PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • प्रस्तावित प्रधानन्यायाधीश जोशीका लागि कांग्रेस किन थाप्दैछ काँध?

    प्रस्तावित प्रधानन्यायाधीश जोशीका लागि कांग्रेस किन थाप्दैछ काँध?

    काठमाडौँ: प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनवाइ प्रक्रियामा सत्तापक्ष र प्रतिपक्ष विभाजित भएका छन्। सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जोशीलाई अनुमोदन नगर्ने अडानमा छ। कांग्रेस जोशीलाई नै प्रधानन्यायाधीश बनाउनु पर्ने पक्षमा उभिएको छ। समितिभित्र जोशीको विषयमा छलफलका लागि सत्तापक्षले दुई पटक समय माग गरेको थियो। सोमबार कांग्रेसले समय माग गर्दा सुनवाई समितिको बैठक स्थगित भयो। सोमबारको बैठकमा जोशीमाथि लागेका आरोपहरुका विषयमा…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित प्रधान न्यायाधीशलाई प्रश्न : ‘एनसेल काण्डमा के भएको हो? सार्वजनिक जग्गा व्यक्तिको कसरी?’

    प्रस्तावित प्रधान न्यायाधीशलाई प्रश्न : ‘एनसेल काण्डमा के भएको हो? सार्वजनिक जग्गा व्यक्तिको कसरी?’

    काठमाडौं : प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीलाई सांसदहरुले एनसेल काण्डबारे प्रश्न सोध्ने भएका छन्। आज बसेको संसदीय सुनुवाइ विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्धका उजुरीमाथि अध्ययन तथा छलफल भएपछि सांसदहरुले प्रश्नको तयारी गरेका हुन्। समितिमा दर्ता भएका उजुरीमध्ये एनसेल प्रकरणका विषयमा सांसदहरुले चासो व्यक्त गरेका छन्।  बैठकमा सहभागी एक सांसदका अनुसार भोलि जोशीलाई सोधिने प्रश्नमा एनसेल प्रकरण पहिलो नम्बरमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • ने क पामा नवप्रवेशीलाई महाधिवेशन प्रतिनिधि हुन रोक, के होला कोमल वलीहरुको?

    ने क पामा नवप्रवेशीलाई महाधिवेशन प्रतिनिधि हुन रोक, के होला कोमल वलीहरुको?

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को आगामी महाधिवेशनमा नवप्रवेशीहरुको बिच्चली हुने भएको छ। पार्टीको अन्तरिम विधानअनुसार नवप्रवेशीहरु महाधिवेशन प्रतिनिधि हुनबाट बञ्चित हुने छन्। ने क पाको अन्तरिम विधान २०७५ को धारा ३४ ले राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिन संगठित सदस्य भई कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने व्यवस्था गरेको छ। महिला, दलित, सीमान्तकृत जनजाति र अपाङ्गता भएका व्यक्तिको हकमा भने…

    विस्तृतमा पढ्नुस्

  • ओलीका असली ताण्डव अझै हेर्न बाँकी छ, कांग्रेस ठूलो दल के बन्थ्यो, यही संविधानले सिध्याउँछ : राजकिशोर यादव

    ओलीका असली ताण्डव अझै हेर्न बाँकी छ, कांग्रेस ठूलो दल के बन्थ्यो, यही संविधानले सिध्याउँछ : राजकिशोर यादव

    पछिल्लो समय सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय जनता पार्टी (राजपा)को प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो। डा गोविन्द केसीको माग, संविधान संशोधनको विषयलगायतका मुद्दा लिएर भेट्न पुगेका राजपा टोलीलाई ओलीले समृद्धिका कथा सुनाएर फर्काएका थिए। राजपा यही घटनादेखि सरकारसँग झनै असन्तुष्ट देखिएको छ। यही सन्दर्भमा राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवसँग पहिलोपोस्टका बीपी साहले गरेको कुराकानी: डा.केसीको…

    विस्तृतमा पढ्नुस्

  • राजपा नेतालाई प्रम ओलीको डेढ घन्टे समृद्धिको कथा, ‘संविधान संशोधनको कुरा छाड्नुस्, ज्ञापनपत्र संशोधन गरेर ल्याउनुस्’

    राजपा नेतालाई प्रम ओलीको डेढ घन्टे समृद्धिको कथा, ‘संविधान संशोधनको कुरा छाड्नुस्, ज्ञापनपत्र संशोधन गरेर ल्याउनुस्’

    काठमाडौं : गएराति प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो पटक ज्ञापन पत्र बुझाउन पुगेका थिए राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरु। संविधान संशोधनलाई मुख्य विषय बनाउँदै ज्ञापनपत्र बुझाउन पुगेका नेताहरुलाई प्रधानमन्त्री ओलीले शुरुबाटै समृद्धिका कथा सुनाएर अलमल्याउन थाले। करिब दुई घन्टाको छलफलमा प्रधानमन्त्रीले शुरुको डेढ घण्टा आफूले भोगेका कथा र आफ्नो योजनाहरु सुनाए। रात छिप्पिँदै थियो। आफ्नो विषयभन्दाबाहिरको कुरा हुन थालेपछि राजपाका…

    विस्तृतमा पढ्नुस्

  • मलेठ घटनाको प्रतिवेदनमा आयोगकै प्रवक्ताको असहमति, घटनास्थलमै नगएको दमकल तोडफोड भएको उल्लेख! 

    मलेठ घटनाको प्रतिवेदनमा आयोगकै प्रवक्ताको असहमति, घटनास्थलमै नगएको दमकल तोडफोड भएको उल्लेख! 

    काठमाडौं : पाँच जनाको मृत्यु हुने गरी सप्तरीको मलेठमा भएको घटनाको प्रतिवेदन गत सोमवार राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको छ।   घटना भएको करिब डेढ वर्षपछि आयोगले सार्वजनिक गरेको प्रतिवेदन पूर्वाग्राही र एकतर्फी भएको भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन्। आयोगकै सदस्य एवं प्रवक्ता मोहना अन्सारीलेसमेत लिखित असहमति आयोगमा दर्ता गराएकी छिन्।   यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, तराई…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समिति गठनको चेपुवामा संसद्, सरकारको पहल खोज्दै प्रतिपक्ष कांग्रेस

    संसदीय समिति गठनको चेपुवामा संसद्, सरकारको पहल खोज्दै प्रतिपक्ष कांग्रेस

    काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको असहमतिका कारण संसदका काम कारबाही प्रभावित हुन थालेका छन्। कांग्रेसको असहमतिमा संसदको नियमित काम कारबाही अगाडि बढ्न नसक्नुका साथै संसदीय समितिहरू पनि गठन हुन सकेका छैनन्। संसदको पहिलो अधिवेशन सुरु भएको करिब सात महिना भए पनि समितिहरू गठन नहुँदा कानुन निर्माणमा समेत असर पर्ने देखिन्छ। कांग्रेसले संसद नियमावलीमा पनि लामो विवाद गरेको थियो। जसकारण…

    विस्तृतमा पढ्नुस्

  • राजपाको संसदीय दलको निर्वाचनबाट यसकारण महतो भए ब्याक 

    राजपाको संसदीय दलको निर्वाचनबाट यसकारण महतो भए ब्याक 

    काठमाडौं : पार्टीभित्र आन्तरिक विवादका कारण निर्वाचन सम्पन्न भएको सात महिना बित्दासमेत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दलको नेता पाउन सकेको थिएन। तर अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संसदीय दलको नेता हुने दाबी छोडेपछि संयोजक महन्थ ठाकुर सर्वसम्मतिले शनिबार संसदीय दलको नेता चुनिएका छन्। प्रतिनिधि सभाको निर्वाचन भएलगत्तै राजपामा संसदीय दलको नेताका लागि तीन जनाको दाबेदारी थियो। पार्टी संयोजकको…

    विस्तृतमा पढ्नुस्

  • अब सिंहदबारभित्र पत्रकारलाई झन्झट, सर्वसाधारणलाई सास्ती र कर्मचारीलाई लगाम

    अब सिंहदबारभित्र पत्रकारलाई झन्झट, सर्वसाधारणलाई सास्ती र कर्मचारीलाई लगाम

    काठमाडौं : मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा पत्रकारहरुले पाउँदै आएको सुविधा परिवर्तन हुने भएको छ। सूचना विभागको प्रेस पास भएका पत्रकारलाई सिंहदरबारमा सहज प्रवेशको व्यवस्था रहेकोमा अब भने थप प्रवेशपत्र लिनुपर्ने भएको हो। पत्रकारले सिंहदरबार गेटमा पुगेर सुरक्षाकर्मीसँग वेग्लै पास लिएपछि मात्र भित्र जान पाउने व्यवस्था गर्ने तयारी गृह मन्त्रालयले गरेको छ। समाचार संकलनका लागि पुग्ने पत्रकारले सम्बन्धित मन्त्रालय जाने…

    विस्तृतमा पढ्नुस्

  • राजपामा नेता व्यवस्थापन विवाद : राजनीतिक समिति निष्कर्षविहीन 

    राजपामा नेता व्यवस्थापन विवाद : राजनीतिक समिति निष्कर्षविहीन 

    काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा नेता व्यवस्थापनको विवादका कारण पार्टीले कुनै पनि निर्णय गर्न सकेन। तीन दिनसम्म चलेको राजनीतिक समिति र आइतबारको अध्यक्ष मण्डलको बैठकले पार्टीको विधान र महाधिवेशनका विषयमा ठोस निर्णय गरेको छैन। पार्टीको विधान संशोधन गरी नेतृत्वको मोडल, महाधिवेशन र संसदीय दलको नेता चयनका विषयमा निर्णय गर्न राजनीतिक समितिको बैठक बोलाइएको थियो। तर राजनीतिक समितिमा अध्यक्ष मण्डलकै…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का मन्त्रीको चेतावनी : ‘केन्द्र सरकारले द्वन्द्वको सामना गर्न तयार रहनु पर्छ'

    प्रदेश २ का मन्त्रीको चेतावनी : ‘केन्द्र सरकारले द्वन्द्वको सामना गर्न तयार रहनु पर्छ'

    काठमाडौं : प्रदेश २ को सरकार र केन्द्र सरकारबीच बारम्बार भइरहेको टकरावको शृङ्खलाकै क्रममा प्रहरी ऐन पनि परेको छ।   केन्द्र सरकारभन्दा पहिले प्रदेश २ ले प्रहरी विधेयक बनाएर प्रदेश संसदमा पेश गरिसकेको छ जसको विरोध सत्तारुढ ने क पाका सांसदहरुले गरेका छन्। प्रतिनिधि सभामा प्रदेश २ को सरकारको प्रहरी विधेयकप्रति शंका व्यक्त गर्दै सांसदहरुले केन्द्र सरकारसँग जवाफसमेत मागेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • राजपा अध्यक्ष मण्डल विघटन हुने, अब एकमात्र अध्यक्ष रहने

    राजपा अध्यक्ष मण्डल विघटन हुने, अब एकमात्र  अध्यक्ष रहने

    काठमाडौँ: संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध ६ वटा दल एकीकृत भएर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा अध्यक्ष मण्डल प्रणाली समाप्त हुँदैछ। राजपा गठनका बेला बनाइएको पार्टीको विधान मै अध्यक्ष मण्डल प्रणालीको व्यवस्था गरिएको थियो। तर आज बस्ने राजनीतिक समितिको बैठकले पार्टीको विधानबाट उक्त व्यवस्था हटाउँदैछ। यसअघि बसेको राजनीतिक समितिको बैठकले विधान संशोधन गरी अध्यक्ष मण्डलको प्रणाली हटाउन माग…

    विस्तृतमा पढ्नुस्

  • 'होमवर्क' नगरी अन्तिममा आएर समय अभाव भन्दै कानुन पनि फास्ट ट्र्याकबाट ल्याउँदै सरकार

    'होमवर्क' नगरी अन्तिममा आएर समय अभाव भन्दै कानुन पनि फास्ट ट्र्याकबाट ल्याउँदै सरकार

    काठमाडौं: समय अभाव भएको भन्दै नेपालको संविधान २०७२ फास्ट ट्र्याकबाटै पारित गरियो। मुलुक लोकतन्त्रमा गएपनि संविधान सभा सदस्यहरुले संविधान निर्माणमा लोकतान्त्रिक प्रक्रिया नै आवलम्बन गर्न पाएनन्। अहिले पुनः सरकारले संविधान कार्यन्वयनका लागि विभिन्न कानुनहरु पनि फास्ट ट्र्याकबाटै पारित गर्दैछ। हालै मात्र तीन वटा विधेयक फास्ट ट्र्याकबाट पारित गरिएको छ भने सरकारले मौलिक हक सम्बन्धी विधेयकहरु पनि फास्ट ट्र्याकबाटै पारित गर्ने…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समिति गठनमा कांग्रेस - राजपाको अलमल, सभामुखको तीनदिने 'अल्टिमेटम'

    संसदीय समिति गठनमा कांग्रेस - राजपाको अलमल, सभामुखको तीनदिने 'अल्टिमेटम'

    काठमाडौं: प्रतिनिधि सभा नियमावली पारित भए पनि संसदीय समितिहरु गठन हुन सकेको छैन। प्रमुख प्रतिपक्षी र सत्तारुढ दलबीच सहमति हुन नसक्दा समिति गठन भएको छैन। सभामुख कृष्णबहादुर महराले समिति गठनका लागि प्रयास गरेपनि सफल हुन सकेका छैनन्। आज पुनः सभामुख महराले दलहरुलाई तीन दिने समयसीमा दिएको छ। यसअघि सभामुख महराले पाँच दिने समयसीमा दिएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र…

    विस्तृतमा पढ्नुस्

  • 'कर्मचारीका सरुवा बढुवाका विवाद अब प्रशासकीय अदालतको क्षेत्राधिकारमा'

    'कर्मचारीका सरुवा बढुवाका विवाद अब प्रशासकीय अदालतको क्षेत्राधिकारमा'

    काठमाडौँः सरकारले प्रशासकीय अदालतको मौजुदा क्षेत्राधिकार विस्तार गरी अदालत गठनसम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ। राष्ट्रियसभातर्फ पहिलो विधेयकका रूपमा अदालत गठनसम्बन्धी विधेयक दर्ता भएको हो। संविधानको धारा १५२ को (१) मा खास प्रकृतिका मुद्दाको कारबाही र किनारा गर्न संघीय कानुन बमोजिम अन्य विशिष्टिकृत अदालत, न्यायिक निकाय वा न्यायाधीकरणको स्थापना र गठन गर्न सकिने व्यवस्था बमोजिम प्रशासकीय अदालत गठनसम्बन्धी विधेयक संसदमा ल्याइएको…

    विस्तृतमा पढ्नुस्

  • पोर्चुगलका जबरजस्त फ्यान राजेन्द्र खेतान भन्छन् : सेमिफाइनलसम्म त पुग्छ

    पोर्चुगलका जबरजस्त फ्यान राजेन्द्र खेतान भन्छन् : सेमिफाइनलसम्म त पुग्छ

    चर्चित व्यवसायी राजेन्द्र खेतान पोर्चुगलका जबरजस्त फ्यान हुन्। पोर्चुगलको फ्यान हुनुको कारण खुला छ - उनी त्यही देशको अवैतनिक वाणिज्यदूतसमेत हुन्।  खेतानले नेपालमा व्यवसायिक फुटबल खेलका लागि शहीद कप गराउन गराउन सहयोगी भूमिका खेलेका थिए। त्यसैका आधारमा अहिले पनि नेपालमा व्यवसायिक फुटबल हुन सक्नेमा विश्वस्त छन्।  प्राविधिक विकासले यसपटकको विश्वकप झनै सहज भएको बताउँछन् उनी। भन्छन्, ‘सोसल मिडियाले झनै रोमाञ्चक…

    विस्तृतमा पढ्नुस्

  • राजपा अध्यक्ष मण्डल विघटनका लागि चर्को दबाब

    राजपा अध्यक्ष मण्डल विघटनका लागि चर्को दबाब

    काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध ६ वटा दल मिलेर गत वर्ष गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सबभन्दा शक्तिशाली अंग अध्यक्ष मण्डल भंग गर्नका लागि दवाव बढेको छ।  ६ वटै पार्टीका अध्यक्ष सम्मिलित अध्यक्ष मण्डलले एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै राजनीतिक समितिका सदस्यहरुले अध्यक्ष मण्डल विघटनको माग गरेका हुन्। अध्यक्ष मण्डलको कामकारवाहीप्रति अधिकांश नेता तथा कार्यकर्ता…

    विस्तृतमा पढ्नुस्

  • जर्मनीका जबरजस्त फ्यान सांसद सिलवाल जो रंगशालामा फुटबल हेर्न चोरबाटोबाट छिर्थे

    जर्मनीका जबरजस्त फ्यान सांसद सिलवाल जो रंगशालामा फुटबल हेर्न चोरबाटोबाट छिर्थे

    प्रहरी सेवाबाट विराम लिएका नवराज सिलवाल राजनीतिमा आउने बित्तिकै सांसदमा निर्वाचित पनि भए। संसदमा विनियोजित बजेटमाथि छलफलको व्यस्त समयका बाबजुद पनि फुटबल हेर्न भ्याइराखेका छन् उनले। जर्मनी टीमका समर्थक सिलवालको विश्वकपको विश्लेषण बेग्लै छ। उनी भन्छन्, ‘पछिल्लो विजेतालाई कम्पिटिसन नगराई विश्वकप खेल्न दिने प्रवृत्तिले उनीहरु हार्ने गरेका छन्।’  नेपालभित्र राष्ट्रियता बलियो बनाउन खेलमा ध्यान दिनु पर्ने सिलवालको भनाइ छ। तत्कालै…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा प्रतिपक्षी दल कांग्रेसका नेता पाण्डे र बद्री पाण्डेको कार्यकाल २ - २ वर्षमात्रै, कसको कति कार्यकाल?

    राष्ट्रिय सभा प्रतिपक्षी दल कांग्रेसका नेता पाण्डे र बद्री पाण्डेको कार्यकाल २ - २ वर्षमात्रै, कसको कति कार्यकाल?

    काठमाडौं: राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल आज चिट्ठाबाट निर्धारण गरिएको छ। ५६ जना निर्वाचित र ३ जना मनोनित गरी कूल ५९ जनाको कार्यकाल आफैले चिट्ठा तानेर निर्धारण गरिएको हो।  संवैधानिक व्यवस्था अनुसार ५९ सदस्यमध्ये एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ। पहिलोपटक निर्वाचित भएका सदस्यको कार्यलका दुई, चार र ६ वर्षको हुनेछ। निर्वाचन वा मनोनयन जुन प्रक्रियाबाट सदस्यहरु चुनिएका हुन्,…

    विस्तृतमा पढ्नुस्

  • कोमल वली र उपाध्यक्ष दाहालको कार्यकाल ४ - ४ वर्ष, राष्ट्रिय सभाका महिला सदस्यको कसको कति कार्यकाल?

    कोमल वली र उपाध्यक्ष दाहालको कार्यकाल ४ - ४ वर्ष, राष्ट्रिय सभाका महिला सदस्यको कसको कति कार्यकाल?

    काठमाडौं: राष्ट्रिय सभाका सदस्यहरुको कार्याकाल गोलाप्रथाबाट निर्धारण गरिदैछ। यसमा महिला सदस्यहरुको कार्याकालको निर्धारण भइसकेको छ। आज नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आफ्नो कार्यकालको लागि चिट्ठा आफैले तानेका थिए।  कसको कार्यकाल कति? प्रदेश १ नैनकला ओझा ४ वर्ष सरिता प्रसाइँ २  वर्ष बिना पोखरेल ६  वर्ष प्रदेश २ प्रमिला यादव ६  वर्ष मुक्ताकुमारी यादव २  वर्ष शशीकला दाहाल ४ वर्ष (राष्ट्रिय सभा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell