PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • एकता नहुँदै ‘समाजवादी पार्टीमा कलह’ : नयाँ शक्तिका नेताहरु बाहिरिँदै!

    एकता नहुँदै ‘समाजवादी पार्टीमा कलह’ : नयाँ शक्तिका नेताहरु बाहिरिँदै!

    काठमाडौं : हालै घोषणा भएको समाजवादी पार्टी नेपालभित्र एकतासँगै कलह सुरु भएको छ। संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच हालै एकीकरण घोषणा भएको थियो। उक्त एकीकरणबाट दुवै पक्षका नेतामा रहेको असन्तुष्टि प्रकट हुन थालिसकेको छ। त्यसको असर हो, बाबुराम भट्टराई पक्षका नेताहरुले आज छुटै भेला गरेका छन्। ललितपुरमा जारी भेलाबाट नयाँ शक्ति पक्षका नेताहरुले बैकल्पिक राजनीतिक संगठन…

    विस्तृतमा पढ्नुस्

  • फोरम - नयाँ शक्ति एकतामा करिश्मा क्रेज : यस्ता थिए ५ रोचक दृश्य

    फोरम - नयाँ शक्ति एकतामा करिश्मा क्रेज : यस्ता थिए ५ रोचक दृश्य

    काठमाडौं : संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच आज एकता घोषणा भएको छ। एकतासँगै मधेशमा आधारित दलको समीकरणमा नयाँ अध्याय सुरु भएको छ। दुई दिनअघि पार्टी एकताको मिति तय गर्दै सहमति सार्वजनिक भएको थियो। त्यसलगत्तै संघीय समाजवादी फोरम र त्यसका नेता उपेन्द्र यादवमाथि मधेशबाट फरकखाले प्रतिक्रिया आएको थियो। त्यस्तै डाक्टर बाबुराम भट्टराई र नयाँ शक्तिको विषयलाई लिएर…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्रले तत्कालै सरकार नछाड्ने भएपछि सत्तापक्ष बन्ने भए बाबुराम, एकता घोषणासभाबाट सरकारलाई चेतावनी दिने

    उपेन्द्रले तत्कालै सरकार नछाड्ने भएपछि सत्तापक्ष बन्ने भए बाबुराम, एकता घोषणासभाबाट सरकारलाई चेतावनी दिने

    काठमाडौं: उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले तत्कालै सरकार नछाड्ने भएको छ। डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग एकीकरणको घोषणा गर्न लागेको यादवले तत्काल सरकारभित्रै रहेर संघर्ष गर्न रणनीति लिएको छ। फोरम र नयाँ शक्तिका नेताहरुबीच भएको सहमतिअनुसार संसदको चालु अधिवेशनसम्म उपेन्द्र यादव उपप्रधानमन्त्रीका रुपमा सरकारमै रहनेछन्। ‘हाम्रो एकीकृत पार्टी समाजवादी पार्टी अहिले सरकारमै रहने सहमति भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • मधेशीको अर्को पहिचान बनेको ‘फोरम’ सकियो, कुन कता विलय?

    मधेशीको अर्को पहिचान बनेको ‘फोरम’ सकियो, कुन कता विलय?

    काठमाडौं: सन् २००७ र ८ को पहिलो र दोस्रो मधेश आन्दोलनपछि काठमाडौंसहित नेपालका अन्य भागमा ‘मधिशे’को पहिचानमा अर्को शब्द पनि थपिएको थियो- ‘फोरम’। मधेशी जनअधिकार फोरमले आन्दोलन गरी मधेशको कुरा गर्दा मधिशेहरुको पहिचान बनेको थियो फोरम। तर, अब नेपाली राजनीतिमा फोरम भन्ने कुनै संगठन रहेन। सन् १९९७ मा विराटनगरमा गैर सरकारी संस्थाको रुपमा मधेशी जनअधिकार फोरमको स्थापना भएको थियो। छरिएर…

    विस्तृतमा पढ्नुस्

  • कहिले ‘माननीय’, कहिले ‘मेरो सरकार’ विवाद : ‘कन्टेन्ट’को बहस मोड्न सरकारको रणनीतिगत त्रुटी? 

    कहिले ‘माननीय’, कहिले ‘मेरो सरकार’ विवाद : ‘कन्टेन्ट’को बहस मोड्न सरकारको रणनीतिगत त्रुटी? 

    काठमाडौं : सरकारको नीति तथा कार्यक्रम बजेट आउनुअघिको खाका हो, जसमाथि छलफल भएपछि बजेट आउँछ।  सरकारको नीति तथा कार्यक्रममाथि संसद र संसद बाहिर गहन छलफल गर्नुपर्ने हुन्छ। छलफलको निचोडबाट सरकारलाई सुझाव दिइन्छ। संसदमा संशोधन दर्ता पनि हुन्छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले ‘नीति तथा कार्यक्रम’माथि बहस पछिल्लो दुई वर्षदेखि अन्तै मोड्न सफल छ। ‘नीति तथा कार्यक्रम’का विषयवस्तुमाथि छलफल हुनुभन्दा…

    विस्तृतमा पढ्नुस्

  • पूर्व एमाले नेताको हत्यामा एमालेकै पूर्व सभासदलाई आजीवन कारावासको फैसला

    पूर्व एमाले नेताको हत्यामा एमालेकै पूर्व सभासदलाई आजीवन कारावासको फैसला

    बीरगंज : तत्कालीन नेकपा एमालेका पूर्व सभासद रामचन्द्र प्यासी कुशवाहालाई आजीवन काराबासको फैसला सुनाइएको छ। मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष महमुद आलम हत्यामा कुशवाहालाई उच्च अदालत वीरगंजको इजलासले आजीवन कारावासको सजाय सुनाएको हो। बारा जिल्लाको परवानीपुर निवासी आलमको हत्यामा बारा जिल्ला अदालतले २०७३ वैसाख ५ गते १० कुशवाहा विरुद्ध १० वर्षको कैद सुनाएको थियो। फैसलाविरुद्ध प्यासीसमेतले उच्च अदालत वीरगंज इजलासमा रिट…

    विस्तृतमा पढ्नुस्

  • राजपा, फोरम र नयाँ शक्तिसहित चार पार्टीको एकीकरण प्रक्रिया सुरु, एकता नभए गठबन्धन 

    राजपा, फोरम र नयाँ शक्तिसहित चार पार्टीको एकीकरण प्रक्रिया सुरु, एकता नभए गठबन्धन 

    काठमाडौं : उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरणको चर्चा चलिरहँदा थप दुई पार्टीसँग एकीकरणको छलफल अगाडि बढेको छ। बिहीबार फोरम र नयाँ शक्तिसहित एकता प्रक्रियाका लागि राष्ट्रिय जनता पार्टी (राजपा) र जनमुक्ति पार्टीबीच पनि छलफल भएको छ। नयाँ शक्ति पार्टीको कार्यालयमा चारवटै दलका नेताहरुले पार्टी एकता अथवा गठबन्धन गरी वैकल्पिक शक्ति निर्माण…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी फोरम एकता : हलो कहाँ अड्कियो?

    डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी फोरम एकता : हलो कहाँ अड्कियो?

    काठमाडौं : उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच दोस्रो पटक एकीकरणको छलफल अगाडि बढेको छ। यसअघि स्थानीय तहको निर्वाचनताका पनि फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको थियो। तर, नेतृत्वमा सहमति नहुँदा रोकिएको थियो। त्यसबेलाको विवाद अहिले पनि कायमै छ तर एकीकरण अन्तिम रुपमा गएको भन्ने हल्ला भने…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रमा टकरावको प्रदेशमा ‘साइड इफेक्ट’ : के प्रचण्डले ढाल्न सक्छन् प्रदेश २ को सरकार?

    केन्द्रमा टकरावको प्रदेशमा ‘साइड इफेक्ट’ : के प्रचण्डले ढाल्न सक्छन् प्रदेश २ को सरकार?

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको संघीय सरकारको साझेदार दल हो, संघीय समाजवादी फोरम नेपाल। नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् भने फोरमका अध्यक्ष उपेन्द्र यादव उप-प्रधानमन्त्री। दुवै पार्टीका दुवै अध्यक्ष सरकारमा भए पनि यी दुईबीचको टकरावको सिकार बनेको छ प्रदेश २ को सरकार। यसरी विकास भयो घटनाक्रम प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन नेकपा एमाले र त्यसका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीले सिकाए आफ्नो पार्टीका सांसदलाई मर्यादाको पाठ, राष्ट्रपति संसदमा आउँदा मर्यादित बन्न सुझाव

    प्रम ओलीले सिकाए आफ्नो पार्टीका सांसदलाई मर्यादाको पाठ, राष्ट्रपति संसदमा आउँदा मर्यादित बन्न सुझाव

    काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्ना सांसदहरुलाई संसदमा मर्यादा कायम राख्न टिप्स दिएका छन्। नेकपा संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे प्रवचन दिएका थिए। उनले बजेट अधिवेशनमा राष्ट्रपति आउँदा सांसदहरु ढिलो गरी आउने, उठेर हिँड्ने लगायतका गतिविधि गरेको प्रसंग उल्लेख गर्दै अमर्यादित काम नगर्न आग्रह गरे। 'शिष्टाचार…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो अपराध ढाकछोप गर्न मानव अधिकार आयोगको अधिकार कटौती : केदारनाथ उपाध्याय

    आफ्नो अपराध ढाकछोप गर्न मानव अधिकार आयोगको अधिकार कटौती : केदारनाथ उपाध्याय

    राष्ट्रिय मानव अधिकार आयोगको अधिकार कटौती हुने गरी सरकारले संशोधन विधेयक ल्याएको छ। सरकारको यस्तो कदमको राष्ट्रिय मानव अधिकार आयोग र सरोकारवालाहरुले विरोध जनाएका छन्। संशोधन विधेयक अनुसार राष्ट्रिय मानव अधिकार आयोगले सरकारसामु नभई मुख्य न्यायाधीवक्तासामु सिफारिस पेश गर्नुपर्ने छ। त्यसैगरी, कार्यालय विस्तार गर्न सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। यिनै विषयमा सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश एवं राष्ट्रिय मानव…

    विस्तृतमा पढ्नुस्

  • एक ‘महाराज’ जो दोस्रो पटक डिल्लीबजार जेल फर्किए

    एक ‘महाराज’ जो दोस्रो पटक डिल्लीबजार जेल फर्किए

    काठमाडौं : ‘कसलाई भेट्ने?’ सोमबार बिहान साढे १० बजे डिल्लीबजार कारागारमा कैदीबन्दी भेट्न अनुमति लिनेहरुको लाइनमा रहेका दुई जना युवकलाई चिट काट्ने कर्मचारीले सोधिन्।  कीर्तिपुर वडा नम्बर ६ घर भएका ती दुई दाजुभाइ थिए। उनीहरुको हातमा दुई दर्जन केरा र दुई किलो जति अंगुरको झोला थियो। दुई भाइमध्ये कान्छाले भने, ‘बाल योगेश्वर महाराज जीलाई।’ चिट काट्ने अधवैँशे सरकारी कर्मचारीले सोधिन्,…

    विस्तृतमा पढ्नुस्

  • नागरिकताको अर्को विवाद, नागरिकता पाइसकेका पनि बन्दै 'अनागरिक'

    नागरिकताको अर्को विवाद, नागरिकता पाइसकेका पनि बन्दै 'अनागरिक'

    काठमाडौं : नागरिकता वितरण भएको २२ वर्षपछि ३४ हजार ९० जनाको नागरिकता सम्बन्धी विवाद पुनः सुरु भएको छ। तत्कालीन मधेश केन्द्रित दलको माग बमोजिम जितेन्द्रनारायण देवको नेतृत्वमा गठित समितिको सिफारिसमा ३४ हजार नागरिकता वितरण भएको थियो। देवको नेतृत्वमा बनेको समितिले सिफारिस गरेको नागरिकता गैरकानुनी भएको भन्दै तत्कालीन अवस्थामा नागरिकता फिर्ता गर्न भनिएको थियो। २०५८ सालमा सर्वोच्च अदालतले नै नागरिकता रद्द गर्न…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै अधिकार खोस्न लागेपछि सरकारको विरोधमा मानव अधिकार आयोग, 'स्वतन्त्रता र स्वायत्तताको रक्षा गर'

    आफ्नै अधिकार खोस्न लागेपछि सरकारको विरोधमा मानव अधिकार आयोग, 'स्वतन्त्रता र स्वायत्तताको रक्षा गर'

    काठमाडौं: नेपालको संवैधानिक निकाय राष्ट्रिय मानव अधिकार आयोगले आफ्नै अधिकारका लागि सरकारविरुद्ध विज्ञप्ति जारी गर्नु परेको छ। आयोगको अधिकार कटौती गर्ने गरी सरकारले संशोधन विधेयक ल्याएको भन्दै आयोगले विज्ञप्ति जारी गरेको हो। ‘आयोगको स्वतन्त्रता र स्वायत्तताको रक्षा गर, मानव अधिकारको सम्मान गर’ शीर्षक दिएर आयोगले विहीबार विज्ञप्ति जारी गरेको छ। नेपाल सरकारले राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधामका मेयरको आक्रोश : केन्द्र सरकारले बजेट कटाउन थाले, कर्मचारी पनि दिँदैनन्, काम कसरी गर्ने?[अन्तर्वार्ता]

    जनकपुरधामका मेयरको आक्रोश : केन्द्र सरकारले बजेट कटाउन थाले, कर्मचारी पनि दिँदैनन्, काम कसरी गर्ने?[अन्तर्वार्ता]

    प्रदेश २ मा स्थानीय निकायको निर्वाचन तेस्रो चरणमा भयो। असोजको मध्यतिर निर्वाचन सकिएकाले यहाँका स्थानीय तहका लागि उक्त आर्थिक वर्षमा काम गर्ने समय कम थियो। तर, अहिले संघबाट बजेट निर्माणको क्रममा स्थानीय निकायको निर्वाचन भएको पहिलो चरणकै मितिबाट काम र बजेट खर्चको मुल्यांकन गरिदैछ। जसकारण प्रदेश २ का अधिकांश स्थानीय निकायले बजेट खर्च गर्न नसकेकाले बजेट कटौति हुन थालेको छ।…

    विस्तृतमा पढ्नुस्

  • राजपाको बैठकमा ‘पार्टी बर्बाद गर्ने तपाईहरु नै हो, अध्यक्ष मण्डल आजै समाप्त गरौं’ भनेपछि तालीको गड्गडाहट

    राजपाको बैठकमा ‘पार्टी बर्बाद गर्ने तपाईहरु नै हो, अध्यक्ष मण्डल आजै समाप्त गरौं’ भनेपछि तालीको गड्गडाहट

    काठमाडौं:  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी बैठक आज तेस्रो दिन पनि जारी छ। हिजोसम्म अध्यक्ष मण्डलका सदस्यहरुले बालेका थिए। जस क्रममा केही अध्यक्षहरुले अध्यक्ष मण्डलबाट आफूहरु असन्तुष्ट रहेको जिकिर गरेका थिए। तर, आज बोल्ने वरिष्ठ नेताहरुले पनि अध्यक्ष मण्डलको चर्को आलोचना गरेका छन्। उनीहरुले अध्यक्ष मण्डल नै विघटन गर्नु पर्ने बताएका छन्। आज बोल्ने वरिष्ठ नेता एवं राजपाका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • एक प्रदेशबाट अर्कोमा हुने ढुवानीमा कर लगाउन नपाइने : केन्द्रले स्थानीय तहलाई निर्देशन दिन सक्ने

    एक प्रदेशबाट अर्कोमा हुने ढुवानीमा कर लगाउन नपाइने : केन्द्रले स्थानीय तहलाई निर्देशन दिन सक्ने

    काठमाडौं: संविधानले व्यवस्था गरेबमोजिम संघ, प्रदेश र स्थानीय तहबीच अन्तर सम्बन्धको व्यवस्था गर्नेबारे विधेयक संघीय संसदमा दर्ता भएको छ। उक्त विधेयकले केन्द्र, प्रदेश र स्थानीय तहको अधिकार पनि छुट्याएको छ। एक प्रदेशबाट अर्को प्रदेशमा वस्तु ढुवानी अथवा सेवा विस्तार गर्दा कर तिर्न नपर्ने व्यवस्था गरिन लागेको हो। संघीय संसदको राष्ट्रिय सभामा दर्ता भएको ‘संघ, प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्ध…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक परिषद्को सिफारिस असमावेशी : प्रधानमन्त्रीसँग स्पष्टीकरणको तयारी

    संवैधानिक परिषद्को सिफारिस असमावेशी : प्रधानमन्त्रीसँग स्पष्टीकरणको तयारी

    काठमाडौं: नेपालको संविधानमा संवैधानिक परिषद्को व्यवस्था धारा २८४ मा छ। तर, त्यसभन्दा अगाडिको धारा २८३ मा ‘संवैधानिक अंग र निकायका पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिनेछ,’ भनी उल्लेख छ। तर, संवैधानिक परिषद्को पछिल्लो सिफारिसहरु असमावेशी भएको भन्दै आलोचना हुन थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संवैधानिक परिषद्को पछिल्लो सिफारिसहरु असमावेशी भएको भन्दै संघीय संसदीय समितिको पनि ध्यानाकर्षण…

    विस्तृतमा पढ्नुस्

  • यूएनको पत्राचारबारे सरकारको धारणा : द्वन्द्वको कुरा नेपालीले नै समाधान गर्छ

    यूएनको पत्राचारबारे सरकारको धारणा : द्वन्द्वको कुरा नेपालीले नै समाधान गर्छ

    काठमाडौं: द्वन्द्वकालको मुद्दाका विषयमा हालै संयुक्त राष्ट्र संघले नेपाल सरकारलाई पत्राचार गरेको छ। द्वन्दकालीन अपराधमा उन्मुक्ति दिन नहुने कुरा उक्त पत्रमा रहेको जनाइएको छ। तर, सरकारले संयुक्त राष्ट्र संघको पत्रबारे हालसम्म धारणा सार्वजनिक गरेको छैन। आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले संयुक्त राष्ट्र संघको पत्र अध्ययनपछि मात्र सरकारले धारणा बनाउने बताए। उनले यति…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित न्यायाधीश ढुंगानालाई सांसदहरुको प्रश्न: अदालतमा बेन्च फिक्सिङ र बेन्च सपिङ कसरी रोक्ने?

    प्रस्तावित न्यायाधीश ढुंगानालाई सांसदहरुको प्रश्न: अदालतमा बेन्च फिक्सिङ र बेन्च सपिङ कसरी रोक्ने?

    काठमाडौं: सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश प्रकाश ढुंगानाको सुनुवाई सकिएको छ। सिंहदरबारस्थित संघीय संसदको सुनुवाई समितिमा आज भएको सुनुवाईमा सांसद सुमनराज प्याकुरेलले अदालतमा बेन्च फिक्सिङ र बेन्च सपिङ बढेको दाबी गर्दै यसलाई निराकरण गर्ने उपाय मागेका थिए। 'पैसा खर्च गरेपछि मान्ने न्यायाधीशको बेन्चमा मुद्दा जाने र त्यही बेन्च फिक्सिङ र सपिङ हुन्छ। यसलाई कसरी कम गर्न सकिन्छ,' सांसद प्याकुरेलले प्रश्न गरे। …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell