PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

  • निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्तद्वारा १० कार्ययोजना पेश: रिक्त सिटमा तत्काल निर्वाचनदेखि आयोगको पुनर्संरचनासम्म

    निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्तद्वारा १० कार्ययोजना पेश: रिक्त सिटमा तत्काल निर्वाचनदेखि आयोगको पुनर्संरचनासम्म

    काठमाडौं: निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया संघीय संसदको सुनुवाई समितिमा आफ्ना १० वटा कार्ययोजना पेश गरेका छन्। आज सिंहदरबारस्थित संघीय संसदीय सुनुवाइ समितिको हलमा थपलियाले आफू प्रमुख आयुक्त भएमा गरिने कामहरुको योजना पेश गरेका हुन्। सुनुवाई समितिसामु थपलियाले रिक्त सिटमा तत्काल निर्वाचन गराउनेदेखि विदेशमा रहेका मतदातालाई मतदानमा सहभागी गराउनेसम्मका योजना पेश गरेका छन्। यसैगरी उनले उम्मेदवारलाई सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • पूर्व राजाको सवारीमा प्रयोग भएको गाडीले दिएको ठक्करबाट दोस्रो व्यक्तिको पनि मृत्यु

    पूर्व राजाको सवारीमा प्रयोग भएको गाडीले दिएको ठक्करबाट दोस्रो व्यक्तिको पनि मृत्यु

    काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको सवारीमा प्रयोग भएको गाडीले ठक्कर दिँदा घाइते भएका दुवै जनाको मृत्यु भएको छ। गत बुधबार पूर्वराजा शाहलाई विराटनगर एयरपोर्ट छोडेर फर्किने क्रममा उनको सुरक्षार्थ खटिएको गाडीले ठक्कर दिँदा इटहरी उप महानगरपालिका ९ का २२ वर्षीय हेम चौधरी र प्रकाश चौधरी घाइते भएका थिए। हेम चौधरीको दुर्घटना भएकै राति मृत्यु भएको थियो भने प्रकाश चौधरीको गए…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय गौरवको आयोजनामा कति प्रगति? महालेखाको प्रतिवेदन चाहिँ यस्तो भन्छ

    राष्ट्रिय गौरवको आयोजनामा कति प्रगति? महालेखाको प्रतिवेदन चाहिँ यस्तो भन्छ

    काठमाडौं : बाइसवटा राष्ट्रिय गौरवका आयोजनामध्ये अधिकांशको प्रगति सन्तोषजनक नभएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ। महालेखा परीक्षकको ५६ औं प्रतिवेदनले दुईवटा आयोजनाको प्रगति शून्य देखाइएको छ भने दुई वटा आयोजनाको प्रगति 'झण्डै सम्पन्न हुने खालको' देखाएको छ। माथिल्लो तामाकोशी आयोजनाको प्रगति सबैभन्दा बढी रहेको छ। तामाकोशीको ९८ दशमलब ७ प्रतिशत काम सम्पन्न भएको प्रतिवेदनमा देखाइएको छ। यसैगरी, मेलम्ची खानेपानी आयोजनाको ९६ प्रतिशत काम…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा के गर्दैछन् सीके राउत?

    काठमाडौंमा के गर्दैछन् सीके राउत?

    काठमाडौं : सरकारसँग ११ बुँदे सहमति गरेपछि खोलेको जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत आइतबार पहिलो पटक काठमाडौं आए। सरकारसँगको सहमतिपछि सञ्चार माध्यमबाट टाढै रहेका राउत पार्टी दर्ताको तयारीमा छन्। पाँच दिन काठमाडौं बसाइका क्रममा राउतले सम्पूर्ण समय पार्टी दर्ता प्रक्रियाका लागि खर्चेका छन्। ‘अहिले हाम्रो पहिलो प्राथमिकता पार्टी दर्ताको हो। त्यसकै लागि सम्पूर्ण तयारी गर्दैछौं,’ राउतले भने, ‘पार्टीको विधान…

    विस्तृतमा पढ्नुस्

  • तानातानमा बाबुराम: पार्टी एकीकरण फोरम कि राजपासँग?

    तानातानमा बाबुराम: पार्टी एकीकरण फोरम कि राजपासँग?

    काठमाडौँ: पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग एकीकरणका लागि सत्तारुढ दल सङ्घीय समाजवादी फोरम नेपाल र सत्ता बाहिर रहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वार्ता अगाडि बढाएका छन्। फोरम नेपाल र नयाँ शक्तिबीच चैत पहिलो सातादेखि नै छलफल सुरु भएको छ। स्थानीय तह निर्वाचनमा सहकार्य गरेपछि नयाँ शक्ति र फोरमबीच एकीकरणको प्रयास भएको थियो। एकताको प्रक्रियामा भने नेतृत्वको…

    विस्तृतमा पढ्नुस्

  • 'हुरी प्रभावितलाई घर' योजना केन्द्र सरकारले ‘टेकओभर’ गर्दा प्रदेश सरकारको आशंका, 'भूकम्पपीडितको घर त अहिलेसम्म बनाइदिएका छैनन्'

    'हुरी प्रभावितलाई घर' योजना केन्द्र सरकारले ‘टेकओभर’ गर्दा प्रदेश सरकारको आशंका,  'भूकम्पपीडितको घर त अहिलेसम्म बनाइदिएका छैनन्'

    काठमाडौं: बारा–पर्सामा हावाहुरी गएको भोलि पल्टै प्रदेश २ सरकारको मन्त्रिपरिषद् बैठकले पीडितहरुका लागि शौचालयसहितको चार कोठे प्रि फ्याब घर बनाउने निर्णय गरेको थियो। प्रभावित स्थलमा भेटिएका प्रदेश २ का मन्त्रीहरुले दुई दिनभित्रै टेन्डर प्रक्रिया सुरु हुने जनाएका थिए भने केही महिनाभित्रै घर तयार हुने आश्वासन पीडितहरुलाई दिएका थिए। तर, अहिले प्रदेश सरकारको घर बनाउने योजना ‘टेकओभर’ भएको छ। जसकारण प्रदेश २…

    विस्तृतमा पढ्नुस्

  • बाराको हुरी प्रभावित क्षेत्रमा बिरयानी-गोस र गाउँपालिकाको मेस बन्द

    बाराको हुरी प्रभावित क्षेत्रमा बिरयानी-गोस र गाउँपालिकाको मेस बन्द

    हावाहुरीबाट प्रभावित बाराको फेटा गाउँपालिकामा प्रभावित हुनेमध्ये अधिकांश मुस्लिम समुदायका छन्। त्यसमा पनि अधिकांश महिलाहरु। फेटाको पुरैनिया गाउँमा प्रभावितहरुका लागि विभिन्न मुस्लिम संघ–संगठनहरुले राहत वितरणको काम जारी राखेका छन। तर, मुस्लिम महिलाहरुलाई सहयोग हुने गरी सुरु गरिएको खाना वितरण कार्य रोकिएको छ। हुरीको वितण्डाको भोलि पल्टैबाट फेटाको मदर्सा ता फिजुल कुरानले ‘बिरयानी र गोस’ वितरण गर्दै आएको थियो। मुस्लिम महिलाहरु सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • राजपाको महाधिवेशन पुनः स्थगित, नयाँ मिति तयका लागि अध्यक्ष मण्डल र पदाधिकारी बैठक बस्दै

    राजपाको महाधिवेशन पुनः स्थगित, नयाँ मिति तयका लागि अध्यक्ष मण्डल र पदाधिकारी बैठक बस्दै

    काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन दोस्रो पटक स्थगित भएको छ। २०७४ वैशाख ७ मा स्थापना भएको राजपाले एक वर्षभित्र महाधिवशेन गर्ने तय गरेको थियो। तर, निर्वाचनका कारण महाधिवेशन स्थगित भएको थियो। त्यसपछि २०७६ वैशाख ७,८ र ९ गतेका लागि तय भएको महाधिवेशन पुनः स्थगित भएको छ। अर्थात् स्थापना भएको दोस्रो वर्ष पुरा हुँदासमेत राजपाको महाधिवेशन नुहने निश्चित भएको…

    विस्तृतमा पढ्नुस्

  • पूर्वराजा राजधानीबाहिर, राजावादी भने काठमाडौ‌ंमा आन्दोलन चर्काउँदै

    पूर्वराजा राजधानीबाहिर, राजावादी भने काठमाडौ‌ंमा आन्दोलन चर्काउँदै

    काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न जिल्लामा सक्रिय भएपछि राजावादी संगठनहरु केन्द्रमा सक्रिय हुन थालेका छन्। फागुनको अन्तिम साताबाट पूर्वराजा शाहले सक्रियता देखाएका थिए। सुरुमा उनले मधेशको प्रदेश २ का विभिन्न जिल्ला भ्रमण गरेका थिए। करिब एक महिना मधेश बसेर अध्ययन गरेपछि उनी सक्रिय रुपमा विभिन्न जिल्लामा रहेको धार्मिक मठ–मन्दिरको दर्शन गरे। भ्रमणका क्रममा उनलाई हेर्नेको भिड पनि लागेको थियो। भिड…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओली र उद्योगमन्त्री यादवबीच टकराव : संसदमा पुग्यो एउटा कानूनका लागि दुई विधेयक!

    प्रम ओली र उद्योगमन्त्री यादवबीच टकराव : संसदमा पुग्यो एउटा कानूनका लागि दुई विधेयक!

    काठमाडौं : लगानी सम्मेलन काठमाडौंमा सुरु भइसकेको छ। लगानी सम्मेलनका लागि भन्दै फास्ट ट्र्याकबाट नै केही विधेयकहरु समेत पारित भइसकेका छन्। अधिकांश विधेयक टुंगोमा पुगे पनि एउटा विधेयक संघीय संसद सचिवालयमा अलपत्र परेको छ। त्यो हो ‘औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५। अलपत्र पर्नुको प्रमुख कारण हो प्रधानमन्त्री केपी शर्मा ओली र उद्योग वाणिज्य…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली र उद्योगमन्त्री यादवबीच क्याबिनेटमै चर्काचर्की: विधेयकको फाइल फालाफाल

    प्रधानमन्त्री ओली र उद्योगमन्त्री यादवबीच क्याबिनेटमै चर्काचर्की: विधेयकको फाइल फालाफाल

    काठमाडौं: लगानी सम्मेलनको तयारी पूरा भएको जानकारी दिन अर्थ मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गर्‍यो। त्यो पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.युवराज खतिवडा र सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा सहभागी थिए। लगानी सम्मेलनमा उद्योग/व्यवसायमा महत्वपूर्ण भूमिका खेल्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव भने पत्रकार सम्मेलनमा अनुपस्थित थिए। पत्रकार सम्मेलन हुँदा यादव काठमाडौंमै थिए। तर उनी किन पुगेनन् पत्रकार सम्मेलनमा? उनी सहभागी नहुनु कारण हो, प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • विप्लवलाई उचालेर क्रान्तिकारी रोमान्सतिर नलागौं: प्रवक्ता बास्कोटा

    विप्लवलाई उचालेर क्रान्तिकारी रोमान्सतिर नलागौं: प्रवक्ता बास्कोटा

    काठमाडौं: नेपाल सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘क्रान्तिकारी रोमान्सतिर’ लाग्न नहुने बताएका छन्।  हतियारधारी विप्लव समूहलाई सञ्चारमाध्यमसहित कतिपय व्यक्तिले उचालेर क्रान्तिकारी रोमान्स गर्न खोजेको आरोप पनि मन्त्री बाँस्कोटाले लगाए। ‘आतंककारी क्रियाकलापलाई सरकारले पराजित गर्छ,’ मन्त्री बाँस्कोटाले भने,‘हिंसालाई प्रोत्साहित गर्ने काम कसैले गर्नु हुँदैन। हिंसा भयो भने बढी क्षति सर्वसाधारणलाई हुनेछ। यसअघि हामीले धेरै क्षति गरिसकेका छौं।’ कुनै पनि शक्तिले…

    विस्तृतमा पढ्नुस्

  • जनकपुर बम काण्ड: पूर्वमन्त्री 'टक्ला'सहित सात जनालाई जन्मकैद

    जनकपुर बम काण्ड: पूर्वमन्त्री 'टक्ला'सहित सात जनालाई जन्मकैद

    जनकपुरधामः जनकपुर बम काण्डका दोषी पूर्वमन्त्री संजय साह ‘टक्ला’सहित सात जनालाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्ला अदालत धनुषाले साहसहित, मुकेश चौधरी, राजन मुक्ति, जयप्रकाश चौधरी, मुकेश कर्ण, सुरेश कर्ण र रिपेन्द्र झालाई जन्मकैदको फैसला सुनाएको छ। यसैगरी ओमप्रकाश यादवलाई भने दश वर्ष कैदको फैसला सुनाएको छ। २०६९ साल वैशाख १८ गते जनकपुरधामको रामानन्द चोकमा बम विस्फोट भएको थियो। जसमा पाँच…

    विस्तृतमा पढ्नुस्

  • पानीजहाज कार्यालयको रजिष्ट्रारमा कोइराला नियुक्त, जुट उद्योगीलाई विद्युत महसुल छुट: यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

    पानीजहाज कार्यालयको रजिष्ट्रारमा कोइराला नियुक्त, जुट उद्योगीलाई विद्युत महसुल छुट: यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

    काठमाडौं: सरकारले पानी जहाज कार्यालयको रजिष्ट्रारमा ऋषिराज कोइरालालाई नियुक्त गरिएको छ। त्यसैगरी जुट उद्योगलाई विद्युत महसुल छुट दिने निर्णय गरेको छ। आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा चैत ७ र ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले उक्त जानकारी दिएका हुन्।   यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु १ मुग्लिङ- पोखरा सडकको मुग्लिङ-…

    विस्तृतमा पढ्नुस्

  • फोरम सरकारबाट बाहिरिने तयारीमा: राजपासँग एकताका लागि वार्ता टोली पठाइँदै

    फोरम सरकारबाट बाहिरिने तयारीमा: राजपासँग एकताका लागि वार्ता टोली पठाइँदै

    काठमाडौं: सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल पनि सरकारबाट बाहिरिने विषयमा छलफल अगाडि बढाएको छ। पछिल्लो साता फोरमका नेताहरुले सरकारबाट बाहिरिन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन्। सोही क्रममा बुधबार फोरमका नेताहरुबीच भएको अनौपचारिक छलफलले पार्टी सरकारबाट बाहिरिनु पर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिएका छन्। ‘सरकारमा बसिरहनुको औचित्य देखिएको छैन। सरकारबाट बाहिरिन पार्टीभित्र केही महिना अगाडिदेखि नै छलफल भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • लगानी सम्मेलनको तयारी पूरा भएको अर्थ मन्त्रीको दाबी, भने : लगानीकर्ताबीच नेटवर्किङको मौका

    लगानी सम्मेलनको तयारी पूरा भएको अर्थ मन्त्रीको दाबी, भने : लगानीकर्ताबीच नेटवर्किङको मौका

    काठमाडौं : शुक्रबारबाट हुन लागेको तेस्रो लगानी सम्मेलनको तयारी पूरा भएको जानकारी अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दिएका छन्। अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अर्थमन्त्री खतिवडाले यो तेस्रो लगानी सम्मेलन भएको जानकारी गराए। सम्मेलनको तयारी पूरा भएको जानकारी दिँदै उनले सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना छलफलमा रहने बताए। सम्मेलनमा ६ सयभन्दा बढी लगानीकर्ताहरुको सहभागिता हुने…

    विस्तृतमा पढ्नुस्

  • आश्वासन बाँडेर काम नगरेको भन्दै सरकारलाई संसदीय समितिको पत्रः विदेशी लगानी किन बढेन?  

    आश्वासन बाँडेर काम नगरेको भन्दै सरकारलाई संसदीय समितिको पत्रः विदेशी लगानी किन बढेन?  

    काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न मन्त्रीहरुले जनतालाई आश्वासन बाँड्ने गरेको तर काम हुन नसकेको भन्दै संसदीय समितिले सरकारसँग जवाफ माग गरेको छ।    संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आज बसेको बैठकले प्रधानमन्त्री कार्यालयसहित २२ वटै मन्त्रालय र सरकारी निकायहरुलाई पत्राचार गरेको हो।    ‘सरकारले आश्वासन मात्र दिने गरेको छ। काम भएको देखिएको छैन। त्यसकारण…

    विस्तृतमा पढ्नुस्

  • विप्लवलाई चैत महिनाभित्रै नियन्त्रण गर्ने प्रधानमन्त्रीको दाबी: ‘कमरेडहरु डराउन पर्दैन’

    विप्लवलाई चैत महिनाभित्रै नियन्त्रण गर्ने प्रधानमन्त्रीको दाबी: ‘कमरेडहरु डराउन पर्दैन’

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र विप्लवलाई समात्ने दाबी गरेका छन्। प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका नेताहरु पक्राउ गर्न थालिएको बताउँदै प्रधानमन्त्री ओलीले चैतभित्र नै नेत्रविक्रम चन्द विप्लव खोरमा हुने दाबी गरेका छन्। सत्तारुढ नेकपाको आज बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘विप्लव समूहका धेरै नेता कार्यकर्ताहरु नियन्त्रणमा आइसकेका छन्। चैत महिनाभित्र विप्लव पनि नियन्त्रणमा आउनेछ।’…

    विस्तृतमा पढ्नुस्

  • लाल आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्दै राजपाद्वारा पाँचौ पटक प्रतिनिधि सभा अवरुद्ध

    लाल आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्दै राजपाद्वारा पाँचौ पटक प्रतिनिधि सभा अवरुद्ध

    काठमाडौै: आजको प्रतिनिधि सभाको बैठक राष्ट्रिय जनता पार्टीले अवरुद्ध पारेको छ। राजपाले बैठक शुरु हुनसाथ अवरुद्ध पारेपछि बैठक १० मिनेटका लागि स्थगित भएको सभामुख कृष्णबहादुर महराले जनाएका छन्। लाल आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्दै संसद अवरुद्ध गरेको यो पाँचौ पटक हो। सभामुख महराले यसअघिको बैठकमा सरकारलाई उक्त प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएका थिए। राजपाका सांसद लक्ष्मणलाल कर्णले गिरिशचन्द्र लालको संयोजकत्वमा…

    विस्तृतमा पढ्नुस्

  • नागरिकताको गोलचक्कर : राष्ट्रवादको नाममा 'लैंगिक समानतालाई बलि'

    नागरिकताको गोलचक्कर : राष्ट्रवादको नाममा 'लैंगिक समानतालाई बलि'

    काठमाडौं : नागरिकताको बहस यतिखेर मुलुकको राजनीतिमा हट केक बनेको छ। लैंगिक मुद्दा देखि राष्ट्रवादको आवरणले यसलाई छपक्क ढाकेको छ। आखिर यो विषयको बहस कता गइरहेको छ त? सामाजिक सञ्जालमा एकाथरी विचारका उत्पादकहरु छन् जो सरकारले जे अघि सार्‍यो नतमस्तक भएर त्यसैको समर्थन गर्छन्। अर्काथरी छन् जो ठीक उल्टो धारमा रहेर विरोधमात्र गर्छन्। केही आफ्नै स्वार्थका रोटीलाई यस मुद्दामा राखेर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell