PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

  • सरकारको श्वेतपत्रः नेपाल वित्तिय कालोसूचीमा पर्ने आशंका

    सरकारको श्वेतपत्रः नेपाल वित्तिय कालोसूचीमा पर्ने आशंका

    काठमाडौंः अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल कालोसूचीमा पर्ने सम्भावना रहेको बताएका छन्। सन् २०२०/२१ भन्दा पहिले सम्पत्ति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी निवारणको प्रयास प्रभावकारी नभए नेपाल कालोसूचीमा पर्ने उनले बताएका हुन्।  शुक्रवार संघीय संसद्मा  सरकारको श्वेतपत्र पेस गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्। सरकारका तर्फबाट शुक्रवार संघीय संसद्का दुवै सदन प्रतिनिधि र राष्ट्रियसभामा अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिले संघीय संसदमा किन गरिन् सम्बोधन ? 

    राष्ट्रपतिले संघीय संसदमा किन गरिन् सम्बोधन ? 

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकी छिन्।  संविधानको धारा ६६ को (२) मा मन्त्रिपरिषद्को सिफारिसमा मात्रै राष्ट्रपतिले कुनै काम कर्तव्य गर्न सक्ने व्यवस्था छ जसअनुसार राष्ट्रपतिले संघीय संसदलाई मन्त्रिपरिषद्को सिफारिशमा मन्त्रिपरिषद्ले नै पारित गरेको सम्बोधन भाषण वाचन गरेकी हुन्।  यसैगरी संविधानको धारा ९३ मा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने र अन्त्य…

    विस्तृतमा पढ्नुस्

  • सदनमा नयाँ अभ्यास: उपराष्ट्रपतिलाई ड्यासमै आसन

    सदनमा नयाँ अभ्यास: उपराष्ट्रपतिलाई ड्यासमै आसन

    काठमाडौं: संघीय संसदको दुबै सदनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन पनि डायसमा बसेका थिए। राष्ट्रपतिले प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र संघीय संसदका सदस्यहरुलाई सम्बोधन गरिन् तर संगै बसेका उपराष्ट्रपतिलाई सम्बोधन गरिनन्। पहिले उपराष्ट्रपतिलाई सदनको ड्यासमा बसाउने चलन थिएन। पहिलो पटक बिहीवार उपराष्ट्रपतिलाई सदनको ड्यासमा बसाइयो। आजबाट नयाँ अभ्यास थालिएको जनाउँदै संसद सचिवालयले उपराष्ट्रपतिलाई असहज महसुस…

    विस्तृतमा पढ्नुस्

  • ओलीको रेल सपना सात महिनामै पूरा हुने संकेत, नेपालमा रेल गुडाउन भारतले डब्बा र इन्जिन पनि दिने

    ओलीको रेल सपना सात महिनामै पूरा हुने संकेत, नेपालमा रेल गुडाउन भारतले डब्बा र इन्जिन पनि दिने

    काठमाडौं : दुई वर्षभित्र नेपालमा रेल आउने भनी गरेको भाषणका कारण प्रधानमन्त्री केपी शर्मा ओली आलोचकहरुको तारो भए पनि सात महिनाभित्र रेल सञ्चालन गर्ने तयारी भइरहेको छ।  चार वर्षअघि सुरु भएको भारतको विहार राज्यको जयनगरदेखि नेपालको जनकपुरधामसम्मको रेलमार्गको मर्मत कार्य सकिने मिति धेरै पटक सरिसकेको छ। पछिल्लो पटक यो वर्षको मार्च महिनासम्म रेल सञ्चालन गर्ने  लक्ष्य रहेको थियो। त्यो डेडलाइन…

    विस्तृतमा पढ्नुस्

  • अबको सात महिनामा नेपालमा रेल चल्ने

    काठमाडौं : दुई वर्षभित्र नेपालमा रेल आउने भनी गरेको भाषणका कारण प्रधानमन्त्री केपी शर्मा ओली आलोचकहरुको तारो भए पनि सात महिनाभित्र रेल सञ्चालन गर्ने तयारी भइरहेको छ।  चार वर्षअघि सुरु भएको भारतको विहार राज्यको जयनगरदेखि नेपालको जनकपुरधामसम्मको रेलमार्गको मर्मत कार्य सकिने मिति धेरै पटक सरिसकेको छ। पछिल्लो पटक यो वर्षको मार्च महिनासम्म रेल सञ्चालन गर्ने  लक्ष्य रहेको थियो। त्यो डेडलाइन…

    विस्तृतमा पढ्नुस्

  • पार्टी अधिवेशन टार्दै राजपा: आफू अनुकूल समय लम्ब्याउने प्रयासमा अध्यक्ष मण्डलका नेताहरू 

    पार्टी अधिवेशन टार्दै राजपा: आफू अनुकूल समय लम्ब्याउने प्रयासमा अध्यक्ष मण्डलका नेताहरू 

    काठमाडौं: संघीय संसदको पहिलो अधिवेशन अन्त्य गर्ने बेला भइसक्दा पनि चौथो ठुलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दलको निर्वाचन गर्न सकेको छैन। पार्टीको अध्यक्ष मण्डलभित्र संसदीय दलको नेताका आकांक्षी धेरै देखिएपछि निर्वाचनमा कठिनाइ भएको छ।  राजपाको घोषित मिति अनुसार पार्टी महाधिवेशनको समय नजिकिए पनि कुनै तयारी भएको छैन। राजपाका अध्यक्ष मण्डलका नेताहरूले पार्टी अधिवेशन पनि टार्न खोज्दै छन्।…

    विस्तृतमा पढ्नुस्

  • मुसहर बस्तीमा भूमाफियाको डोजर: जग्गा गुम्न थालेपछि लालपुर्जा माग्दै प्रदर्शन

    मुसहर बस्तीमा भूमाफियाको डोजर: जग्गा गुम्न थालेपछि लालपुर्जा माग्दै प्रदर्शन

    काठमाडौं: नेपाल सरकारले भूमिहीन तथा सुकुम्बासी व्यवस्थापनका लागि सुकुमबासी आयोग बनाएको वर्षौ भइसक्यो तर मधेशमा बस्दै आएका लाखौं मुसहर परिवारको भूमि व्यवस्थापन हुन सकेको छैन। वर्षौदेखि बस्दै आएका मुसहरको बस्तीका जग्गाहरु भूफियाले सरकारी निकायसँगको मिलोमतोमा नीजिकरण गराइरहेका छन्। सुनसरी र सप्तरीका मुसहर बस्ती खाली गराउने काम सुरु भइसकेको छ। सप्तरीका मुसहर परिवारमाथि कुटपिटसमेत भएको छ । जसको विरोध मुसहरहरुले थालेका…

    विस्तृतमा पढ्नुस्

  • संघीय संसदलाई नै कर्मचारी अपुग, प्रदेशमा पठाउने कसरी?

    संघीय संसदलाई नै कर्मचारी अपुग, प्रदेशमा पठाउने कसरी?

    काठमाडौं : कर्मचारी अभावका कारण प्रदेशसभा संचालनमा कठिनाई भइरहेको भन्दै प्रदेश सरकारहरुले केन्द्र सरकारसँग कर्मचारी माग गरिरहेका छन्। तर, केन्द्र सरकारबाट प्रदेशका लागि अहिलेसम्म कर्मचारी व्यवस्थापन हुन सकेको छैन। प्रदेशसभा गठन हुँदा संघीय संसद सचिवालयले कर्मचारी र प्राविधिक सहयोग गरे पनि हाल ती कर्मचारी फिर्ता भइसकेका छन्। संघीय संसदको दुवै सदनका बैठक सुचारु हुँदा केन्द्र मै कर्मचारी अभाव भइरहेको सचिवालयले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीसामु प्रदेश २ का मुख्यमन्त्री राउतले राखेको ६ बुँदे मागमा के छ?

    प्रधानमन्त्री ओलीसामु प्रदेश २ का मुख्यमन्त्री राउतले राखेको ६ बुँदे मागमा के छ?

    काठमाडौं : प्रदेश २ आर्थिक स्रोत साधनमा कमजोर रहेको भन्दै मुख्यमन्त्री लालबाबु राउतले 'राजस्व तथा भन्सारको रकम' बढाउन केन्द्र सरकारसँग माग गरेका छन्। मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रदेश २ का लागि राजस्व तथा भन्सारबाट केन्द्र सरकारद्वारा प्रदान गरिने १५ प्रतिशत रकमलाई बढाउन माग गरेका हुन्। प्रधानमन्त्री ओलीसँगको छलफलपछि मुख्यमन्त्रीले सार्वजनिक गरेको ६ बुँदे पत्रमा भनिएको छ,‘प्रदेश सरकारलाई आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • किन गर्न सकेन राजपाले संसदीय दलको नेता चयन?

    किन गर्न सकेन राजपाले संसदीय दलको नेता चयन?

    काठमाडौं: प्रतिनिधि सभामा रहेका पाँचवटा राष्ट्रिय दल मध्ये चारवटाको संसदीय दलको निर्वाचन भइसकेको छ। दलको नेतासमेत चुनिएका छन्। तर, संसदको चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको निर्वाचन हुन सकेको छैन। अहिलेसम्म राजपाको संसदीय दलको बैठक बस्न सकेको छैन। राजपाका सांसदहरुबीच राष्ट्रपतिको निर्वाचनका दिन अनौपचारिक छलफल मात्र भएको थियो।  संसदीय दलको निर्वाचनबारे राजपाका सांसद अकवाल मियाले पहिलोपोस्टसँग…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरी प्रकरण : टीकापुर घटनाका दुई प्रतिवेदन किन लुकाइयो?

    रेशम चौधरी प्रकरण : टीकापुर घटनाका दुई प्रतिवेदन किन लुकाइयो?

    काठमाडौं : टीकापुर घटनाको आरोपमा फरर रहेकै अवस्थामा रेशम चौधरीले भारी मतान्तरले प्रतिनिधि सभाको चुनाव जिते। तर, जितको प्रमाणपत्र पाएनन्।  शपथ ग्रहण कार्यक्रमलाई लक्षित गर्दै चौधरीले अदालतसामु आत्मसमर्पण गरे। चौधरीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुसँग सल्लाह गरेरै आत्मसमर्पण गरेका थिए। सरकारसँग छलफल जारी रहेकाले चौधरी अदालतबाट धरौटीमा रिहा हुने राजपाका नेताहरुको विश्वास थियो। तर, उनीहरुको रणनीतिअनुसार चौधरी रिहा भएनन्।…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरी प्रकरण : टीकापुर घटनाका दुई प्रतिवेदन किन लुकाइयो?

    काठमाडौं : टीकापुर घटनाको आरोपमा फरर रहेकै अवस्थामा रेशम चौधरीले भारी मतान्तरले प्रतिनिधि सभाको चुनाव जिते। तर, जितको प्रमाणपत्र पाएनन्।  शपथ ग्रहण कार्यक्रमलाई लक्षित गर्दै चौधरीले अदालतसामु आत्मसमर्पण गरे। चौधरीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुसँग सल्लाह गरेरै आत्मसमर्पण गरेका थिए। सरकारसँग छलफल जारी रहेकाले चौधरी अदालतबाट धरौटीमा रिहा हुने राजपाका नेताहरुको विश्वास थियो। तर, उनीहरुको रणनीतिअनुसार चौधरी रिहा भएनन्।…

    विस्तृतमा पढ्नुस्

  • राजपाको सत्तारोहण रोक्ने फ्याक्टर्स :  उपेन्द्र यादवदेखि हृदयेश त्रिपाठीसम्म सक्रिय

    राजपाको सत्तारोहण रोक्ने फ्याक्टर्स :  उपेन्द्र यादवदेखि हृदयेश त्रिपाठीसम्म सक्रिय

    काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक महन्थ ठाकुर बाहेकका नेताहरु इच्छुक छन्। उनीहरु अनौपचारिक लबिङमा पनि जुटिरहेकै छन्। तर, औपचारिक रुपमा छलफलसमेत हुन सकेको छैन। सरकारमा सहभागिताको विषयमा राजपा अध्यक्ष मण्डलमा तीन धार छ। संयोजक ठाकुर वाम नेतृत्व सरकारमा सहभागी नहुने पक्षमा छन्। उनी आफूहरु 'डेमोक्रेटिक लाइन'मा रहेकाले प्रतिपक्षमै बसेर…

    विस्तृतमा पढ्नुस्

  • ओलीको दबावपछि जेष्ठ सांसद सदनमा अनुपस्थित : राय भन्छन् ‘मैले अवसर त्यागेँ’

    ओलीको दबावपछि जेष्ठ सांसद सदनमा अनुपस्थित : राय भन्छन् ‘मैले अवसर त्यागेँ’

    काठमाडौं : प्रतिनिधि सभाका सांसदहरुलाई शपथ ग्रहण गराउने तयारीमा रहेका राजपाका नेता महेन्द्रराय यादवले अन्तत: सदनमा नै सहभागी नहुने भएका छन् । नागरिकताका आधारमा उनी सदनका जेष्ठ सदस्य हुन्। नागरिकतालाई नै आधार मानी संसद सचिवालयले उनलाई अन्य सांसदहरुलाई शपथ ग्रहण गराउने जिम्मेवारी दिएको थियो।  तर शपथ ग्रहणको केही घण्टाअघि यादव पछि हटेका छन्। ‘मैले सदनलाई सम्मान गरेको हुँ,’ पहिलोपोस्टसँग यादवले…

    विस्तृतमा पढ्नुस्

  • सांसदहरुलाई नेम्वाङको सुझाव : बैठकमा मुख च्यातेर 'हाई' नगर्नु होला

    सांसदहरुलाई नेम्वाङको सुझाव : बैठकमा मुख च्यातेर 'हाई' नगर्नु होला

    काठमाडौं: एमाले नेता सुवास नेम्वाङले सांसदहरुलाई हाई गर्दा मुख छोपेर हाई गर्न आग्रह गरेका छन्।   एमाले-माओवादीका सांसदहरुलाई प्रशिक्षण दिन नयाँ बानेश्वरस्थित संसद् भवनमा आज आयोजित कार्यक्रममा नेम्वाङले सांसदहरुलाई हाई गर्दा मुख छोपेर हाई गर्न आग्रह गरेका हुन्। कार्यक्रममा नेम्वाङले ठट्टा गर्दै भने, 'संसदमा मूख च्यातेर होइन, मुख छोपरे हाई गर्नुहोला। होइन भने पत्रिकामा छापिन्छ।' प्रशिक्षण कार्यक्रममा उनले सांसदहरुलाई मोबाइल प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • सांसदहरुलाई प्रधानमन्त्री ओलीले भने: नखाने कुरा नखानुस्, नजाने ठाउँमा नजानुस्, नगर्ने काम नर्गनुस्

    सांसदहरुलाई प्रधानमन्त्री ओलीले भने: नखाने कुरा नखानुस्, नजाने ठाउँमा नजानुस्, नगर्ने काम नर्गनुस्

    काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई तीन सुझाव दिएका छन् भने न्यायालय र व्यवस्थापिका सांसदको क्रियाकलापमाथि तीन प्रहार गरेका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित एमाले–माओवादीका सांसदहरुको संयुक्त प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले सांसदहरुलाई बदनामीबाट जोगिन तीन सुझाव दिएका हुन्।  सुझाव दिदै प्रधानमन्त्री ओलीले भने,‘नखाने कुरा नखानुस्, नजाने ठाउँमा नजानुस् र नगर्ने काम नगर्नुस्। बुझ्नु भयो होला।’…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरीलाई सपथ गराउन राजपाको लबिङ

    रेशम चौधरीलाई सपथ गराउन राजपाको लबिङ

    काठमाडौं : राष्ट्रिय जनता पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट  प्रतिनिधि सभा सदस्य निर्वाचित रेशम चौधरीलाई सपथ खुवाउन संघीय संसद सचिवालयसँग माग गरेको छ।  संघीय संसद सचिवालयले बुधवार बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टीका नेता बृषेशचन्द्र लालले 'चौधरी निर्वाचित सांसद भएको र अदालत र कानुनको पालना गरेर आत्मसमर्पण गरेको' भन्दै सपथ खाने व्यवस्था मिलाउने पर्ने बताए। लालले भने, 'चौधरी…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरीलाई सपथ गराउन राजपाको लबिङ

    रेशम चौधरीलाई सपथ गराउन राजपाको लबिङ

    काठमाडौं : राष्ट्रिय जनता पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट  प्रतिनिधि सभा सदस्य निर्वाचित रेशम चौधरीलाई सपथ खुवाउन संघीय संसद सचिवालयसँग माग गरेको छ।  संघीय संसद सचिवालयले बुधवार बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टीका नेता बृषेशचन्द्र लालले 'चौधरी निर्वाचित सांसद भएको र अदालत र कानुनको पालना गरेर आत्मसमर्पण गरेको' भन्दै सपथ खाने व्यवस्था मिलाउने पर्ने बताए। लालले भने, 'चौधरी…

    विस्तृतमा पढ्नुस्

  • केमा बिग्रियो कुरा? फोरम र वाम गठबन्धनबीच भएन लिखित सहमति

    केमा बिग्रियो कुरा? फोरम र वाम गठबन्धनबीच भएन लिखित सहमति

    काठमाडौँः सरकारमा सहभागिता तथा संविधान संशोधनका विषयमा वाम गठबन्धन र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच आज लिखित सहमतिमा हस्ताक्षर गर्ने तयारी भए पनि अन्तिम समयमा कुरा बिग्रिएको छ। बैठक बुधबार बिहान ९ बजेसम्मका लागि स्थगित भएको नेताहरुले बताएका छन्।  दुई दलका दोस्रो तहका नेताको कार्यदलस्तरबाट तयार पारिएको मस्यौदामा आज छलफल गरी पावर सेयरिङ तथा मस्यौदाका विषयमा सहमति गरी हस्ताक्षर गर्ने तयारी थियो।  यसका…

    विस्तृतमा पढ्नुस्

  • फोरम आजै सरकारमा सहभागी नहुने, राजपासँग छलफलको प्रयास

    फोरम आजै सरकारमा सहभागी नहुने, राजपासँग छलफलको प्रयास

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपाल सहभागी तय भए पनि औपचारिकता पाउन बाँकी छ।  प्रधान मन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोरम अध्यक्ष उपेन्द्र यादवले छलफल गरेपछि सरकारमा जाने तय भएको हो। सत्तारुढ दलका दुई शीर्ष नेताले संविधान संशोधनको विषय कुनै न कुनै रुपमा समेट्न तयार भएपछि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell