PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • गजेन्द्रनारायण सिंहको १६ औं पुण्यतिथि : कहाँ हरायो सद्भावना?

    गजेन्द्रनारायण सिंहको १६ औं पुण्यतिथि : कहाँ हरायो सद्भावना?

    तराई कांग्रेस पतनको लामो समय पछि गजेन्द्रनारायण सिंहले पुनः मधेश राजनीतिलाई अगाडि बढाएका थिए। राजनीतिक दल प्रतिबन्ध रहेका बेलामा सांस्कृतिक एवं वैचारिक संगठनका रुपमा नेपाल सद्भावना परिषद् गठन गरी राजनीति थालेका थिए। त्यसअघि उनी नेपाली कांग्रेसमा सक्रिय थिए। सन् १९९० मा उनले सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीको रुपमा स्थापित गरेका थिए। उनले पार्टी गठन गर्नुको मुख्य उद्देश्य नेपालमा क्षेत्रीय सद्भाव…

    विस्तृतमा पढ्नुस्

  • कोसँग मिल्दा मधेशी गठबन्धनलाई फाइदा? कांग्रेस कि वामपन्थी गठबन्धन?

    कोसँग मिल्दा मधेशी गठबन्धनलाई फाइदा? कांग्रेस कि वामपन्थी गठबन्धन?

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालसहितको मधेशी गठबन्धन अहिले वाम गठबन्धन र नेपाली कांग्रेस दुवैको प्राथमिकतामा परेको छ। सत्ता समीकरण नजिकिँदै गर्दा दुवै पक्ष मधेशी गठबन्धलाई आफूतिर ल्याउन खोज्दैछन्। त्यसको सुरुवात नजिकिँदै गरेको राष्ट्रिय सभा निर्वाचन हुँदैछ। यसअघिको राजनीतिक घटनाक्रमलाई मान्ने हो भने राजपा कांग्रेस निकट देखिएको थियो भने फोरम वाम गठबन्धनतिर ढल्केको। तर,…

    विस्तृतमा पढ्नुस्

  • राजपा र फोरमले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग गर्‍यो तालमेलको सहमति

    राजपा र फोरमले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग गर्‍यो तालमेलको सहमति

    काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश २ मा राष्ट्रिय जनता पार्टी(राजपा)नेपाल र संघीय समाजवादी फोरमले नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने भएको छ। मंगलबार साँझ बालुवाटारमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, राजपाका नेता र फोरमका नेताबीचको भेटमा उक्त सहमति भएको हो। प्रदेश नम्बर २ मा राजपाले २ सिट, फोरमले २ सिट र कांग्रेसले २ सिटमा सहमति गरेको राजपा अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • 'कुर्सीमा खोल हालेँ, अब सांसद बसुन, हामी आउँदैनौं'

    'कुर्सीमा खोल हालेँ, अब सांसद बसुन, हामी आउँदैनौं'

    काठमाडौं : ‘यो चाइनाको माल हो। यसलाई हामीले ठीक पार्दैछौं। यहाँ मन्त्री सन्त्री बस्छन् रे, मेरो ठिकेदारले भनेको। हाम्रो जिल्लाबाट पनि मन्त्री बन्छन् रे।’  संसद भवनभित्र भेटिएका किशोर रबीन्द्र कुमार राय अमातले यसरी सुनाउँदा अनौठो अनुभूति हुन्थ्यो। भर्खरै १६ लागेका रबीन्द्र यतिखेर प्रतिनिधि सभा कक्ष बनाउन जुटेका छन्, वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा। कानुन निर्माण गर्ने ठाउँमा काम गरिरहेका यी बालकले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचनका लागि राजपाको बैठक: समर्थन कांग्रेसलाई कि वाम गठबन्धनलाई?

    राष्ट्रिय सभा निर्वाचनका लागि राजपाको बैठक: समर्थन कांग्रेसलाई कि वाम गठबन्धनलाई?

    काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेशी गठबन्धन (फोरम–राजपा) संयुक्त रुपमा सहभागी हुने निर्णय यसअघि नै भइसकेको छ।  तर उम्मेदवारका विषयमा दुबै पार्टीले अहिलेसम्म निर्णय गर्न सकेको छैन। राष्ट्रिय सभा सदस्यको उम्मेदवारी र निर्वाचनमा तालमेलका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ।  आइतबार बस्ने राजपाको राजनीतिक समितिको बैठकले राष्ट्रिय सभाका उम्मेदवारहरुको कार्यविधि बनाउने छ भने…

    विस्तृतमा पढ्नुस्

  • ब्याटल अफ मधेश : विद्रोहको ११ वर्षमा मधेशीले के पाए के गुमाए?

    ब्याटल अफ मधेश : विद्रोहको ११ वर्षमा मधेशीले के पाए के गुमाए?

    प्रथम मधेश विद्रोहको आज ११ वर्ष पूरा भएको छ। २०६३ माघ एक गते संघीयता र समावेशीताविनाको नेपालको अन्तरिम संविधान जारी भयो। त्यसको विरोधमा मधेशीहरुले माइतिघर मण्डलामा दुई गते संविधान जलाए। संविधान जलाउने मधेशीहरु पक्राउ परे। त्यसैको निहुँमा तीन गतेबाट मधेश बन्द भयो। पाँच गते प्रदर्शनका क्रममा सिरहाको लाहानमा विद्यार्थी रमेश महतोको प्रहरीको गोलीले मृत्यु भयो। त्यसपछि मधेशका सबै जिल्ला आन्दोलित…

    विस्तृतमा पढ्नुस्

  • सरकारले तोक्यो सात प्रदेशको अस्थायी राजधानी, कुन प्रदेशमा कुन ठाउँ?

    सरकारले तोक्यो सात प्रदेशको अस्थायी राजधानी, कुन प्रदेशमा कुन ठाउँ?

    काठमाडौँ : मन्त्रिपरिषद्को आजको बैठकले सात प्रदेशको अस्थायी राजधानी तोकेको छ।  रक्षामन्त्री भीमसेन दास प्रधानले जनाए अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ। राजधानीको विषयमा सुझाव दिन सरकारले एउटा समिति गठन गरेको थियो। त्यो समितिले तीन प्रदेशमा एउटा मात्र…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा पूर्व सचिव कायस्थ र ५ मा पूर्वमन्त्री झा* प्रदेश प्रमुख तोकिए

    प्रदेश २ मा पूर्व सचिव कायस्थ र ५ मा पूर्वमन्त्री झा* प्रदेश प्रमुख तोकिए

    काठमाडौँ : मन्त्रिपरिषद्ले ५ नम्बरको प्रदेश प्रमुखमा तोकेका उमाकान्त झा पूर्वमन्त्री तथा नेपाल सरकारका पूर्व सचिव पनि हुन्। हाल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री हुन्। २०३५ सालमा सिचाइ विभागको इन्जिनियर पदबाट सरकारी जागिर सुरु गरेका झाले २०६९ सालमा नेपाल सरकारको सचिव पदबाट राजिनामा दिएका थिए ।  खिलराज रेग्मी नेतृत्वको सरकारमा उनी तत्कालिन मधेशी मोर्चाको तर्फबाट उर्जा, सिचाई, विधान तथा प्रविधि…

    विस्तृतमा पढ्नुस्

  • अब आधा सांसदलाई मात्र टेबलको सुविधा, आधाले टेबल हैन थपडी बजाउनु पर्ने

    अब आधा सांसदलाई मात्र टेबलको सुविधा, आधाले टेबल हैन थपडी बजाउनु पर्ने

    काठमाडौँ : सदनमा अधिकांश प्रस्तावहरु ध्वनि मतका आधारमा पारित गर्नुपर्ने हुन्छ जसका लागि सांसदहरुले आफू अगाडिको टेबल बजाएर ध्वनि निकाल्ने गर्छन्।  तर अबको २७५ सदस्यीय प्रतिनिधि सभाका आधा सांसदका लागि टेबलको सुविधा हुने छैन। अहिले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सगरमाथा हलमा प्रतिनिधि सभाको बैठक बस्नका लागि भौतिक पूर्वाधार तयार पारिँदैछ।  सभा हलको बनावट अनुसार आधा सांसद बस्ने कुर्सीको अगाडिमात्र…

    विस्तृतमा पढ्नुस्

  • यसरी तयार पारिँदैछ प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक कक्ष; हेर्नुस् फोटोमा

    यसरी तयार पारिँदैछ प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक कक्ष; हेर्नुस् फोटोमा

    काठमाडौंः अपेक्षित समयमा नै निर्वाचन परिणाम सार्वजिनक भएको भए योबेला प्रतिनिधिसभाको अधिवेश आह्वान भइसकेको हुन्थ्यो। संघीय संसद् सचिवालयले पनि माघको पहिलो सातासम्म अधिवेशन आह्वान हुने अपेक्षामा बैठक कक्ष तयारी थालेको थियो। तर, राजनीतिक विवादका कारण निर्वाचन परिणाम नै सार्वजनिक भएको छैन। सचिवालयले हल व्यवस्थापन कार्य भने अन्तिम चरणमा पुर्‍याएको छ। प्रतिनिधिसभाको हल निर्माण करिव सकिए पनि राष्ट्रियसभा बैठक कक्ष धमाधम निर्माण…

    विस्तृतमा पढ्नुस्

  • एकता दिवसको विरोधमा प्रतिरोध दिवस

    एकता दिवसको विरोधमा प्रतिरोध दिवस

    काठमाडौं : पृथ्वीनारायण शाहको जन्मदिनको अवसर पारेर सरकारले एकता दिवसको सार्वजनिक बिदा दियो। लोकतन्त्र स्थापनापछि पहिलो पटक सरकारले एकता दिवसको नाममा सार्वजनिक बिदा दिएको हो। पृथ्वी जयन्तीको अवसरमा केही समूहले राष्ट्रिय एकता दिवस मनाएको छन् भने केहीले यसको विरोध गरेका छन्। राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले राष्ट्रिय एकता दिवसको नाममा पृथ्वी जयन्ती मनाएका छन्। केही वर्षअघिसम्म पृथ्वी जयन्तीको विरोध गर्ने माओवादीहरुले पनि आज…

    विस्तृतमा पढ्नुस्

  • किन भयो छानविन आयोगको प्रतिवेदन गायव?

    किन भयो छानविन आयोगको प्रतिवेदन गायव?

    काठमाडौं : तेस्रो मधेश–थरुहट आन्दोलनका क्रममा भएका घटनाको छानविन प्रतिवेदन 'गायव' भएको छ। प्रतिवेदन सार्वजनिक गर्न विभिन्न संघ–संस्था तथा नागरिक समाजले दबाब दिए पनि सरकारले वास्ता गरेको छैन। तर, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थासहित मधेश–थरुहटका जिल्लाहरुमा विभिन्न दबाब समूहले प्रतिवेदन सार्वजनिकको माग गर्दै प्रदर्शन समेत गरेका छन्। सरकारले प्रतिवेदनबारे कुनै जानकारी दिएको छैन। सरकारले टीकापुर घटनाको प्रतिवेदनसहित मधेश आन्दोलनको प्रतिवेदनसमेत लुकाएको…

    विस्तृतमा पढ्नुस्

  • जेलभित्रैबाट लक्ष्णम थारुको उद्‍घोष : मधेश-थरुहटमा एकसाथ आन्दोलन

    जेलभित्रैबाट लक्ष्णम थारुको उद्‍घोष : मधेश-थरुहटमा एकसाथ आन्दोलन

    तेस्रो मधेश–थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टिकापुर प्रहरीको हत्या भयो। उक्त घटनाको आरोपमा कैलालीको धनगढी कारागारमा २५ जना जेल जीवन बिताउँदैछन्। यीमध्येका एक हुन् थरुहट आन्दोलनका अगुवा लक्ष्मण थारु। एमाले निकट विद्यार्थी संगठनबाट राजनीतिक सुरु गरेका थारु माओवादी हुँदै मधेशवादी दलमा छन्। विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट बाहिरिएर उनी राष्ट्रिय जनता पार्टी (राजपा)मा जेलभित्रै बाट…

    विस्तृतमा पढ्नुस्

  • ब्याटल अफ मधेश : हिमाल–पहाडबाट किन अस्वीकृत मधेशी नेतृत्व?

    ब्याटल अफ मधेश : हिमाल–पहाडबाट किन अस्वीकृत मधेशी नेतृत्व?

    पहिलो मधेश आन्दोलनपछि मधेश, हिमाल र पहाडमा एउटा नारा खुबै चलेको थियो - ‘हिमाल पहाड तराई, कोही छैन पराई’।  मधेश आन्दोलनको प्रतिकारमा महेन्द्र राजमार्ग छेउछाउमा बसोबास गर्दै आएका गैर मधेशीहरुको जमातलाई जम्मा पारेर एमालेको सहयोगमा खडा गरिएको थियो चुरे भावर पार्टी। उक्त पार्टीले त मधेशका गाउँगाउँमा पुगेर यो नारा लेखेका थिए। तर, कसैले विरोध गरेनन्। काठमाडौं केन्द्रित मिडियाले जतिखेर मधेशबाट…

    विस्तृतमा पढ्नुस्

  • नयाँ सरकार बनाउने विषयमा प्रधानमन्त्रीले डाकेको शीर्ष नेतासँगको बैठक निष्कर्षहीन

    नयाँ सरकार बनाउने विषयमा प्रधानमन्त्रीले डाकेको शीर्ष नेतासँगको बैठक निष्कर्षहीन

    काठमाडौं : निर्वाचनपछि नयाँ सरकार बन्ने विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको राष्ट्रिय दलहरुको बैठक निष्कर्षहीन रुपमा सकिएको छ। राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र नयाँ सरकार निर्माणका प्रमुख दुई एजेन्डामा छलफल भए पनि सहमति जुट्न सकेन। बैठकपछि पहिलोपोस्टसँग कुरा गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने, 'दुईवटा एजेन्डा रहे पनि सहमति जुटेन।' सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र…

    विस्तृतमा पढ्नुस्

  • एकल संक्रमणीय मतको पक्षमा मधेशी गठबन्धन, राष्ट्रपति संविधानभन्दा माथि हुन खोजेको आरोप

    एकल संक्रमणीय मतको पक्षमा मधेशी गठबन्धन, राष्ट्रपति संविधानभन्दा माथि हुन खोजेको आरोप

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपाल सम्मिलित मधेशी गठबन्धनले एकल संक्रमणीय मतका आधारमा राष्ट्रिय सभाको गठन हुनु पर्ने धारणा प्रष्ट पारेको छ। साथै राष्ट्रपतिले तत्काल राष्ट्रिय सभा गठन अध्यादेश स्वीकृत गर्नुपर्ने जनाएको छ। एमाले–माओवादीसहितको वाम गठबन्धन र कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनबीच राष्ट्रिय सभा गठनको विषयमा विवाद हुँदै आएको छ। वाम गठबन्धनले बहुमतीय मत प्रणालीका आधारमा…

    विस्तृतमा पढ्नुस्

  • के दुई नम्बर प्रदेशको नाम ‘मध्य मधेश’ होला? 

     के दुई नम्बर प्रदेशको नाम ‘मध्य मधेश’ होला? 

    काठमाडौं : प्रदेशका नाम के रहने भन्ने चासो बढिरहँदा प्रदेश नम्बर २ मा भने नामको विषयलाई लिएर छलफल नै अघि बढिसकेको छ। नामाङ्कनका विषयमा चासो बढीरहँदा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेतृत्व तथा विधायकहरु दुई नम्बर प्रदेशको नाम ‘मध्य मधेश’ राख्ने विषयमा सहमति नजिक पुगेका छन्। तर, औपचारिक रुपमा अहिले नै निर्णय गरिसक्ने अवस्था…

    विस्तृतमा पढ्नुस्

  • चुनावी परिणामसँगै हृदयश र ब्रिजेशको 'स्वतन्त्र विचार समूह'को अवसान

    चुनावी परिणामसँगै हृदयश र ब्रिजेशको 'स्वतन्त्र विचार समूह'को अवसान

    काठमाडौं : प्रतिनिधि सभाको निर्वाचनअघि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट अलग भई स्वतन्त्र विचार समूह गठन गरेका हृदयेश त्रिपाठीलगयातका नेताहरु अन्ततः एमाले नै भएका छन्। जितसँगै 'स्वतन्त्र विचार समूह'को अवसान भएको छ। प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र विचार समूहबाट सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार भएका दुई जना विजयी भए- नवलपरासी एकबाट त्रिपाठी र कपिलबस्तु दुईबाट बृजेश गुप्ता। निर्वाचन आयोगका प्रवक्ता नवराज…

    विस्तृतमा पढ्नुस्

  • 'फरार' रेशम चौधरीको के होला? भन्छन् : सोझै सपथ लिन जान्छु

    'फरार' रेशम चौधरीको के होला? भन्छन् : सोझै सपथ लिन जान्छु

    काठमाडौं : प्रहरीले 'फरार' सूचीमा राखेको र कैलाली क्षेत्र नम्बर १ को जनमतले प्रतिनिध सभा सदस्य चयन गरेको रेशम चौधरीले सोझै सपथ ग्रहणका लागि काठमाडौं आउने बताएका छन्। 'म फरार छैन,' पहिलोपोस्टसँग प्रतिक्रिया दिँदै रेशमले भने, 'डाइरेक्ट सपथमा जान्छु।'  कैलाली क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्यको चुनाव जितेका रेशम चौधरीले हालसम्म निर्वाचित भएको प्रमाणपत्र पाउन सकेका छैनन्। प्रहरीको सूचीमा फरार…

    विस्तृतमा पढ्नुस्

  • २ नम्बरमा मधेशी दलको सरकार : के पूरा गर्न सक्छन् आन्दोलनका शहीदलाई ५० लाख दिने घोषणा?

    २ नम्बरमा मधेशी दलको सरकार : के पूरा गर्न सक्छन् आन्दोलनका शहीदलाई ५० लाख दिने घोषणा?

    काठमाडौं : तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले २०७२ भदौ २ गते प्रेस विज्ञप्ति जारी गर्दै तेस्रो मधेश आन्दोलनमा मारिनेहरुलाई ५० लाख दिने घोषणा गरेको थियो।  आन्दोलनपछि बन्ने प्रादेशिक सरकारले मधेश–थरुहट आन्दोलनमा ज्यान गुमाउने परिवारलाई ५० लाख दिने र शहीद परिवारलाई नि:शुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गर्ने विज्ञप्तिमा उल्लेख थियो। मोर्चाको उक्त निर्णयको चर्को आलोचना भए पनि ५० लाखको नारा स्थानीय,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell