PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

खानेपानी मन्त्री विना मगरले हटाइन् सचिव ठाकुर



बीपी साह

खानेपानी मन्त्री विना मगरले हटाइन् सचिव ठाकुर

काठमाडौं : खानेपानी मन्त्री विना मगरले विभागीय सचिव गजेन्द्र ठाकुरलाई हटाएकी छिन्। मेलम्ची खानेपानी प्रकरणमा मन्त्री र सचिवबीच लामो समयदेखि विमती कायम थियो। त्यही आधारमा मन्त्री मगरले सचिव ठाकुरलाई हटाएकी हुन्।

ठाकुरले आफूलाई मन्त्रालयबाट हटाएको पुष्टि गरेका छन्। पहिलोपोस्टसँग कुरा गर्दै उनले मेलम्चीको विषयमा मन्त्री मगरसँग कुरा नमिलेको स्वीकार गर्दै यसको पुष्टि गरेका हुन्। 

मेलम्ची खानेपानी आयोजनाका ठेकेदार कम्पनी सिएमसी डी रेभेन्नाले छाडेपछि बहुप्रतीक्षित आयोजना अलपत्र छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell