ जना समानुपातिक सांसदको टुंगो लाग्यो



बीपी साह

राजपाबाट प्रतिनिधिसभा जाने ६ जना समानुपातिक सांसदको टुंगो लाग्यो

काठमाडौं: राष्ट्रिय जनता पार्टी(राजपा)ले प्रतिनिधि सभामा समानुपातिकबाट जाने उम्मेदवारहरुको टुंगो लगाएको छ।

राजपा अध्यक्ष मण्डलको अज्ञातस्थलमा बसेको बैठकले ६ जना उम्मेदवारको सूची तयार पारेको अध्यक्ष मण्डलका सदस्य अनिल झाले जानकारी दिए।

राजपाबाट समानुपातिकमा सबैजना महिला पठाउनुपर्ने संवैधानिक बाध्यता रहेको छ।

यी हुन् राजपा समानुपातिक सांसदका उम्मेदवार


रानी मण्डल
अमृता अग्रहरी
निर्जला राउत
दुलारीदेवी खंग
चन्दा चौधरी
चुन्नी खातुन
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell