PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • विरामी महन्थ, अस्वस्थ राजपा 

    विरामी महन्थ, अस्वस्थ राजपा 

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको अनुपस्थितिले राजपा नै लथालिंग भएको छ। संयोजक ठाकुर विरामी परेपछि पार्टीको गतिविधि पूरै सुस्ताएको छ। चैतको अन्तिम साताबाट विरामी परेका ठाकुरको भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा सघन उपचार भएको थियो। सात वर्ष पहिले उनको मुटुमा पेसमेकर लगाइएको थियो। मुटुमा अझै तीनवटा प्वाल देखिएपछि उनको सघन उपचार हुँदैछ। वैशाखको दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • फौजदारी अभियोग लागेका सांसदलाई छैन उन्मुक्ति

    फौजदारी अभियोग लागेका सांसदलाई छैन उन्मुक्ति

    काठमाडौं : फौजदारी अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका सांसदले कुनै पनि अधिकार अथवा उन्मुक्ति नपाउने भएका छन्। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले सदनमा प्रस्तुत गरेको प्रतिवेदनमा फौजदारी अभियोग लागेका कुनै पनि सांसदले पदीय हैसियतमा कुनै पनि अधिकार पाउने छैनन्। आइतबार सदनमा प्रस्तुत प्रतिवेदनमा भनिएको छ, ‘...कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको देखिने फैजदारी…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड र बाबुरामसँग छलफल चलिरहँदा उपेन्द्र यादवद्वारा एकताका लागि आह्वान

    प्रचण्ड र बाबुरामसँग छलफल चलिरहँदा उपेन्द्र यादवद्वारा एकताका लागि आह्वान

    काठमाडौं : पार्टी एकताका विषयमा नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका विषयमा छलफल प्रारम्भ भएको छ। यसअघि पनि फोरम र नयाँ शक्तिबीच एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको थियो। तर, पार्टी अध्यक्ष र अन्य पदका विषयमा कुरा नमिल्दा एकीकरण रोकिएको थियो।  यो पनि…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा पार्टीका लागि घर बनाउँदै फोरम, केन्द्रीय राजधानीमा भवन बनाउने पहिलो मधेशवादी दल

    काठमाडौंमा पार्टीका लागि घर बनाउँदै फोरम, केन्द्रीय राजधानीमा भवन बनाउने पहिलो मधेशवादी दल

    काठमाडौं : २०४७ सालदेखि मधेश केन्द्रित दलहरु मुलधारको राजनीतिमा सक्रिय भए पनि कुनै पनि पार्टीले काठमाडौंमा आफ्नो भवन निर्माण गरेका छैनन्। हाल राष्ट्रिय पार्टीका रुपमा दुईवटा मधेश केन्द्रीत पार्टी संसदमा छन्।  त्यसमध्ये राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको कार्यालय मधेशी निजामती कर्मचारी मञ्चको भवनमा रहेको छ। नेपाल सरकारले उपलब्ध गराएको जग्गामा मञ्चले भवन बनाएको हो। उक्त भवनलाई राजपाले भाडामा लिएर बस्दै…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभामा क्लस्टरअनुसार गोलाप्रथाबाट कार्यकाल तय हुने सहमति

    राष्ट्रियसभामा क्लस्टरअनुसार गोलाप्रथाबाट कार्यकाल तय हुने सहमति

    काठमाडौं : राष्ट्रियसभा सदस्यको अवधिका लागि अब क्लस्टरअनुसार प्रत्येक प्रदेशको बेग्लाबेग्लै गोलाप्रथा हुने भएको छ। सातवटै प्रदेशमा क्लस्टर अनुसार बेग्लाबेग्लै गोलाप्रथा हुने बहुमतबाट निर्णय भएको राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सदस्य परशुराम मेघीले बताए। मेघीका अनुसार शुक्रबारको बैठकमा बहुमतबाट उक्त निर्णय भएको हो। छुट्टाछुट्टै गोला हान्नुपर्ने पक्षमा सत्ता पक्षका सांसदहरु थिए भने कांग्रेस र मधेशवादी दलका सांसदहरुले एउटै भाँडोमा सबै गोला…

    विस्तृतमा पढ्नुस्

  • एमालेसँग एकताको अलमलमा उपेन्द्र यादव र बाबुराम भट्टराईसँग प्रचण्डको हेलमेल बढ्दो

    एमालेसँग एकताको अलमलमा उपेन्द्र यादव र बाबुराम भट्टराईसँग प्रचण्डको हेलमेल बढ्दो

    काठमाडौं : नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले एकै साता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईसँग दोस्रो पटक छलफल गरेका छन्। अघिल्लो साता यादव र भट्टराईसँग छलफल गरेका प्रचण्डले आज बिहान पुनः दुवै नेतासँग छलफल गरे। प्रचण्डका यी छलफललाई सार्वजनिक गरिएको छैन। अघिल्लो छलफलका विषयमा बिहीवार प्रचण्डले पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधन कुन आधारमा? न संविधानमा, न ऐनमा छ व्यवस्था

    प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधन कुन आधारमा? न संविधानमा, न ऐनमा छ व्यवस्था

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रदेश  ५ को प्रदेश सभालाई सम्बोधन गरे। तर ओलीले कुन आधारमा प्रदेश संसदमा सम्बोधन गरेको भन्ने खुलाइएको छैन। नेपालको संविधानको धारा १८४ मा प्रदेश प्रमुखले प्रदेश सभालाई सम्बोधन गर्ने उल्लेख भए पनि प्रधानमन्त्रीले प्रदेश सभालाई सम्बोधन गर्ने कुनै व्यवस्था गरिएको छैन।   प्रदेश ४ को प्रदेश सभाको बैठक वैशाख २१ गतेका लागि आह्वान…

    विस्तृतमा पढ्नुस्

  • राजपाले पहिलो स्थापना दिवस मनाइरहँदा दोस्रो तहका नेता नै पार्टी छोड्दै

    राजपाले पहिलो स्थापना दिवस मनाइरहँदा दोस्रो तहका नेता नै पार्टी छोड्दै

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज आफ्नो पहिलो स्थापना दिवस मनाउँदैछ। स्थापना दिवसकै अवसर पारी केही नेताहरुले पार्टी परित्याग गर्दैछन्। पार्टी उपाध्यक्ष अशोक यादवको नेतृत्वमा महासचिव कदम रसुल, सचिव रितेश सिंहलगायतका दोस्रो तहका नेताहरुले पार्टी परित्याग गर्दैछन्। शुक्रबार दिउँसो २ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले पार्टी परित्यागको घोषणा गर्दैछन्। स्रोतका अनुसार उनीहरु राजपा परित्याग गरी संघीय समाजवादी…

    विस्तृतमा पढ्नुस्

  • राजपा संसदीय दलको विधान तयार : महन्थ ठाकुर विरामी परेपछि बैठक अन्यौल

    राजपा संसदीय दलको विधान तयार : महन्थ ठाकुर विरामी परेपछि बैठक अन्यौल

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दलको निर्वाचनका लागि संसदीय दलको विधान तयार पारेको छ। राजपाका सहअध्यक्ष एवं प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले विधान तयार पारेर अध्यक्ष मण्डललाई बुझाएको छ। उक्त विधान अनुमोदनका लागि ८ गते राजनीतिक समितिको बैठक बोलाइएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको संसदीय दलको निर्वाचन सम्बन्धी विधान आफुले तयार पारेर जिम्मा लगाइसकेको कर्णले पहिलोपोस्टलाई जानकारी दिए। यता…

    विस्तृतमा पढ्नुस्

  • संसदमा विवाद : फौजदारी अभियोग लागेका ‘माननीय’लाई निलम्बन गर्ने कि नगर्ने ? राष्ट्रपतिलाई महाभियोग कुन सदनमा? 

    संसदमा विवाद : फौजदारी अभियोग लागेका ‘माननीय’लाई निलम्बन गर्ने कि नगर्ने ? राष्ट्रपतिलाई महाभियोग कुन सदनमा? 

    काठमाडौं : फौजदारी अभियोग लागेका प्रतिनिधि सभा सदस्यलाई निलम्बन गर्ने कि नगर्ने लगायत विवादका कारण नियमावली समितिको बैठक प्रभावित भएको छ। प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले तोकिएकै मितिभित्रै आज मस्यौदालाई अन्तिम रुप दिनु पर्ने थियो । तर फौजदारी अभियोग, संविधान संशोधन, राष्ट्रपतिमाथि महाअभियोग र सर्वोच्च अदालत समितिको कार्यक्षेत्रमा पर्ने कि नपर्ने विवादका कारण समितिले मस्यौदालाई अन्तिम रुप दिन सकेन। नेपाली…

    विस्तृतमा पढ्नुस्

  • मधेशी र जनजाति राजनीतिले हारेको वर्ष २०७४

    मधेशी र जनजाति राजनीतिले हारेको वर्ष २०७४

    नेपालमा सामुदायिक राजनीतिको अभ्यास मधेशवादी दलले सुरु गरे। संघीयता र समावेशी राजनीतिको सुरुवात पनि मधेशवादी दलले नै थाले। तर, अन्ततः मधेशवादी नै दल नै समाप्त भए। अखिल भारतीय नेपाली कांग्रेस होस् वा भारतको भूमिमा फलेको नेपाली कम्युनिष्टहरु, सबैले जातीय राजनीतिलाई अगाडि बढाएका थिए। नेपाली कांग्रेसले त पारिवारिक राजनीतिलाई नै लामो समयसम्म अगाडि सारिरह्यो। कांग्रेस र कम्युनिस्टले एकल जातीय संरचनाको पार्टी…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रालय बढेजस्तै संसदीय समिति बढ्ला, संसद भवन अब पुतली बगैंचामा: सभामुख महरा

    मन्त्रालय बढेजस्तै संसदीय समिति बढ्ला, संसद भवन अब पुतली बगैंचामा: सभामुख महरा

    काठमाडौं: सभामुख कृष्णबहादुर महराले मन्त्रालय बढेजस्तै संसदीय समिति बढ्न सक्ने बताएका छन्। आज सिंहदरबारस्थित पुरानो संसद भवनमा संसदीय मामिलका पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख महराले संसदीय समिति ७ वटा मात्र बनाउने भए पनि संख्या थपघट हुनसक्ने बताएका हुन्। 'नियमावली मस्यौदामा ७ वटा प्रस्ताव गरिएपनि सबैसँग छलफल गर्दा संख्य बढ्न सक्छ,' महराले भने, 'सरकारले पनि सुरुमा थोरै मन्त्रालय बनाउने भनेको थियो। सबै…

    विस्तृतमा पढ्नुस्

  • भारतको यु टर्न : संविधान संशोधन बारे मोदी मौन 

    भारतको यु टर्न : संविधान संशोधन बारे मोदी मौन 

    काठमाडौं : नेपालको संविधान निर्माण प्रक्रियामा चासो देखाउँदै संविधान संशोधन गर्न दबाब दिएको भारत अहिले आफ्नो अडानबाट यु टर्न भएको छ।  अहिलेसम्म भारतले नेपालको संविधानलाई औपचारिक रुपमा स्वागत गरेको छैन। तर प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा संविधानको ‘स’समेत उच्चारण भएन।  पहिलो पटक प्रधानमन्त्री भएर दिल्ली भ्रमणमा जाँदा भारतले बूँदागत रुपमा संशोधन हुनुपर्ने भन्दै दबाब दिएको थियो। राजकीय भ्रमणको…

    विस्तृतमा पढ्नुस्

  • गणतन्त्र दिवसमा तक्मा पाउने मन छ? फारम भरिहाल्नुस्

    गणतन्त्र दिवसमा तक्मा पाउने मन छ? फारम भरिहाल्नुस्

    काठमाडौं : प्रत्येक वर्ष झैँ यस वर्ष पनि नेपाल सरकारले गणतन्त्र दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई विभूषित गर्ने भएको छ। यसका लागि अहिले गृह मन्त्रालय अन्तर्गतको विभूषण तथा समारोह प्रबन्ध शाखाले तथ्यांक संकलन गर्दैछ। मन्त्रालयले तथ्यांक संकलनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालय, पाँचवटै क्षेत्रीय प्रशासन कार्यालय र संवैधानिक तथा सरकार मातहतका निकायहरुलाई पत्राचार गरिसकेको छ।  सबै निकायहरुले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको भारत भ्रमण : मधेश मुद्दामा मौनता!

    प्रधानमन्त्री ओलीको भारत भ्रमण : मधेश मुद्दामा मौनता!

    काठमाडौं: तेस्रो मधेश आन्दोलनका क्रममा मधेशमा आधारित दलहरूको समर्थनमा भारतले नेपालमाथि नाकाबन्दी गरेपछि त्यसको कटु आलोचक बनेका थिए - प्रधानमन्त्री केपी शर्मा ओली। नाकाबन्दीपछि समग्रमा नेपालभित्र भारतको छवि थप बिग्रियो। तर, मधेश केन्द्रित दलहरूले नाकाबन्दीलाई 'भारतीय पक्षको सहयोग' भन्दै धन्यवाद दिए। गैरमधेशी वर्ग त ‘ब्याक अफ इन्डिया’को नारासहित नै विरोधमा उत्रिए। भारतविरोधी माहोल ह्वात्तै बढ्यो। मधेश आन्दोलनका माग सम्बोधन गर्नेबारे…

    विस्तृतमा पढ्नुस्

  • एमाले - माओवादी एकता: के होला जातीय एजेन्डा? 

    एमाले - माओवादी एकता: के होला जातीय एजेन्डा? 

    काठमाडौंः एकल जातीय पहिचानका आधारमा देश संघीयतामा जानुपर्ने मुद्दा उठाउँदै आएको माओवादी केन्द्र नेकपा एमालेसँग एकीकरणको तयारीमा छ। एकल पहिचानको मुद्दाको आडमा युद्ध सशक्त बनाएको थियो माओवादीले। जातीय मुक्ति मोर्चाहरूको सशक्त उपस्थितिले पार्टी शक्तिशाली बनेको थियो। त्यही इतिहास बोकेको माओवादी ठिक विपरीत एकल जातीय पहिचानसहितको संघीयताको तीव्र विरोध गर्दै आएको पार्टी एमालेसँग एकीकरणको प्रक्रियामा छ। यही पृष्ठभूमिमा पार्टीभित्र रहेका माओवादीको…

    विस्तृतमा पढ्नुस्

  • चीनमा के गर्दैछ फोरमको टोली?

    चीनमा के गर्दैछ फोरमको टोली?

    काठमाडौंः चीन भ्रमणमा रहेको संघीय समाजवादी फोरम, नेपालको टोलीले चारवटा प्रान्तका मन्त्रीहरूसँग भेटघाट गरेको छ। त्यस्तै टोलीले सोमबार चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका पदाधिकारीहरूसँग छलफल गरेको छ। पार्टी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा गएको १५ सदस्यीय टोलीले चीन पुगेपछि गोन्जाओमा आयोजित विकास सम्बन्धी कार्यक्रममा सहभागी भएको थियो।  उक्त कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको प्रदेश कमिटीका नेताहरूसँग फोरमका नेताहरूले अन्तरक्रिया गरेका थिए। त्यसैगरी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेन्डा: नेपाल प्रवेशको नयाँ हवाई रुटदेखि जलमार्गसम्म

    प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेन्डा: नेपाल प्रवेशको नयाँ हवाई रुटदेखि जलमार्गसम्म

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे औपचारिक जानकारी संघीय संसदको तल्लो सदन प्रतिनिधि सभालाई गराएको छ। २३ गतेबाट सुरु हुने प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणमा अधिकांश विकास निर्माणका एजेन्डा समेटिने जनाइएको छ। प्रधानमन्त्री ओलीले सदनलाई गराएको जानकारीअनुसार १५ वटाभन्दा बढी एजेन्डा भारत भ्रमणका क्रममा राखिने छ। सन् १९५० को सन्धि पुर्नावलोकनको विषयमा छलफल भइरहेको बताउँदै भ्रमणका क्रममा थप छलफल…

    विस्तृतमा पढ्नुस्

  • फोरम सांसद उमाशंकरको दाबी: कम्युनिष्टको शब्दकोषमै संघीयता छैन, यो संघीयता टिक्दैन

    फोरम सांसद उमाशंकरको दाबी: कम्युनिष्टको शब्दकोषमै संघीयता छैन, यो संघीयता टिक्दैन

    काठमाडौं: धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित उमाशंकर अरगडिया ‘माननीय’ भएर पहिलोपटक संसदमा आइपुगेका छन्। संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित अरगडिया नेपाली कांग्रेसका रामकृष्ण यादव र वाम गठबन्धनका रामचन्द्र झालाई पराजित गर्दै निर्वाचित भएका हुन्। मधेशी जनअधिकार फोरमसँगै पहिलो मधेश आन्दोलनबाट सक्रिय राजनीतिमा आएका अरगडिया निर्वाचन अघिसम्म विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा थिए। गच्छदार कांग्रेसमा प्रवेश गरेपछि अरगडिया आफ्नो पुरानै…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको 'मेरो धरहरा म आफैँ बनाउँछु’ अभियान, यसै आर्थिक वर्षमा अगाडि बढ्दै

    प्रधानमन्त्री ओलीको 'मेरो धरहरा म आफैँ बनाउँछु’ अभियान, यसै आर्थिक वर्षमा अगाडि बढ्दै

    काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको धरहरा आफैँ बनाउने सपना यसै आर्थिक वर्षमा साकार हुने भएको छ। भूकम्पले क्षति भएको धरहार यसै आर्थिक वर्षमा टेन्डर गरी निर्माण प्रक्रिया थालनी हुने भएको छ। धरहराको डिजाइन तयार भएर अहिले प्राविधिक परीक्षणका काम भइरहेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ। प्राविधिक परीक्षणमा माटो लगायतका तीन विषयको परीक्षण रिपोर्ट केही दिनमै आउने प्रवक्ता यमलाल भुसालले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell