PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

  • 'लाउडा काण्ड' छानबिन गरेका सांसद महर्जन भन्छन्, ‘वाइडबडी त त्योभन्दा पनि ठूलो घोटाला’

    'लाउडा काण्ड' छानबिन गरेका सांसद महर्जन भन्छन्, ‘वाइडबडी त त्योभन्दा पनि ठूलो घोटाला’

    काठमाडौँ: नेपाल वायु सेवा निगमले हालै खरिद गरेको दुईवटा वाइडबडी विमानमा अनियमितता देखिएपछि अहिले यो प्रकरण छानबिनमा रहेको छ। उक्त प्रकरणबारे छानबिन गर्न बनेको संसदीय उपसमितिले ४ अर्ब ३५ करोड अनियमितता भएको प्रतिवेदन तयार पारिसकेको छ। तर उक्त प्रतिवेदनमाथि सत्तारुढ दलका सांसदहरूले संशोधनको माग गरेपछि मूल समितिमा रोकिएको छ। छानबिन समितिले प्रतिवेदन मूल समितिलाई नबुझाएर बाहिर चर्चामा ल्याएको भन्दै यही…

    विस्तृतमा पढ्नुस्

  • वाइड बडी छानबिन प्रतिवेदन, सत्तापक्षका सांसदले बखेडा झिकेपछि भएन पारित

    वाइड बडी छानबिन प्रतिवेदन, सत्तापक्षका सांसदले बखेडा झिकेपछि भएन पारित

    काठमाडौं : वाइडबडी खरीद प्रकरणको अनियमिततामा संसदीय उपसमितिले तयार गरेको प्रतिवेदन सत्तापक्षका सांसदले बखेडा झिकेपछि आज पारित भएन। आज उपसमितिको प्रतिवेदनमाथि सार्वजनिक लेखा समितिमा छलफल भएको थियो। छलफलमा संसदीय उपसमितिका संयोजक सांसद राजन केसीले खरीद प्रकरणमा अनियमितता देखिएको र आफूहरुले देखेको कुरा लेखेको बयान दिएका थिए। तर, सत्तापक्षका सांसदहरुको असन्तुष्टिका कारण प्रतिवेदन पारित हुन सकेन। सत्ता पक्षका सांसदहरुले प्रतिवेदन संशोधन…

    विस्तृतमा पढ्नुस्

  • वाइडबडी प्रकरणमा संलग्नको बचाउमा सरकार, प्रवक्ता बास्कोटाले भने, 'अभियोग लाग्दैमा कोही दोषी हुँदैन'

    वाइडबडी प्रकरणमा संलग्नको बचाउमा सरकार, प्रवक्ता बास्कोटाले भने, 'अभियोग लाग्दैमा कोही दोषी हुँदैन'

    काठमाडौं: वाइड बडी विमान खरिद प्रकरणमा दोषी भनिएकाहरु अहिले नै 'दोषी प्रमाणित' भइनसकेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बताएका छन्।  आज सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले उक्त भनाइ राखेका हुन्।मन्त्रिपरिषदको निर्णय सार्वजनिकसँगै वाइड बडीसम्बन्धी प्रश्नको जवाफमा मन्त्री बास्कोटाले दोषी भनिएकाहरुको बचाउ गर्दै भने, 'अभियोग लाग्दैमा कोही दोषी हुँदैन। अभियोग पूरा गर्न विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरीले थारु भाषामा लिए शपथ, संसद सचिवालयबाट बुझे लोगो

    रेशम चौधरीले थारु भाषामा लिए शपथ, संसद सचिवालयबाट बुझे लोगो

    काठमाडौं: राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीले आज शपथ लिएका छन्। सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्। कृषि समितिको हलमा भएको शपथ ग्रहणमा चौधरीले थारु भाषामा शपथ लिए। डिल्लीबजार कारागारबाट प्रहरीले उनलाई सिंहदरबार ल्याएको थियो। चौधरीले संसद सचिवालयबाट लोगोसमेत बुझेका छन्। शपथ ग्रहण कार्यक्रममा राजपाका नेताहरुका उपस्थित थिए।…

    विस्तृतमा पढ्नुस्

  • रेशमलाई शपथ गराउन किन तयार भए प्रधानमन्त्री? यस्तो छ प्रचण्डको भूमिका

    रेशमलाई शपथ गराउन किन तयार भए प्रधानमन्त्री? यस्तो छ प्रचण्डको भूमिका

    काठमाडौँः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजक परिर्वतन भएपछि पुस १० गते सरकारलाई समर्थन फिर्ता लिने चेतावनी दिन संयोजक राजेन्द्र महतो नेतृत्वको अध्यक्ष मण्डल प्रधानमन्त्री निवास बालुवाटार पुग्यो। छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै शैलीमा आफ्नो कथा सुनाउन थाले। त्यसअघि पाँच पटकसम्म ज्ञापन पत्र बुझाएका राजपाका नेताहरु आक्रोशित भए। र, अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले भने,‘यो अन्तिम पटक हो। अब…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन मन्त्री अधिकारीलाई दुई तिहाइले पनि बचाउन सक्दैन : सत्तारुढ दलका सांसद एवं छानविन समिति सदस्य यादव

    पर्यटन मन्त्री अधिकारीलाई दुई तिहाइले पनि बचाउन सक्दैन : सत्तारुढ दलका सांसद एवं छानविन समिति सदस्य यादव

    काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी वाइड बडी विमान खरीदको भ्रष्टाचारमा मुछिएकाले दुई तिहाइको सरकारले पनि उनको प्रतिरक्षा गर्न नसक्ने सत्तारुढ दलकै सांसद एवं छानविन उपसमिति एक सदस्यले दावी गरेका छन्।  नेपाल वायुसेवा निगमले खरीद गरेको दुईवटा वाइड बडी विमानमा ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको भन्दै बहालबाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित दुई जना पूर्वमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • वाइड बडी विमान खरीद प्रकरणमा कर्मचारीमाथि कारवाही सिफारिससहितको प्रतिवेदन बुझाइयो

    वाइड बडी विमान खरीद प्रकरणमा कर्मचारीमाथि कारवाही सिफारिससहितको प्रतिवेदन बुझाइयो

    काठमाडौं : वाइड बडी जहाज खरीद प्रक्रियामा भष्ट्राचार भएको दाबी गर्दै संसदको लेखा समिति अन्तर्गत गठन भएको उपसमितिले निगम पदाधिकारी र सञ्चालक समितिका तत्कालीन अध्यक्षहरु विरुद्ध निलम्बनसहित कारबाहीको सिफारिस गरेको छ। उपसमितिको प्रतिवेदनमा राजनीतिक नेतृत्वमाथि भने नैतिकताको प्रश्न उठाइएको छ। नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी संयोजकत्वको समितिले पूर्ण समितिलाई बुधवार प्रतिवेदन बुझाउँदै जहाज खरीद प्रक्रियामा अनियमितताको निर्क्यौल गर्दै कारबाहीको सिफारिस…

    विस्तृतमा पढ्नुस्

  • वाइड बडी विमान प्रकरण अनुसन्धान उप समिति बैठकमा विवाद : मन्त्रीको नाम र रकम खुलाउनेमा कुरा मिलेन

    वाइड बडी विमान प्रकरण अनुसन्धान उप समिति बैठकमा विवाद : मन्त्रीको नाम र रकम खुलाउनेमा कुरा मिलेन

    काठमाडौं : संघीय संसदको सार्वजनिक लेखा समितिले वाइड बडी विमान खरीद प्रकरणमा भएको अनियमितताको अनुसन्धान गर्न बनाएको उप समितिभित्र भ्रष्टाचार प्रकरणमा मन्त्रीको नाम किटान गर्ने या नगर्ने भन्ने विषयमा मत बाझिएको छ।   हिजोसम्म बहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबीन्द्र अधिकारीसहित चार पूर्व मन्त्रीहरु दिलनाथ गिरी, जीवनबहादुर शाही र जितेन्द्र नारायण देवलाई समेत कारवाहीका लागि सिफारिस गर्ने तय…

    विस्तृतमा पढ्नुस्

  • संसदीय सुनुवाइबाट प्रधान न्यायाधीशमा जबराको नाम सर्वसम्मत्

    संसदीय सुनुवाइबाट प्रधान न्यायाधीशमा जबराको नाम सर्वसम्मत्

    काठमाडौं : संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मत रुपमा प्रस्तावित न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई स्वीकृत गरेको छ।  आज केही सांसदको प्रश्न र जबराको जवाफपछि सुनुवाइ सकिएको थियो। समितिले भर्खरै नयाँ प्रधान न्यायाधीशका लागि जबराको नाम सर्वसम्मत गरेको हो। यसरी प्रस्तुत भएका थिए समितिमा जबरा समिति सदस्य योगेश भट्टराईले न्यायाधीश जबरालाई सोधेका थिए - संसदीय समितिबाट अस्वीकृत भएको न्यायाधीशलाई तपाईँ के गर्नुहुन्छ?…

    विस्तृतमा पढ्नुस्

  • आफूमाथिका आरोपमा यसरी प्रस्तुत भए प्रस्तावित प्रधान न्यायाधीश जबरा

    आफूमाथिका आरोपमा यसरी प्रस्तुत भए प्रस्तावित प्रधान न्यायाधीश जबरा

    काठमाडौं : प्रस्तावित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संसदीय सुनुवाई विशेष समितिमा सांसदहरुले उठाएको जवाफ दिनेक्रम आज पनि जारी छ।  समिति सदस्य योगेश भट्टराईले न्यायाधीश जबरालाई सोधेका थिए - संसदीय समितिबाट अस्वीकृत भएको न्यायाधीशलाई तपाईँ के गर्नुहुन्छ? भट्टराईको प्रश्न यसअघि संवैधानिक परिषदबाट सिफारिस तथा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका दीपकराज जोशीको सन्दर्भमा थियो।  जवाफमा जबराले संसदीय सुनुवाई समितिको निर्णयलाई सम्मान…

    विस्तृतमा पढ्नुस्

  • वाइडबडी खरिदमा अनियमितताः 'बहालवालासहित चार मन्त्रीलाई कारबाहीको सिफारिस, तीन अर्ब ७७ करोड घोटाला'

    वाइडबडी खरिदमा अनियमितताः 'बहालवालासहित चार मन्त्रीलाई कारबाहीको सिफारिस, तीन अर्ब ७७ करोड घोटाला'

    काठमाडौँ: वाइडबडी विमान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले बहालवाला पर्यटनमन्त्री र तीन पूर्वमन्त्रीलाई कारबाहीको सिफारिस गर्ने भएको छ। खरिद प्रक्रियामा छानबिन गरिरहेको उपसमितिले तयार पारेको प्रतिवेदनमा बहालवाला मन्त्री रवीन्द्र अधिकारीसहित चार जनालाई कारबाहीको सिफारिस गरिएको छ। स्रोतका अनुसार बहालवाला मन्त्री अधिकारी पूर्वमन्त्रीहरू दिलनाथ गिरी, जीवनबहादुर शाही र जितेन्द्र नारायण देवलाई पनि कारबाहीको सिफारिस गरिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित प्रधानन्यायाधीशलाई १० प्रश्न: 'म्यारिज'को व्याख्यादेखि न्यायालयको 'सेटिङ'सम्म

    प्रस्तावित प्रधानन्यायाधीशलाई १० प्रश्न: 'म्यारिज'को व्याख्यादेखि न्यायालयको 'सेटिङ'सम्म

    काठमाडौँ: प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सांसदहरूले दर्जन बढी प्रश्न गरेका छन्।  सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सुनवाई चलिरहेका जबरालाई आइतबार सांसदहरूले एक दर्जनभन्दा बढी प्रश्न गरे। संसदीय समितिमा परेका उजुरी र प्रमाणका आधारमा प्रश्नहरू सोधिएका थिए। आइतबारको सुनवाईमा १० जना सांसदहरूले जबरामाथि प्रश्न गरे। समितिको तर्फबाट सांसद शिवकुमार मण्डलले प्रश्न गरे भने अन्य ९ जना सांसदले आ–आफ्नो प्रश्न राखे। …

    विस्तृतमा पढ्नुस्

  • अदालतमा एनजिओ/आइएनजिओ निषेध गर्ने प्रस्तावित प्रधान न्यायाधीश जबराको कार्ययोजना, सुनुवाइ जारी

    अदालतमा एनजिओ/आइएनजिओ निषेध गर्ने प्रस्तावित प्रधान न्यायाधीश जबराको कार्ययोजना, सुनुवाइ जारी

    काठमाडौं : प्रस्तावित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले अदालतमा एनजिओ र आइएनजिओलाई निषेध गर्नेगरी आफ्नो कार्ययोजना अघि सारेका छन्। संसदीय सुनुवाई समिति आफ्नो कार्ययोजना पेश गर्दा गैससलाई निषेधको रणनीति अघि सारेका हुन्। उनीमाथि आजबाट सुनुवाई सुरु भएको छ।  'अहिले गैससमार्फत् हुने गरेको तालिम रोकेर सरकारी लगानीमा नै तालिम हुनुपर्छ,' उनले समितिमा भने। आफ्नो कार्ययोजनामा भ्रष्टाचारलाई शून्य सहनशीलतामा आधारित रहेको बताउँदै…

    विस्तृतमा पढ्नुस्

  • छानबिन समितिको निष्कर्ष : मान्छे बोक्न ल्याएको वाइड बडी कार्गो टाइपको रहेछ

    छानबिन समितिको निष्कर्ष : मान्छे बोक्न ल्याएको वाइड बडी कार्गो टाइपको रहेछ

    काठमाडौं : नेपाल वायु सेवा निगमले हालै किनेको दुईवटा वाइडबडी विमानको वाइडबडी छानविन उपसमितिले अनुगमन गरेको छ। आज त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल पुगेर समितिले जहाजको अनुगमन गरेको हो। दुवै जहाज अनुगमन गरेपछि उपसमितिले उक्त जहाज सम्झौता गरिएअनुरुपको नभएको निष्कर्ष निकालेको छ। 'एरोप्लेन किन्न गएकोमा एरोट्रक खरिद गरिएछ,' उप समितिका एक सदस्यले भने।  अनुगमनपछि उपसमितिका सदस्य सांसद प्रदीप यादवले भने, 'मान्छे ओसार्ने प्लेन…

    विस्तृतमा पढ्नुस्

  • वाइडबडी प्रकरणमा पर्यटनमन्त्री र महालेखा परीक्षकको बयान बाझियो, 'किस्ता तिर्नेबारे मन्त्रीसँग कुरै भएको छैन'

    वाइडबडी प्रकरणमा पर्यटनमन्त्री र महालेखा परीक्षकको बयान बाझियो, 'किस्ता तिर्नेबारे मन्त्रीसँग कुरै भएको छैन'

    काठमाडौं: राष्ट्रिय ध्वजावाहक वाइडबडी खरिद प्रकरणबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र महालेखा परीक्षक टंकमणि शर्माको बयान बाझिएको छ। वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको आरोप लागेपछि संसदको सार्वजनिक लेखा समितिले वाइडबडीसँग सम्बन्धित निकायका प्रमुखहरुसँग बयान लिने क्रममा हिजो पर्यटन मन्त्री अधिकारीसँग बयान लिएको थियो। मन्त्री अधिकारीले हिजो सार्वजनिक लेखा समितिमा महालेखा परीक्षकको रायअनुसार नै पैसा दिएको बताएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री गोकर्ण विष्ट र संसदीय समितिका सभापति विमल श्रीवास्तवबीच बैठकमै घोचपेच

    मन्त्री गोकर्ण विष्ट र संसदीय समितिका सभापति विमल श्रीवास्तवबीच बैठकमै घोचपेच

    काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले खाडी मुलुकमा घरेलु कामदार पठाउने प्रक्रिया फुकुवा गर्न संघीय संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा लबिङ गरेका छन्। सोमबार समितिकै बैठकमा समितिका सभापति विमल श्रीवास्तवको धारणाप्रति आक्रमक रुपमा प्रस्तुत भएका मन्त्री विष्टले कामदार पठाउने प्रक्रिया फुकुवा गर्नुपर्ने दावी गरे। समितिका सभापति श्रीवास्तव र छलफलमा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • वाइडबडीबारे पूर्वमन्त्रीहरूको बयान, 'सही छाप त गरेकै हो, तर, पैसा अर्कै कम्पनीलाई पो गएछ'

    वाइडबडीबारे पूर्वमन्त्रीहरूको बयान, 'सही छाप त गरेकै हो, तर, पैसा अर्कै कम्पनीलाई पो गएछ'

    काठमाडौँ: ‘म मन्त्री हुँदा विमान खरिदका लागि केही डकुमेन्टहरूमा सही छाप गरेकै हुँ। तर मैले सही छाप गरे बमोजिमको काम भएको छैन। मैले सही छाप एउटा कम्पनीको नाममा लगाए तर पैसा अर्को कम्पनीमा गयो,’ पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सार्वजनिक लेखा समितिमा भने। वाइडबडी विमान खरिदमा अनियमितता भएको भन्दै छानबिन गरिरहेको सार्वजनिक लेखा समितिको उपसमितिमा आइतवार…

    विस्तृतमा पढ्नुस्

  • वाइडबडी छानविनमा गभर्नर र अर्थ सचिवको बयान : मन्त्रिपरिषदबाट दबाव आएकाले रोक्न सकेनौं

    वाइडबडी छानविनमा गभर्नर र अर्थ सचिवको बयान : मन्त्रिपरिषदबाट दबाव आएकाले रोक्न सकेनौं

    काठमाडौं: वाइडबडी विमान खरिद गरिँदा पैसा सटही गर्नमा ढिलाइ भएपछि आफूहरुलाई मन्त्रिपरिषद्बाट दबाब आएको नेपाल राष्ट्र बैकका गर्भनर चिरञ्जीवी नेपालले बयान दिएका छन्। वाइडबडीबारे छानविन गरिरहेको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिमा गर्भनर नेपालले बयान दिएका छन्, ‘सबै प्रमाण ल्याएपछि मात्र पैसा सटही गर्ने कुरा हामीले गरेका थियौं। तर केही प्रमाण आएन। मन्त्रिपरिषद्बाट दबाब आयो। त्यसपछि हामीले एउटा पत्र बनाएर पैसा…

    विस्तृतमा पढ्नुस्

  • सेनाको कामको अनुगमन सेनाकै हेलिकोप्टरमा

    सेनाको कामको अनुगमन सेनाकै हेलिकोप्टरमा

    काठमाडौं : नेपाली सेनाले निर्माण गरिरहेको तराई – मधेश – काठमाडौं द्रुत मार्गको अनुगमनका लागि नेपाली सेनाकै हेलिकोप्टरमा दुई पूर्व प्रधानमन्त्रीसहित ९ जना सांसद उडेका छन्। प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले फास्ट्र ट्र्याकको अनुगमन गर्ने भनेपछि नेपाली सेनाले सांसदहरुलाई अनुगमनका लागि आज ११:३० बजे लगेको हो।  सेनाले पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र झलनाथ खनालसहित एक जना आमन्त्रित सांसद…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री बिना मगरमाथि मेलम्चीको विषयलाई लिएर सत्तारुढ दलकै सांसदहरुको प्रश्नपछि प्रश्न

    मन्त्री बिना मगरमाथि मेलम्चीको विषयलाई लिएर सत्तारुढ दलकै सांसदहरुको प्रश्नपछि प्रश्न

    काठमाडौं : मेलम्ची आयोजनाबाट ठेकेदार कम्पनी सिएमसी दि रिभेन्नाले हात झिकेको विषयलाई लिएर सत्तारुढ दलकै सांसदहरुले खानेपानी मन्त्री बिना मगरमाथि प्रश्न उठाएका छन्। उनीहरुले ठेकेदार कम्पनीलाई चाहिनेभन्दा बढी रकम भुक्तानी किन गरेको भन्दै विभागीय मन्त्री र सचिवमाथि प्रश्न उठाए। संसदको अर्थ समितिमा मेलम्ची खानेपानी आयोजनाको विषयमा आज छलफल हुँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सांसद सुरेन्द्र पाण्डेले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell