PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • ब्याटल अफ मधेश : ‘मधेशवाद’लाई श्रद्धाञ्जलि !

    ब्याटल अफ मधेश : ‘मधेशवाद’लाई श्रद्धाञ्जलि !

    २०६३/०६४ को मधेश आन्दोलनबाट नेपाली राजनीतिमा स्थापित भएको शब्द हो ‘मधेशवाद। ‘मधेशवाद’ बारे हालसम्म कुनै आधिकारिक दस्तावेज अथवा अवधारणा आएको छैन। तर, ‘मधेशवाद’ को अनुसरण तथा अनुयायी लाखौंको संख्यामा छन्। यसको जगमा भएका आन्दोलनहरूमा सयभन्दा बढीले सहादत पाइसकेका छन्। मधेशको  आधुनिक राजनीतिको सुरुवातसँगै अर्थात् सन् १९५१ मा वेदानन्द झा नेतृत्वको तराई कांग्रेससँगै मधेशवादका तत्वहरूमाथि बहस सुरु भएको थियो। हुन त…

    विस्तृतमा पढ्नुस्

  • मधेशी दलले नै लत्याए ‘मधेशवाद’

    मधेशी दलले नै लत्याए ‘मधेशवाद’

    काठमाडौं : आफूलाई मधेशवादी दलको रुपमा परिचित गराउँदै आएका मधेश केन्द्रित दलहरुले नै ‘मधेशवाद’लाई लत्याएका छन्। मधेश केन्द्रित दुई दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नै ‘मधेशवाद’ चर्चासमेत गर्न छाडेका हुन्। २०४७ सालमा स्थापना भएको नेपाल सद्भावना पार्टीले मधेशवादलाई बहसका रुपमा अगाडि बढाएको भए पनि पहिलो मधेश आन्दोलनबाट उक्त 'वाद' स्थापित भएको थियो।  उपेन्द्र यादव…

    विस्तृतमा पढ्नुस्

  • 'दिल्लीले मधेशलाई रुखमा चढाएर फेद काट्यो' 

    'दिल्लीले मधेशलाई रुखमा चढाएर फेद काट्यो' 

    काठमाडौं : विश्लेषक सीके लालले मधेशका जनतामा राजनीतिक विक्षिप्तताको एउटा कारण भारत भएको बताएका छन्। मधेश आन्दोलन भारतको नामबाट बदनाममात्र भएको लालको दावी छ।  मार्टिन चौतारीमा आयोजित कार्यक्रममा विश्लेषक लालले भने, ‘मधेशलाई भारतसँग ठूलो भरोसा थियो। तेस्रो मधेश जनविद्रोहपछि के देखियो भने मधेशीलाई ठूलो रुखमा चढायो। अनि, नयाँ दिल्लीले त्यो रुखलाई फेदैबाटै काट्यो। जुन भारतप्रति मधेशको मोह भंग भयो। त्यो…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक अधिकार खोज्दै मधेशका मुसहर, चुनाव बहिस्कारको तयारी

    राजनीतिक अधिकार खोज्दै मधेशका मुसहर, चुनाव बहिस्कारको तयारी

    काठमाडौं : देशैभरी अहिले चुनावी माहौल रहे पनि दलितभित्र पनि सबभन्दा बढी पिछडिएको जाति मुसहर खुशी छैनन्। सधैँ छुवाछुतविरुद्ध संघर्ष गर्दै आएका मुसहरहरु अब राजनीतिक अधिकारको खोजी गर्दैछन्। सरकारी तथ्यांक अनुसार मधेशमा मुसहरको जनसंख्या दुई लाख ३४ हजार चार सय ९० छ। तर मुसहरसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले देशैभरी मुसहरको जनसंख्या १२ लाखको हाराहारीमा रहेको दाबी गर्छन्। नेपाल राष्ट्रिय मुसहर…

    विस्तृतमा पढ्नुस्

  • मासु र मदिरा खुवाउँदै निर्वाचन प्रचारमा बालबालिका प्रयोग

    मासु र मदिरा खुवाउँदै निर्वाचन प्रचारमा बालबालिका प्रयोग

    जनकपुर :  धनुषा–जनकपुर थापा चोकका १२ वर्षीय विकाउ यादवलाई नेकपा एमालेका उम्मेदवारको पोष्टर विद्युतको पोल, घरको भिता, पर्खाल, सडक उेउछाउका पसलमा टाँस्न भ्यानभ्याइ छ। सँगै रहेका ७ वर्षीय बालकलाई पोष्टर र पोस्टर टास्ने गम बोक्न लगाएर दिनभरी पोष्टर टाँसेबापत विकाउले पार्टीबाट दिनको १ हजार नगद, खाजा र राति मदिरा पिउन पाउँछन्।  पछिल्लो एक साता यता जनकपुरका टोलटोलमा पुगेर विकाउ र…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा चुनावः एजेण्डा कम गालीगलौज र जातीवाद बढी

    मधेशमा चुनावः एजेण्डा कम गालीगलौज र जातीवाद बढी

    जनकपुरधामः लामो समय मधेश आन्दोलनबाट गुज्रिएको प्रदेश नम्बर २ मा चुनावी एजेण्डा कम छैनन्। तर, चुनावी माहोल र शैली भने फरक छ। आन्दोलनपछि अधिकार स्थापित गर्ने अभियानमा रहेका मधेशी दल चुनावलाई राजनीतिक लाभका रुपमा उपयोग गरिरहेका छन्। राजनीतिक र सामाजिक परिवर्तनका दृष्टिले मधेशी दल चुनावी एजेण्डाको खालमा छन्। तर, रणनीतिक उदेश्य प्राप्तिकै लागि चुनावी एजेण्डाभन्दा पनि गालीगलौजमा व्यस्त छन्। कतिपय…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा भोट माग्न 'शहीद' सुत्र

    मधेशमा भोट माग्न 'शहीद' सुत्र

    जलेश्वर (महोत्तरी) : चुनावी अभियानमा अन्य दलसरह नै मधेश केन्द्रित दल पनि चुनावी सभा र घरदैलो कार्यक्रम गर्दैछन्। तर, अन्य दलहरुको चुनावी सभा र घरदैलोभन्दा मधेशी दलका नेताहरुको शैली र सुत्र नै फरक छ। मधेशी दलको चुनावी सभाको प्रत्येक मञ्चमा तेस्रो मधेश आन्दोलनका शहीदहरुको तस्बिर राखिने गरिन्छ। र, सभाकै सुरुमा एक मिनेटको मौन धारण। त्यसपछि शहीदको फोटोमा माल्यार्पण अनिवार्य नै…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा दर्जनौं पहाडी उम्मेदवार, पहाडमा शून्य मधेशी

    मधेशमा दर्जनौं पहाडी उम्मेदवार, पहाडमा शून्य मधेशी

    काठमाडौं : दुई नम्बर प्रदेशलाई कोर मधेशको रुपमा हेरिन्छ। जहाँ निरन्तर मधेश आन्दोलन भइरह्यो। स्थानीय निकाय निर्वाचनको मत परिणाम अनुसार पनि दुई नम्बरमा मधेशकेन्द्रित दलको बाहुल्य छ। मधेशमा आन्दोलन जारी रहेका बेला एमाले अध्यक्ष केपी शर्माले ओलीले मधेशबाट पहाडी नेता र पहाडबाट मधेशी नेतालाई चुनावमा उठाउने घोषणा गरेका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि पहाडबाट मधेशी नेतालाई चुनाव जिताएर देखाउने…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा गुमनाम र बदनाम मधेसका सात नेता

    निर्वाचनमा गुमनाम र बदनाम मधेसका सात नेता

    काठमाडौं : देशैभरी चुनावी सरगर्मी बढेको बेला कुनै समय देशको राजनीतिमा चर्चाको शिखरमा पुगेका मधेशी नेताहरु अहिले गुमनाम भएर बसेका छन्। अधिकांश बदनाम पनि छन् भने केहीलाई राजनीतिक कारण नै गुमनाम हुनु परेको छ। भरत विमल यादव  नेपाल सद्भावना पार्टीका संस्थापक महासचिव जनआन्दोलनमा सात दलीय गठबन्धनको एउटा घटक थियो नेपाल सदभावना पार्टी (आनन्दीदेवी)। आनन्दीदेवी अध्यक्ष भए पनि पार्टीको बागडोर वरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र यादवमाथि ‘कुर्सीतोड मन्त्री’को चुनौति, पैसावालाको प्रभाव 

    उपेन्द्र यादवमाथि ‘कुर्सीतोड मन्त्री’को चुनौति, पैसावालाको प्रभाव 

    काठमाडौं : सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा सप्तरी पुगेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई निर्वाचन जित्न सोचेजति सहज भने छैन। उनी त्यहाँका उम्मेदवार बनेका छन् जहाँ मधेश राजनीतिका अग्रेणी नेता गजेन्द्रनारायण सिंहले मधेशवाद र मधेश राजनीति फैलाएका थिए। मधेशवादको उर्वर भूमि भएकै कारण यादवले सप्तरी रोजे। हुन त यादवको जन्मथलो पनि सप्तरी नै हो। यादव जातिको बाहुल्यता भएको ठाउँ। …

    विस्तृतमा पढ्नुस्

  • आरजु देउवाको प्रतिस्पर्धामा जेलमा रहेका लक्ष्मण थारु, भूमिगत रेशम चौधरी पनि चुनावी मैदानमा

    आरजु देउवाको प्रतिस्पर्धामा जेलमा रहेका लक्ष्मण थारु, भूमिगत रेशम चौधरी पनि चुनावी मैदानमा

    काठमाडौं : मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको घटनाका दुईजना आरोपीहरु चुनावी मैदानमा छन्। घटनाका मुख्य आरोपी भनिएका रेशम चौधरी कैलालीको प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर एकबाट र अर्का आरोपी लक्ष्मण थारु कैलालीकै प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर पाँचबाट उम्मेदवार छन्। लक्ष्मण थारु टीकापुर घटना हुँदा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा थिए। उनी हाल धनगढीको जेलमा रहेकै अवस्थामा प्रतिनिधि सभाको निर्वाचन अघि राजपामा…

    विस्तृतमा पढ्नुस्

  • मधेशकेन्द्रित दलहरु घोषणापत्र बिना चुनावमा

    मधेशकेन्द्रित दलहरु घोषणापत्र बिना चुनावमा

    काठमाडौं : प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रमुख दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गर्दै मतदातालाई लोभ्याउने काम थालिसकेका छन्। बौद्धिक मतदाताका लागि र पार्टीको धारणा सार्वजनिक गर्न चुनावी घोषणापत्र महत्वपूर्ण मानिन्छ। तर मतदान नजिकिदै जाँदा पनि मधेशकेन्द्रित दलहरुले घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन्। मधेशकेन्द्रित दलमध्येको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले घोषणापत्र तयार गर्न समितिसमेत बनाउन सकेको छैन।   पहिलोपोस्टसँगको कुराकानीमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell