PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

  • नागरिकता विधेयक फिर्ता लिन माग गर्दै सभामुखलाई पुष्पलाल समाजको ज्ञापनपत्र

    नागरिकता विधेयक फिर्ता लिन माग गर्दै सभामुखलाई पुष्पलाल समाजको ज्ञापनपत्र

    काठमाडौं: नेपालमा विभिन्न समयमा ४० लाख भारतीयलाई नेपाली नागरिकता दिएको भन्दै ती नागरिकता छानविन आयोग गठन गर्नका लागि सरकारलाई निर्देशन दिन सभामु खकृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ। आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुष्पलाल अध्ययन समाज र प्लस २५ समूहले ज्ञापनपत्र बुझाएका हुन्। समाजले संसदमा छलफल भइरहेको नागरिकता विधेयकलाई फिर्ता लिन पनि सभामुख महरासँग अनुरोध गरेका छन्। ज्ञापनपत्र बुझाउने क्रममा वरिष्ठ अधिवक्त…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक महिलामैत्री नभएको सांसदहरूको आरोप, पुरुषलाई बन्देज लगाउन खोज्दा गृह सचिवको आनाकानी

    नागरिकता विधेयक महिलामैत्री नभएको सांसदहरूको आरोप, पुरुषलाई बन्देज लगाउन खोज्दा गृह सचिवको आनाकानी

    काठमाडौं: प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयकमाथि छलफल भइरहेको छ। निकै पेचिलो बन्दै गएको नागरिकता विधेयकमा छलफल भएपनि सहमति हुन कठिन भएको छ। मंगलबार समितिमा नागरिकता प्रमाणपत्र प्राप्तिको लागि निवेदन दिनु पर्ने दफा आठमाथि छलफल भएको छ। दफा ८ को उपदफा (क१)माथि छलफल हुँदा सांसदहरुले सहमति गरेको विषयमा गृह मन्त्रालयले अस्वीकार गर्यो। नागरिकता प्रमाणपत्र प्राप्तिका लागि…

    विस्तृतमा पढ्नुस्

  • सरकार विरुद्ध अदालत जाला त कांग्रेस?केन्द्रीय समितिमा वकिलले दिए यस्तो सुझाव

    सरकार विरुद्ध अदालत जाला त कांग्रेस?केन्द्रीय समितिमा वकिलले दिए यस्तो सुझाव

    काठमाडौं : संवैधानिक परिषद्बाट भएका नियुक्तीहरुको विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अदालत जाने तयारी गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकमा कानून व्यवसायीसँग परामर्श गर्दै यस्तो रणनीति बनाउने तयारीमा कांग्रेस जुटेको हो। केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठकले पाँच वटा संवैधानिक आयोगका अध्यक्षहरुको सिफारिस गरेको थियो। उक्त बैठकम प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए। प्रमुख प्रतिपक्षी दलका नेताको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको नाराबाजीकै बीच राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयक टेबुल

    कांग्रेसको नाराबाजीकै बीच राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयक टेबुल

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच आजको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक टेबुल भएको छ।  राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ टेबुल गरेका हुन्। आजको पहिलो बैठकमा कांग्रेसले दुईवटा अस्पताललाई केन्द्रमा नराखेको, संवैधानिक आयोगका अध्यक्षहरुको सिफारिस र प्रतिनिधि सभामा बल प्रयोग भएको भन्दै विरोध…

    विस्तृतमा पढ्नुस्

  • '२२ लाख गैरनेपालीले नागरिकता पाएकै हो त?' हृदयेशको यस्तो प्रश्नपछि सुशासन समितिको बैठकमा छायो मौनता!

    '२२ लाख गैरनेपालीले नागरिकता पाएकै हो त?' हृदयेशको यस्तो प्रश्नपछि सुशासन समितिको बैठकमा छायो मौनता!

    काठमाडौं: २०६३ सालको नागरिकता ऐन लागु भएपछि २२ लाख गैर नेपालीले नेपालको नागरिकता पाएको चर्चा बारम्बार हुने गरेको छ। २०६३ को नागरिकता ऐन संशोधन गर्ने विधेयक अहिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा छ। छलफलका क्रममा कतिपय सांसदहरुले २०६३ पछि वितरण भएका सम्पूर्ण नागरिकता छानविन हुनु पर्ने धारणा राख्दै आएका छन् भने कतिपयले नागरिकता नै रद्द गर्नु…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस पथमा नेकपा : हिजो विधेयक पारित गर्न नेकपाले मिचेको संसदीय मान्यता, कांग्रेसी परम्परा

    कांग्रेस पथमा नेकपा : हिजो विधेयक पारित गर्न नेकपाले मिचेको संसदीय मान्यता, कांग्रेसी परम्परा

    काठमाडौं : संघीय संसदमा अहिले नेपाल कम्युनिष्ट पार्टी (ने क पा) झण्डै दुई तिहाइ बहुमत छ। संघीय समाजवादी फोरम नेपालको सरकारमा सहभागिता र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको समर्थनले नेकपालाई संसद र सरकारमा थप शक्तिशाली बनाएको छ। प्रमुख प्रतिपक्षमा अहिले छ, नेपाली कांग्रेस। नेपाल प्रजातान्त्रिक अभ्यासमा प्रवेश गरेपछि सबभन्दा बढी समय सरकार र सदन चलाएको अनुभव कांग्रेससँग छ। कांग्रेसले सदन…

    विस्तृतमा पढ्नुस्

  • सभामुखसँगको बैठकमा सत्ता पक्ष र विपक्षका सचेतकको अडान यथावत, संसदमा अन्योल कायमै

    सभामुखसँगको बैठकमा सत्ता पक्ष र विपक्षका सचेतकको अडान यथावत, संसदमा अन्योल कायमै

    काठमाडौं : अवरुद्ध संसदको बैठक सुरु गर्ने विषयलाई लिएर प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बोलाएको बैठकले कुनै निर्क्योल निकाल्न नसकेको सहभागीहरुले जनाएका छन्। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा पास गर्ने तयारीमा रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र त्यसको विपक्षमा रहेको नेपाली कांग्रेस कुनै पनि हालतमा रोक्ने रणनीतिमा छन्। यसअघि पटक पटक संसद अवरुद्ध भएपछि आज १ बजेलाई बैठक डाकिएको थियो। …

    विस्तृतमा पढ्नुस्

  • सांसदहरु कुटाकुट गर्न थाले भने के हुन्छ? संसदभित्र सुरक्षाको यस्तो छ तयारी

    सांसदहरु कुटाकुट गर्न थाले भने के हुन्छ? संसदभित्र सुरक्षाको यस्तो छ तयारी

    काठमाडौं : सत्तारुढ दल र प्रतिपक्षी दलबीचको खिचातानीका कारण केही दिनदेखि संसद विवादमा छ। दुवै पक्षका सांसदहरुबीच ठेलमठेल भइसकेको छ।  आज फेरि प्रतिनिधिसभाको बैठकमा मुठभेडको सम्भावना उत्तिकै छ। सत्तापक्ष कुनै पनि हालतमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अगाडि बढाउने पक्षमा छ, जसलाई सभामुख कृष्णबहादुर महराको पनि साथ छ। अर्कोतर्फ माग सम्बोधन नभए संसद चल्न नदिने अडानमा नेपाली कांग्रेस बसेको छ। उसले कुनै…

    विस्तृतमा पढ्नुस्

  • गजेन्द्रनारायण सिंहको १७ औं स्मृति दिवस : पार्टी समाप्त, नेता एनजीओमा 

    गजेन्द्रनारायण सिंहको १७ औं स्मृति दिवस : पार्टी समाप्त, नेता एनजीओमा 

    नेपाली राजनीतिमा मधेश राजनीतिलाई स्थापित गराउने व्यक्ति हुन् गजेन्द्रनारायण सिंह। नेपालमा सामुदायिक अथवा क्षेत्रीय राजनीतिलाई प्रवेश गराउने श्रेय पनि उनलाई नै जान्छ। सबैभन्दा महत्वपूर्ण उनको उपलब्धी भनेको संघीयता हो।  नेपाललाई संघीयतामा लैजानुपर्ने विचार सिंहकै थियो र त्यसका लागि उनले पार्टी नै स्थापना गरेर नेपाली राजनीतिमा आफ्नो स्थान बनाए। अहिले नेपाल आंशिक संघीयतामा गएको छ। समावेशी र मधेशका विषयलाई नेपाली राजनीतिमा…

    विस्तृतमा पढ्नुस्

  • संसदमा सरकार र कांग्रेसबीच द्वन्द्व चर्काउने ‘अस्पताल काण्ड’ को यस्तो छ अन्तरकथा

    संसदमा सरकार र कांग्रेसबीच द्वन्द्व चर्काउने ‘अस्पताल काण्ड’ को यस्तो छ अन्तरकथा

    काठमाडौँ : अहिले संसदको हिउँदे अर्थात् विधेयक अधिवेशन चल्दैछ। विधेयकहरु फटाफट पारित गरी ऐन–कानून बनाउनु पर्नेमा ‘अस्पताल काण्ड’ले अवरोध भइरहेको छ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्रीहरुको नाममा रहेको दुईवटा अस्पतालको विवाद संसदमा पसेपछि संघीय संसदका दुवै सदन अवरुद्ध छन्। कांग्रेसले सरकारलाई चेतावनीसमेत दिएको छ। सरकारले कांग्रेसका नेताहरुको नाममा रहेको दुईवटै अस्पताल विघटन गर्न लागेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • कसरी फुक्ला संसदमा गाँठो? देव गुरुङको प्रश्न : ‘बलिको बोका’ कि सत्याग्रही? 

    कसरी फुक्ला संसदमा गाँठो? देव गुरुङको प्रश्न : ‘बलिको बोका’ कि सत्याग्रही? 

    काठमाडौं : सोमबार संघीय संसद ठप्पै रह्यो। राष्ट्रिय सभाको दुई पटक बसेको बैठकलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गर्‍यो। सोही प्रक्रिया प्रतिनिधिसभामा पनि दोहोरियो। र, प्रतिनिधि सभाको बैठक पनि दुवै पटक अवरुद्ध भयो। पहिलो बैठक अवरुद्ध भएपछि सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिक्षी दलका नेताहरूसँग छलफल गरेका थिए। त्यसपछि प्रमुख प्रतिपक्षी र सत्तारुढ दलका नेताहरूबीच पनि छलफल भएको थियो। तर,…

    विस्तृतमा पढ्नुस्

  • संशोधनबिनै चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारको तयारीः के गर्ला कांग्रेसले?

    संशोधनबिनै चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारको तयारीः के गर्ला कांग्रेसले?

    काठमाडौं: सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ संशोधनविनै पारित गर्ने तयारी गरेको छ। सोमवार बस्ने प्रतिनिधि सभा बैठकबाट चिकित्सा विधेयक पारित गर्ने कार्यसूची तय भएको बताइएको छ। पुस २५ मा संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको थियो। त्यसपछि पुस २९ गेत पारितका लागि संसदमा गएको हो। पढ्नुस् राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारमा थन्किएका थोत्रा गाडी स्थानीय निकायलाई, 'लाने भए आफै मर्मत गर्नुस्'

    सिंहदरबारमा थन्किएका थोत्रा गाडी स्थानीय निकायलाई, 'लाने भए आफै मर्मत गर्नुस्'

    काठमाडौं: २०७६ असार मसान्तसम्ममा सकिने गरी सिंहदरबारको सौन्दर्यकरण गर्ने प्रक्रिया अगाडि बढेको छ। देशको मुख्य प्रशासनिक अड्डा सिंहदरबारलाई सौन्दर्यकरण गर्नका लागि बगैँचा व्यवस्थापनदेखि थोत्रा गाडी वितरणको योजनासमेत अगाडि बढेको छ। सिंहदरबारभित्र एक सयभन्दा बढी पुराना गाडीहरु राखिएका छन्। विभिन्न मन्त्रालयका बिग्रिएका गाडीहरु सिंहदरबारमा थुपार्दा कुरुप देखिने भन्दै गाडीहरुको व्यवस्थापन गरिन लागिएको हो। सबै मन्त्रालयका पुराना सवारी साधानहरुको मर्मत गरी पुनः…

    विस्तृतमा पढ्नुस्

  • उप प्रम उपेन्द्र यादवसहित ४ मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण

    उप प्रम उपेन्द्र यादवसहित ४ मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण

    काठमाडौं : उप प्रधानमन्त्री उपेन्द्र यादवसहित चार मन्त्रीले हालसम्म आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन्। पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने भए पनि हालसम्म उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सम्पत्ति विवरण बुझाएका छैनन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेवसाइटमा दिइएको विवरण अनुसार उप प्रधानमन्त्री यादवसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल, शहरी विकास मन्त्री इस्तियाक…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री-सचिव कुटपिट प्रकरण : यस्तो छ एनजिओको लफडा

    मन्त्री-सचिव कुटपिट प्रकरण : यस्तो छ एनजिओको लफडा

    काठमाडौं: आइतबार करिब ३ बजे प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको कार्यकक्षमा विवाद भयो। लगत्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाले आफूलाई मन्त्रीले कुटेको भन्दै आक्रोश व्यक्त गरे। उनी आक्रोशित भएको भिडियो सार्वजनिक सामाजिक सञ्जालमा फैलिएको छ। मन्त्रीको कार्यकक्षबाट आक्रोशित हुँदै बाहिर निस्केका सचिव झाको भिडियो हेर्नुहोस्- विभिन्न सञ्चार माध्यम र समाजिक सञ्जालमा…

    विस्तृतमा पढ्नुस्

  • गिरिजा अस्पताल र सुशील अस्पताल विघटन गरे कांग्रेसले कठोर कदम चाल्छ : रामचन्द्र पौडेल

    गिरिजा अस्पताल र सुशील अस्पताल विघटन गरे कांग्रेसले कठोर कदम चाल्छ : रामचन्द्र पौडेल

    काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकारले दुई अस्पताललाई विघटनतिर लैजान लागेको आरोप लगाउँदै यसो गरेमा कांग्रेसले कठोर कदम चाल्ने चेतावनी दिएका छन्। तनहुँको दुलेगौडामा बन्न लागेको गिरिजाप्रसाद श्वासप्रस्वास अस्पताल र बाँकेमा बन्न लागेको सुशील कोइरालाको नाममा क्यान्सर अस्पताल विघटनको प्रक्रियामा सरकार अघि बढेको आरोप लगाउँदै उनले यस्तो चेतावनी दिएका हुन्। 'दुई अस्पताल तनहुँको दुलेगौडामा गिरिजाप्रसाद श्वासप्रस्वास अस्पताल।…

    विस्तृतमा पढ्नुस्

  • सरकारी मिडिया प्रभावकारी नभएको सांसदहरुको गुनासो: ‘केही बाध्यता छ,’ सञ्चारमन्त्री बास्कोटा

    सरकारी मिडिया प्रभावकारी नभएको सांसदहरुको गुनासो: ‘केही बाध्यता छ,’ सञ्चारमन्त्री बास्कोटा

    काठमाडौं: संघीय संसद अन्तर्गत विकास तथा प्रविधि समितिका सांसदहरुले सरकारी मिडिया प्रभावकारी हुन नसकेको आरोप लगाएका छन्। लगानी, जनशक्ति र प्रविधि धरै भएपनि सरकारी मिडियाले निजी मिडियासँग प्रतिस्पर्धा गर्न नसकेको सांसदहरुले बताए। ‘अहिले पनि दुरदराजका क्षेत्रमा रेडियो नेपाल सुनिदैन। शहरमा पनि एफएमहरु कै बोलवाला छ,’ सांसद रंगमती शाहीले भनिन्,‘जनताको कर खेर गइरहेको छ।’ सांसद गणेश पहाडीले सरकारी मिडिया प्रभावकारी नभएको…

    विस्तृतमा पढ्नुस्

  • एक साताभित्र छाया सरकार बनाउँदै कांग्रेस, मन्त्री बन्न इच्छुक सांसदले आजैबाट नाम दर्ता गर्न सक्ने

    एक साताभित्र छाया सरकार बनाउँदै कांग्रेस, मन्त्री बन्न इच्छुक सांसदले आजैबाट नाम दर्ता गर्न सक्ने

    काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार बनाउने भएको छ। आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए। एउटा मन्त्रालयमा कम्तीमा चार जना सांसद राख्ने तयारी भइरहेको बैठकपछि खाणले जानकारी दिए। मन्त्री बन्न इच्छुकले आजैबाट नाम दर्ता गर्न सकिने गरी सूचना जारी गर्नेसमेत उनले बताएका छन्। छाया सरकारका मन्त्रीहरुले सरकारको…

    विस्तृतमा पढ्नुस्

  • 'माननीय'हरु कतिको पढ्छन्? संसदको लाइब्रेरीको रेकर्ड भन्छ, '३३४ मध्ये १६ सांसदमात्र पुगे लाइब्रेरी'

    'माननीय'हरु कतिको पढ्छन्? संसदको लाइब्रेरीको रेकर्ड भन्छ, '३३४ मध्ये १६ सांसदमात्र पुगे लाइब्रेरी'

    काठमाडौं: देशको नीति निर्माणको मुख्य जिम्मेवारी सांसदहरुको हुन्छ। नीति निर्माणकर्ताहरुले अध्ययन गर्नु आवश्यक हुन्छ। जनताले मतदान गरेर सांसदहरुलाई नीति निर्माणकै लागि पठाए पनि कतै–कतै नेपाली सांसदहरु विकास निर्माणसँग पनि जोडिएका छन्। तर पनि नियम–कानूनको मुख्य स्रोत संसद नै हो। संसदले नै बनाएको नियम–कानूनले मुलुक चल्छ। नियम–कानून निर्माणको मुख्य जिम्मेवारी पाएका हाम्रा देशका सांसदहरुले कति पढ्छन् त? उनीहरु कति अध्ययनशील छन्?…

    विस्तृतमा पढ्नुस्

  • वाइडबडी प्रकरण: पर्यटनमन्त्री अधिकारीलाई कानुनसम्मत कारबाही गर्न सिफारिस, सचिव राईलाई 'क्लिन चिट'

    वाइडबडी प्रकरण: पर्यटनमन्त्री अधिकारीलाई कानुनसम्मत कारबाही गर्न सिफारिस, सचिव राईलाई 'क्लिन चिट'

    काठमाडौः वाइडबडी विमान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित तीन जना पूर्वमन्त्रीलाई कानुनसम्मत कारवाही गर्न सिफारिस गरेको छ। आज वाइडबडी छानविन उपसमितिले बुझाएको प्रतिवेदन पारित गर्दै समितिले मन्त्री अधिकारीसहित तीन जना पूर्वमन्त्रीहरुलाई कारवाहीको सिफारिस गरेको हो।  मन्त्री अधिकारीसहित पूर्वमन्त्रीहरू दिलनाथ गिरी, जीवनबहादुर शाही र जितेन्द्र नारायण देवलाई पनि कारबाहीको सिफारिस गरिएको छ। यो पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell