PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • विवादमा मुछिएका मियाँ ने क पाको केन्द्रीय सदस्यबाट हटाइए, बन्लान् त मुस्लिम आयोगका अध्यक्ष?

    विवादमा मुछिएका मियाँ ने क पाको केन्द्रीय सदस्यबाट हटाइए, बन्लान् त मुस्लिम आयोगका अध्यक्ष?

    काठमाडौं: मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीलाई संसदीय समितिबाट अनुमोदन गराउने वातावरण बनाइँदैछ। नागरिकतासहित शैक्षिक प्रमाणपत्रका विषयमा विवादमा तानिएका अन्सारी समितिबाट अस्वीकृत हुने सम्भावना बढेको थियो। माघ ६ गते बसेको संवैधानिक परिषद्को बैठकले मुस्लिम आयोगमा अन्सारीसहित पाँच वटा आयोगको अध्यक्षको सिफारिस गरेको थियो। संघीय संसदको सुनवाई समितिले प्रस्तावित अध्यक्षहरुमाथि माग गरेको उजुरीमा अन्सारीमाथि उजुरी परेको थियो। उक्त उजुरीका आधारमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको एकता सन्देश दुई महिनामै भंग : गुट जुर्मुराउने संकेत

    कांग्रेसको एकता सन्देश दुई महिनामै भंग : गुट जुर्मुराउने संकेत

    काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठक मंसिर २८ गतेदेखि पुस ८ गतेसम्म काठमाडौंमा चल्यो। पार्टीभित्रको विवादका कारण महासमिति लम्बिएको मात्रै होइन पार्टी प्यालेसबाट सुरु भएको बैठक केन्द्रीय कार्यालयसम्म पुगेको थियो। महासमितिले पार्टी संगठनका विषयमा पाँच र समसामयिक विषयमा १५ वटा गरी २० वटा प्रस्ताव पारित गरेको थियो। महासमितिबाट सर्वम्मतिले सबै प्रस्तावहरु पारित भएपछि पार्टीभित्रको एकताको सन्देश बाहिर जाने नेताहरुले दाबी…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारको ‘मुद्दा तामेली’ बार्गेनिङको अस्त्र? सांसदहरुले सोधे,‘हटाउन मिल्दैन?’

    अख्तियारको ‘मुद्दा तामेली’ बार्गेनिङको अस्त्र? सांसदहरुले सोधे,‘हटाउन मिल्दैन?’

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा तामेलीमा राखेर मान्छेहरुसँग बार्गेनिङ गर्ने गरेको आरोप सांसदहरुले लगाएका छन्। आर्थिक वर्ष २०७४/०७५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कूल १२ हजार ४ सय मुद्दा फर्छ्यौट गरेकोमा ६ हजार ४ सय ५८ मुद्दा तामेलीमा गएको छ। अर्थात् ५२ प्रतिशत मुद्दा तामेलिमा गएको अख्तियारको तथ्यांकले देखाउँछ।  त्यसैगरी सोही आर्थिक वर्षमा सुझावसहित २ सय ६२ वटा मुद्दा…

    विस्तृतमा पढ्नुस्

  • संघीयतामा पनि सिडिओलाई सुपरम्यान बनाइयोः मुख्य न्यायाधिवक्ता झा

    संघीयतामा पनि सिडिओलाई सुपरम्यान बनाइयोः मुख्य न्यायाधिवक्ता झा

    कानुन निर्माणका विषयले केन्द्र र प्रदेश २ सरकारबीच केही टकराव जारी छ। केन्द्रले प्रहरी ऐन तर्जुमा नगर्दै प्रदेश प्रहरी ऐन तयार पारेपछि टकराव थप चुलिएको थियो। अहिले केन्द्रमा प्रहरी, लोकसेवा र निजामती कर्मचारीसम्बन्धी ऐन निर्माणका चरणमा छन्। प्रदेश सरकारहरु प्रस्तावित कानुनको विरोधमा छन्। केन्द्रले तयार पारिरहेका ऐन र प्रदेशको कानुन निर्माण प्रक्रियाबारे प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासँग पहिलोपोस्टका…

    विस्तृतमा पढ्नुस्

  • क्रान्तिकारी माओवादी फौजी रणनीतिमा, युवालाई प्रशिक्षण, 'भ्रष्टहरुलाई सार्वजनिक रुपमा कारवाही गर्ने तयारी'

    क्रान्तिकारी माओवादी फौजी रणनीतिमा, युवालाई  प्रशिक्षण, 'भ्रष्टहरुलाई सार्वजनिक रुपमा कारवाही गर्ने तयारी'

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले हिजो मंगलवारबाट शुरु गरेको मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान अन्तर्गत सुदुरपूर्व र सदूरपश्चिमको टोलीले सीमा अतिक्रमित क्षेत्रको निरिक्षण, कोणसभा र सीमा क्षेत्रका जनतासँग अन्तर्क्रिय गर्दै छ। मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले नेतृत्व गरेको पूर्व झापाबाट सुरु गरेको मेची–महाकाली अभियान टोलीले आज झापाको गौरीगञ्ज– ५ स्थित फत्तेपुरमा भारतीय पक्षबाट सीमा अतिक्रण गरिएको…

    विस्तृतमा पढ्नुस्

  • खानेपानी मन्त्री विना मगरले हटाइन् सचिव ठाकुर

    खानेपानी मन्त्री विना मगरले हटाइन् सचिव ठाकुर

    काठमाडौं : खानेपानी मन्त्री विना मगरले विभागीय सचिव गजेन्द्र ठाकुरलाई हटाएकी छिन्। मेलम्ची खानेपानी प्रकरणमा मन्त्री र सचिवबीच लामो समयदेखि विमती कायम थियो। त्यही आधारमा मन्त्री मगरले सचिव ठाकुरलाई हटाएकी हुन्। ठाकुरले आफूलाई मन्त्रालयबाट हटाएको पुष्टि गरेका छन्। पहिलोपोस्टसँग कुरा गर्दै उनले मेलम्चीको विषयमा मन्त्री मगरसँग कुरा नमिलेको स्वीकार गर्दै यसको पुष्टि गरेका हुन्।  मेलम्ची खानेपानी आयोजनाका ठेकेदार कम्पनी सिएमसी…

    विस्तृतमा पढ्नुस्

  • संघीयता कार्यान्वयनको ‘डेटलाइन’मा सरकार फेलः अन्तरप्रदेश परिषद्को योजना यसरी असफल

    संघीयता कार्यान्वयनको ‘डेटलाइन’मा सरकार फेलः अन्तरप्रदेश परिषद्को योजना यसरी असफल

    काठमाडौं: मंसिर २३ गतेदेखि २ दिनसम्म अन्तर प्रदेश परिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको थियो। त्यसअघि बोलाइएको बैठक मुख्यमन्त्रीहरुको पोखरा भेलाबाट असन्तुष्ट भएका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरेका थिए। अन्तरप्रदेश परिषद्को पहिलो बैठकमा मुख्यमन्त्रीहरुले राखेका विषयलाई टुँगोमा पुर्‍याउन सक्ने अवस्था थिएन। जसकारण प्रधानमन्त्रीले अन्तरप्रदेश परिषद्को बैठकमा उठेका विषयहरु समेटेर प्रतिवेदन बनाउन र समस्याहरु समाधानका उपाय सुझाउन…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको नजरमा सरकारको एक वर्षे प्रगति विवरण: तेस्रो श्रेणीमा पास हुन पनि नम्बर नपुगेको निबन्धजस्तो

    कांग्रेसको नजरमा सरकारको एक वर्षे प्रगति विवरण: तेस्रो श्रेणीमा पास हुन पनि नम्बर नपुगेको निबन्धजस्तो

    काठमाडौं: नेपाली कांग्रेसले सरकारको एक वर्षे प्रगति विवरण तेस्रो श्रेणीमा पास हुन पनि मार्क्स नपुगेको निबन्धजस्तो भएको आरोप लगाएको छ।  आज पार्टीको सानेपास्थित मुख्यालयमा पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले उक्त आरोप लगाएका हुन्। शुरुमा बधाई र शुभकामना दिँदै कांग्रेस प्रवक्ता शर्माले सरकारले जारी गरेको एक वर्षे प्रतिवेदनमा उल्लेख गरेको गीतको गायक गायिकाको नामै गलत उल्लेख गरेको दाबी गरे।…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रमा मिलेको मन प्रदेशमा मिलेनः प्रदेश २ मा नेकपाभित्र विवाद, लेखा समितिमा नेकपाकै दुई उम्मेद्वार

    केन्द्रमा मिलेको मन प्रदेशमा मिलेनः प्रदेश २ मा नेकपाभित्र विवाद, लेखा समितिमा नेकपाकै दुई उम्मेद्वार

    जनकपुरधाम: प्रदेश २ को प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)भित्र संसदीय समितिको सभापति चयनको विषयलाई लिएर विवाद भएको छ। प्रदेश २ को सार्वजनिक लेखा समितिको सभापतिका विषयमा नेकपाभित्र विवाद हुँदा एकै पार्टीका दुई उम्मेदवारी परेका छन्। नेकपाले आधिकारिक उम्मेदवारका रुपमा भरत साहलाई अगाडि सारेको छ। उनी पूर्व माओवादी नेता हुन्। तर, शत्रुघन महतो कोइरीले स्वतन्त्र रुपमा उम्मेदवारी…

    विस्तृतमा पढ्नुस्

  • प्रगतिको सूची थप्न प्रधानमन्त्री ओलीको हतारहतार 'शुभारम्भ'

    प्रगतिको सूची थप्न प्रधानमन्त्री ओलीको हतारहतार 'शुभारम्भ'

    काठमाडौं : यो साता प्रधानमन्त्री केपी शर्मा ओली अति नै व्यस्त रहे। हरेक दिन समुद्‍घाटनको भ्याइ नभ्याइ। एकै दिनमा एउटामात्र होइन, दुई चारवटै कार्यको थालनी। स्वास्थ्य अवस्थाका कारण केही समय थलिएपछि लामो समय नदेखिएको सक्रियता पछिल्लो समय ह्वात्तै देखियो।  कारण - रिपोर्ट कार्डमा प्रगति विवरण थप्नु। आर्थिक सूचकाङ्क र वित्तीय क्षेत्रमा संकटका रेखाहरु प्रस्ट देखिँदा पनि प्रधानमन्त्री सामु दवाव थियो…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय परिचयपत्र विधेयकको छलफलमा जमिम शाहको चर्चा: 'सूचना चुहिँदा हत्या!'

    राष्ट्रिय परिचयपत्र विधेयकको छलफलमा जमिम शाहको चर्चा: 'सूचना चुहिँदा हत्या!'

    काठमाडौं: संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा ६ महिनादेखि नागरिकता विधेयक अल्झिएको छ। नागरिकता विधेयकमा समितिले कुनै पनि सहमति गर्न सकेको छैन। नागरिकतासँगै जोडिएको राष्ट्रिय परिचय पत्र विधेयकमाथि छलफल सुरु भएको छ। नागरिकता पाएका अथवा नागरिकता पाउने योग्य व्यक्तिले राष्ट्रिय परिचयपत्र पाउने व्यवस्था गरिएको छ। लाखौं योग्य नेपालीले नागरिकता पाउन नसकेको भन्दै समितिका सांसदहरुले नागरिकता विधेयक टुँगो लगाउन दबाव…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई ओलीका तीन झट्काः त्यसपछि दुई पाइलटको दुईतिर उडान!

    प्रचण्डलाई ओलीका तीन झट्काः त्यसपछि दुई पाइलटको दुईतिर उडान!

    काठमाडौं: नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र)बीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी(ने क पा)मा ९ महिना नबित्दै फुटको संकेत देखिन थालेको छ। एकीकरण घोषणाका बेला एक जेटको दुई पाइलट भनिएका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नै पार्टी सञ्चालनमा विवाद देखिएको छ। उक्त विवाद सतहमा आउँदा दुबै पक्षका नेताहरुबीच खुल्ला रुपमै फुटको चुनौति दिन थालिएको छ। प्रचण्डको…

    विस्तृतमा पढ्नुस्

  • 'वाइडबडी हराएकै हो' भन्ने प्रश्नमा सरकारका प्रवक्ता बास्कोटाको व्यङ्ग्य: मैले त सडकतिर बोकेर हिँडेको देख्या थे!

    'वाइडबडी हराएकै हो' भन्ने प्रश्नमा सरकारका प्रवक्ता बास्कोटाको व्यङ्ग्य: मैले त सडकतिर बोकेर हिँडेको देख्या थे!

    काठमाडौं: सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले वाइडबडी काण्ड अझै तातै रहेको बताएका छन्। आज सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले नेपाली कांग्रेसलाई ब्यङ्ग्य गर्दै वाइडबडी काण्ड तातै रहेको बताएका हुन्। माघ २१ गते सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक पछि वाइडबडीबारे पत्रकारको प्रश्नको जवाफमा बास्कोटाले भने, 'वाइडबडी काण्ड सेलाएको छैन। वाइडबडी हराएकै छैन, मैले त ठुला ठुला वाइडबडी…

    विस्तृतमा पढ्नुस्

  • 'सिकल सेल एनिमिया'ले थारुको वंश सिध्याउँनै लागिसक्यो, अस्पताल बनाउन किन ढिलाइ: सांसद थारु

    'सिकल सेल एनिमिया'ले थारुको वंश सिध्याउँनै लागिसक्यो, अस्पताल बनाउन किन ढिलाइ: सांसद थारु

    काठमाडौं: ‘सिकल सेल एनिमिया’ रोग थारु जातिमा बढ्दै गएको छ। अहिलेसम्म निश्चित औषधिको पत्ता लाग्न नसकेको सिकल सेलले वर्षेनी कयौं थारुको मृत्यु हुने गरेको छ। र, यसको उपचार पनि महंगो छ। सामान्य परिवारका थारुले सिकल सेलको उपचार गराउन सक्दैन र अकालमै मृत्यु हुन्छ,’ सांसद सन्तकुमार थारु भन्छन्। बर्दिया क्षेत्र नम्बर दुईबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा सदस्य सांसद थारुले…

    विस्तृतमा पढ्नुस्

  • भोलि संसदमा ४ मन्त्रीलाई ८ प्रश्न : निर्मलादेखि भक्तपुरको ‘फेक इन्काउन्टर' सम्म

    भोलि संसदमा ४ मन्त्रीलाई ८ प्रश्न : निर्मलादेखि भक्तपुरको ‘फेक इन्काउन्टर' सम्म

    काठमाडौं : भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा चार जना मन्त्रीसँग आठवटा प्रश्न सोधिने भएको छ। प्रतिनिधिसभाको प्रश्नोत्तर शीर्षकमा भोलि गृह मन्त्री, कृषि तथा पशुपंक्षी विकास मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, वन तथा वातावरण मन्त्री र अर्थ मन्त्रीसँग प्रश्न सोधिँदैछ। सांसदहरुले उनीहरुसँग आठ वटा प्रश्न सोध्नेछन्। संसद सचिवालयमा दर्ता भएका प्रश्नमध्ये भोलि गृह मन्त्रीसँग निर्मला पन्तको बलात्कारपछिको हत्याका विषयमा सांसद…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको प्रदर्शनलाई विरोध खतिवडाको टिप्पणीः कुहिरोमा गरेको आन्दोलन केही छिनमै फाटेर जाला!

    कांग्रेसको प्रदर्शनलाई विरोध खतिवडाको टिप्पणीः कुहिरोमा गरेको आन्दोलन केही छिनमै फाटेर जाला!

    काठमाडौं: विभिन्न माग राखी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आज देशव्यापी प्रदर्शन गरिरहेको छ। वाइडबडी विमान खरिद प्रकरणका भ्रष्टाचारीलाई कारवाही, संवैधानिक आयोगका अध्यक्षहरुको नियुक्तको बदर लगायतका माग राखी कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको छ। कांग्रेसले गरिरहेको विरोध प्रदर्शनप्रति टिप्पणी गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता विरोध खतिवडाले कांग्रेसको आन्दोलन धेरै दिन नटिक्ने दाबी गर्दै भने,‘जाडोको बेला कुहिरोमा गरेको आन्दोलन…

    विस्तृतमा पढ्नुस्

  • धमाधम मुद्दा छाड्दै कांग्रेस, छाया सरकार गठन प्रक्रियामा कमा, १४ दिनपछि खुलायो सदन, गलेकै हो त कांग्रेस?

    धमाधम मुद्दा छाड्दै कांग्रेस, छाया सरकार गठन प्रक्रियामा कमा, १४ दिनपछि खुलायो सदन, गलेकै हो त कांग्रेस?

    काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १४ दिनपछि सदन सामान्य रुपमा चल्न दिएको छ। दुई तिहाईको सत्तारुढ दलले पेलेरै गएपनि १४ दिनपछि कांग्रेस सदन खोल्न बाध्य भएको हो। संसदमा बल प्रयोग गरी राष्ट्रिय चिकित्सा विधेयक पारित गरिसकेको छ भने डा.गोविन्द केसी अनशनबाट पछि हट्न बाध्य भएका छन्। कांग्रेसको विरोधले सरकार एउटा निर्णय सच्याउन भने बाध्य भयो। कांग्रेसका नेताद्वय गिरिजाप्रसाद कोइराला…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक आयोगका अध्यक्षहरुको सुनवाई प्रक्रियाबाट बाहिरियो कांग्रेस, प्रस्तावित अध्यक्षहरुविरुद्ध उजुरी आह्वान

    संवैधानिक आयोगका अध्यक्षहरुको सुनवाई प्रक्रियाबाट बाहिरियो कांग्रेस, प्रस्तावित अध्यक्षहरुविरुद्ध उजुरी आह्वान

    काठमाडौं: विभिन्न पाँच वटा संवैधानिक आयोगका प्रस्तावित अध्यक्षहरु विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिखित असहमति जनाएको छ। प्रमुख प्रतिपक्षी दलका नेताकाे सहभागिता विनै संवैधानिक परिषद्ले पाँच वटा आयोगका अध्यक्षहरुको नाम प्रस्ताव गरी संसदीय सुनवाई समितिमा पठाएको थियाे। उक्त सुनवाई प्रक्रियामा कांग्रेसले असहमति जनाउँदै प्रक्रियाबाट बाहिरिएको हो। परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज…

    विस्तृतमा पढ्नुस्

  • सांसद भेट्न प्रधानमन्त्रीसँग समय छैन : मन्त्रीसँग सम्बन्ध राम्रो राख्न दिए सुझाव

    सांसद भेट्न प्रधानमन्त्रीसँग समय छैन : मन्त्रीसँग सम्बन्ध राम्रो राख्न दिए सुझाव

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै पार्टीका राष्ट्रिय सभा सदस्यहरुले धेरै मेहनत गरेपछि शुक्रबार बल्ल बल्ल भेट्न पाए। प्रधानमन्त्री निवास बालुवाटार पुगेका सांसदहरुलाई केही मिनेटमात्रै प्रधानमन्त्री ओलीले भेटे। संसदको हिउँदे अधिवेशन अघिदेखि नै नेकपाको राष्ट्रिय सभाको संसदीय दलको बैठक बस्न सकेको छैन। र, राष्ट्रिय सभा सदस्यहरुले आ–आफ्ना गुनासो पनि राख्न पाएका छैनन्। प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड भ्रमण जानुअघि दलको बैठक…

    विस्तृतमा पढ्नुस्

  • डा.केसीलाई कांग्रेसले उचालेको सरकारको आरोप, 'जसले बोकेको हो, उसैले अवतरण गरोस्'

    डा.केसीलाई कांग्रेसले उचालेको सरकारको आरोप, 'जसले बोकेको हो, उसैले अवतरण गरोस्'

    काठमाडौं: चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनशन बस्दै आएका डा.गोविन्द केसीलाई सरकारले ५ सुझाव दिएको छ। डा. केसीको माग पुरा भएको भन्दै सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ५ सुझाव दिए। विहीबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले दिएका पाँच सुझाव यस्ता छन्। १) डा.केसीको माग पुरा भएकोले खुशियालीमा अनशन छोड्ने। २) डा. केसीले उक्साउन खोज्नेहरुको भ्रमबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell