PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • मन्त्रीकै नेतृत्वमा संविधान दिवसको विरोध

    मन्त्रीकै नेतृत्वमा संविधान दिवसको विरोध

    काठमाडौं : मधेश केन्द्रित दलसहित मधेशमा आधारित विभिन्न संगठनले संविधान दिवसको विरोध गरेका छन्। राष्ट्रिय जनता पार्टी (राजपा)ले मधेशका जिल्लाहरुमा केन्द्रीय नेतालाई खटाएर विरोध प्रदर्शन गरेका छन्। प्रदेश २ का जिल्लामा भने राजपाले प्रदेश २ का मन्त्रीहरुलाई खटाएका छन्। मन्त्रीहरु कै नेतृत्वमा प्रदेश दुईमा विरोध प्रदर्शन भएको छ। आज दिउँसो विभिन्न सरकारी कार्यालयमा राजपाले कालो झण्डा गाडेका छन्। यसैगरी पार्टी…

    विस्तृतमा पढ्नुस्

  • संविधान दिवस मनाइँदै : दीपावलीदेखि 'ब्ल्याक आउट' र शक्ति प्रदर्शनसम्म

    संविधान दिवस मनाइँदै : दीपावलीदेखि 'ब्ल्याक आउट' र शक्ति प्रदर्शनसम्म

    काठमाडौं: संविधान जारी भएको असोज ३ गतेलाई सरकारले राष्ट्रिय दिवसको रूपमा मनाउँदैछ। संविधान दिवस भनी राष्ट्रिय दिवसका रूपमा मनाउन सरकारले धूमधामको तयारी गरेको छ। तर, संविधान जारी हुनु अघिबाटै विरोध गर्दै आएका पक्षहरू भने यस पटक पनि संविधान दिवसको विरोध गर्दैछन्। वर्तमान सरकारमा सहभागी र सरकारलाई समर्थन गरेको दुईवटा दल पनि संविधान दिवसको विरोधमा प्रदर्शन गर्दैछ।   आदिवासी जनजातिहरूको छाता…

    विस्तृतमा पढ्नुस्

  • संविधान दिवसबारे फोरमभित्र विवाद : एकथरी दिपावली गर्ने मुडमा भने अर्कोथरी ब्ल्याक आउटमा

    संविधान दिवसबारे फोरमभित्र विवाद : एकथरी दिपावली गर्ने मुडमा भने अर्कोथरी ब्ल्याक आउटमा

    काठमाडौं : संविधान दिवस मनाउने कि कालो दिवस मनाउने? यो प्रश्नले यतिखेर सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालभित्र चर्को विवाद खडा गरेको छ। मौन रहने पार्टीको निर्णयविरुद्ध उभिएका उपाध्यक्ष रेणु यादवसहितका मधेशी नेताहरुले असोज तीन गते कालो दिवस मनाएरै छाड्ने निर्णय गरेपछि विवाद सतहमा आएको हो।  पार्टीका उपमहासचिव एवं केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीसहितका गैर मधेशी नेताहरुले संविधान दिवस मनाउने…

    विस्तृतमा पढ्नुस्

  • हतार हतारमा मौलिक हक सम्बन्धी विधेयक पारित गरिँदै, सरकारले समयमा काम नगर्दा संसद वद्‍नाम

    हतार हतारमा मौलिक हक सम्बन्धी विधेयक पारित गरिँदै, सरकारले समयमा काम नगर्दा संसद वद्‍नाम

    काठमाडौं : संविधानले व्यवस्था गरेको मौलिक हक सम्बन्धी विधेयकहरु हतारमा पारित हुने भएको छ। सरकारले समयमै विधेयक संसदलाई उपलब्ध नगराउँदा अब मौलिक हक सम्बन्धी विधेयकहरु ‘फास्ट्रयाक’बाट पारित गर्ने तयारी भएको छ। संविधानको धारा ४७ बमोजिम मौलिक हक कार्यान्वयनका लागि संविधान प्रारम्भ भएको मितिले ३ वर्षभित्र मौलिक हक सम्बन्धी कानून बनाइ सक्नुपर्नेछ। अर्थात् असोज २ गते भित्र राज्यले आवश्यक कानुन बनाइसक्नु…

    विस्तृतमा पढ्नुस्

  • चीनमा ‘नक्कली लुम्बिनी’ बनाउन सरकारको अनुमति!

    चीनमा ‘नक्कली लुम्बिनी’ बनाउन सरकारको अनुमति!

    काठमाडौं: भारतले ‘नक्कली कपिलवस्तु’ बनाएको विषय नेपालीका लागि टाउको दुखाइ बन्दै आएको छ। भारतीयहरूले विभिन्न समयमा गौतम बुद्ध भारतमा जन्मेको दाबी गरेपछि नेपालीहरू आक्रोशित हुने गरेका छन्। अब चीनले पनि ‘नक्कली लुम्बिनी’ बनाउने स्वीकृति नेपाल सरकारबाटै पाएको छ। सेप्टेम्बर ७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको नेतृत्वमा चीन भ्रमणमा गएको टोलीले उक्त सहमति गरेको छ। सहमति अनुसार…

    विस्तृतमा पढ्नुस्

  • संविधान दिवसमा मधेश केन्द्रित दलको दोहरो चरित्र : पाए संविधानअनुसारकै पद, नपाए त्यसविरुद्धै आन्दोलन!

    संविधान दिवसमा मधेश केन्द्रित दलको दोहरो चरित्र : पाए संविधानअनुसारकै पद, नपाए त्यसविरुद्धै आन्दोलन!

    काठमाडौं : ‘नेपालको संविधान’ २०७२ मा जारी हुँदा मधेश केन्द्रित दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)का घटकहरु संविधानसभा बहिस्कार गरेर सडक आन्दोलनमा थिए। संविधान जारी भएको असोज ३ गते नेपालको अन्य क्षेत्रमा दिपावली मनाइँदै थियो भने उनीहरुकै सक्रियतामा मधेशका जिल्लाहरुमा ‘कालो दिवस’ मनाइयो। संविधानको विरोध गर्ने क्रममा एक दर्जनभन्दा बढी मधेशी सुरक्षाकर्मीबाट मारिए। त्यसपछिका वर्षहरुमा सम्पूर्ण मधेश…

    विस्तृतमा पढ्नुस्

  • असोज ३ लाई 'कालो दिन' का रुपमा मनाउने राजपाको निर्णय

    असोज ३ लाई 'कालो दिन' का रुपमा मनाउने राजपाको निर्णय

    काठमाडौं: संघीय संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले असोज ३ लाई 'कालो दिन'को रुपमा मनाउने निर्णय गरेको छ। राजपाको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा जारी राजनीतिक समितिको बैठकले संविधान जारी भएको दिन असोज ३ लाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको हो। सोमबारबाट सुरु भएको बैठकमा तीनवटा विषय प्रस्ताव गरिएको छ। पार्टीको विधान र प्रदेश सभाको विधानका विषयमा…

    विस्तृतमा पढ्नुस्

  • १७ हजार मुद्दा छिनेका ओमप्रकाश मिश्रको योजना : दश अर्ब उठाउन 'दण्ड सजाय' वर्ष मनाउने

    १७ हजार मुद्दा छिनेका ओमप्रकाश मिश्रको योजना : दश अर्ब उठाउन 'दण्ड सजाय' वर्ष मनाउने

    काठमाडौं: अदालतले सजाय तोकेको एक लाख भन्दा बढी व्यक्ति पक्राउ गर्न बाँकी छ भने दश अर्ब रुपैंयाभन्दा बढी जरिवानाको रकम उठाउन बाँकी छ। सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले यस वर्षलाई ‘दण्ड सजाय वर्ष’का रूपमा मनाउने योजना बनाएका छन्। प्रधान न्यायाधीशका लागि प्रस्तावित मिश्रले संघीय संसदको संयुक्त सुनवाई समितिमा सुनुवाइको क्रममा पेस गरेको योजनामा ‘दण्ड सजाय वर्ष’को योजना…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डमाथि ओलीका दुई प्रहारः ‘पार्टीमा अलमल्याउनेदेखि दिल्लीमा गलाउनेसम्म’

    प्रचण्डमाथि ओलीका दुई प्रहारः ‘पार्टीमा अलमल्याउनेदेखि दिल्लीमा गलाउनेसम्म’

    काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्राविधिक रूपमा एकीकृत भएको देखिए पनि पार्टीभित्र दुई वटै पूर्व पार्टीका अवशेषहरू बाँकी छन्। गुट उपगुटहरू पनि त्यत्तिकै छन्। एउटै जेट प्लेनका दुई पाइलट भनिएका तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अविश्वास बढ्दै जाँदा पार्टीको साङ्गठनिक एकीकरणमा समस्या देखिएको छ। यसको प्रत्यक्ष असर सरकार सञ्चालनमा पनि…

    विस्तृतमा पढ्नुस्

  • भारतमा हुने सैन्य अभ्यासबाट नेपाली सेना 'ब्याक', अन्तिम समयमा प्रधानमन्त्रीले दिए नजान निर्देशन

    भारतमा हुने सैन्य अभ्यासबाट नेपाली सेना 'ब्याक', अन्तिम समयमा प्रधानमन्त्रीले दिए नजान निर्देशन

    काठमाडौं : बिम्स्टेक राष्ट्रका सेनाहरुबीच भारतमा हुन गइरहेको संयुक्त सैन्य अभ्यासबाट नेपाल पछि हटेको छ। रक्षा मन्त्रालयका सचिव मार्फत् नेपाली सेनालाई सैन्य अभ्यासमा सहभागी नहुन निर्देशन गएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो रक्षा मन्त्रालय मार्फत् सैन्य  अभ्यासमा जाने पुर्ववत् निर्णय फिर्ता लिएको हो।  बिम्स्टेक चौथो शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त सैन्य अभ्यासको सार्वजनिक गरेका थिए। उक्त…

    विस्तृतमा पढ्नुस्

  • बिमस्टेक सैन्य अभ्यासबारे सत्तारुढ दल नेकपाभित्रै विवाद, कांग्रेसले माग्यो जवाफ

    बिमस्टेक सैन्य अभ्यासबारे सत्तारुढ दल नेकपाभित्रै विवाद, कांग्रेसले माग्यो जवाफ

    काठमाडौं : बिमस्टेकका राष्ट्रहरुबीच हुन लागेको संयुक्त सैन्य अभ्यासका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रै विवाद देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेकको समयमा घोषणा गरेको संयुक्त सैन्य अभ्यासका विषयमा सरकारले पार्टीभित्र कुनै छलफल नगरेको भन्दै नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्। नेकपाका नेता एवं पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले यस्तो गम्भीर विषयमा सरकारले पार्टीभित्र छलफल नगरेको भन्दै पार्टीमा आफुले कुरा…

    विस्तृतमा पढ्नुस्

  • 'डनगिरीका' गुरुचेलाको सम्बन्ध : जेलभित्र नै चल्छ पिज्जा पार्टी 

    'डनगिरीका' गुरुचेलाको सम्बन्ध : जेलभित्र नै चल्छ पिज्जा पार्टी 

    स्थानः सदर खोर डिल्लीबजार समयः दिनको २ बजे मिति : २०७५ भदौ ६ डिल्लीबजारस्थित सदरखोरमा 'क' र 'ख' दुईवटा ब्लक छन्। 'क' ब्लकमा एउटा कैदी र 'ख' मा अर्काथरी। उनीहरू बीच तारको मसिनो जालीले सीमा छुट्ट्याइएको छ।   फरक प्रकृतिका अपराधमा जेल सजाय कटाइरहेकाहरु यी दुई ब्लकमा विभाजित छन्। दिनभरको पट्यारलाग्दो जेल जीवन कटाउन उनीहरूका लागि तारको जाली बाधक भने…

    विस्तृतमा पढ्नुस्

  • टीकापुर घटनाको तीन वर्षः मुख्य आरोपित रेशम चौधरी भन्छन् 'न्यायको प्रतीक्षामा छु'

    टीकापुर घटनाको तीन वर्षः मुख्य आरोपित रेशम चौधरी भन्छन् 'न्यायको प्रतीक्षामा छु'

    मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुर घटना काण्ड आज तीन वर्ष पुगेको छ। टीकापुर घटनामा आठ जना प्रहरी र एक जना बालक मारिएका थिए। यस घटनापछि सुरक्षाकर्मीको यातनाबाट एक जना थारु पनि मारिएका थिए। सुरक्षाकर्मी नै मारिए पछि ८५ भन्दा बढी थारुहरुको घर जलाइएको थियो भने दर्जनौं थारुहरु विस्थापित भए।  यही घटनामा संलग्न भएको आरोपमा २४ जना थारु अगुवाहरु पूर्पक्षका लागि…

    विस्तृतमा पढ्नुस्

  • फेसबुक र ट्वीटरमा हुने विज्ञापनमा कर लगाउन सरकारलाई निर्देशन

    फेसबुक र ट्वीटरमा हुने विज्ञापनमा कर लगाउन सरकारलाई निर्देशन

    काठमाडौं : फेसबुक र ट्वीटरलगायतका सामाजिक सञ्जालमार्फत आर्थिक कारोबार भइरहेको भन्दै करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिइएको छ। संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल सरकारलाई उक्त निर्देशन दिएको छ। आज बसेको समितिको बैठकबाट सरकारलाई दिइएको निर्देशनमा भनिएको छ,‘फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा विज्ञापन गरे बापत ठूलो रकम बाहिरिएको देखिएकोले त्यसलाई नियमन गरी करको दायरामा ल्याउन…

    विस्तृतमा पढ्नुस्

  • पार्टी मिले पनि मिलेन मन : ने क पामा दुई संसदीय दल

    पार्टी मिले पनि मिलेन मन : ने क पामा दुई संसदीय दल

    काठमाडौँः नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) बीच एकतापछि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) गठन भएको तीन महिना भइसक्दा पनि संसदीय दलको कार्यालय छुट्टाछुट्टै छन्। तत्कालीन एमालेका नेता तथा सांसदहरू माओवादीको संसदीय दलतिर जाँदैनन् भने तत्कालीन माओवादीका सांसदहरू एमालेतिरको कार्यालयमा जाँदैनन्। नेताहरू एक अर्काको संसदीय दलमा गएका छैनन्। आ–आफ्नो पुरानो संसदीय दलकै कार्यालयमा नेताहरूले भेटघाट गर्छन्। नेकपाका संसदीय दलका नेता…

    विस्तृतमा पढ्नुस्

  • 'हृदयेश त्रिपाठीको नेकपा प्रवेश हल्ला मात्रै'

    'हृदयेश त्रिपाठीको नेकपा प्रवेश हल्ला मात्रै'

    काठमाडौँ: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट छुटिएर स्वतन्त्र विचार समूह बनाएका हृदेयश त्रिपाठीलगायतका नेताहरु नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा प्रवेश गर्न लागेको विषय हल्ला मात्र रहेको दाबी उनीहरुले गरेका छन्। प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन एमालेको सूर्य चिह्नबाट चुनाव जितेका त्रिपाठी र बृजेश गुप्ता आज नेकपामा प्रवेश गर्ने भनि नेकपाको कार्यालयले जनाएको छ। तर त्रिपाठी र गुप्ताले अहिले नै नेकपामा प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • जोशीलाई अस्वीकृत गर्न लक्ष्मणलाल कर्णलाई किन भयो कठिन?

    जोशीलाई अस्वीकृत गर्न लक्ष्मणलाल कर्णलाई किन भयो कठिन?

    काठमाडौं : बिहीवार विहानैदेखि संसदीय विशेष सुनवाई समितिका सभापति लक्ष्मणलाल कर्णको मोबाइल फोन बज्न थाल्यो।  सभापति कर्णको मोबाइलमा शीर्ष नेताकै फोन आइरहेको थियो। ‘तपाईँ समितिको सभापतिबाट राजीनामा दिनुस्। आउनुस् प्रतिपक्षीको भूमिका निर्वाह गर्नुस्,’ फोनबाटै उनले सुझाव पाएका थिए। फोन गर्ने थिए नेपाली कांग्रेसका एक शीर्ष नेता।  कर्णले जवाफ फर्काए, ‘अब अन्तिम समयमा मैले राजीनामा दिनु कतिको उचित होला र? हेरौं,…

    विस्तृतमा पढ्नुस्

  • संसदीय सुनुवाईको इतिहासमा पहिलो पटक प्रधान न्यायाधीश अस्वीकृत

    संसदीय सुनुवाईको इतिहासमा पहिलो पटक प्रधान न्यायाधीश अस्वीकृत

    काठमाडौँ : नेपालको संसदीय सुनुवाईको इतिहासमा पहिलो पटक कुनै पदाधिकारीको नाम अस्वीकृत भएको छ। शुक्रबारको संसदीय सुनुवाई विशेष समितिको बैठकले दुई तिहाई बहुमतले प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गर्ने निर्णय गरेको हो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने बैठक बहिस्कार गरेको थियो।  सत्तारुढ नेकपा र फोरम नेपालको १५ सदस्यीय समितिमा दुई तिहाई बहुमत थियो। अनुमोदनको पक्षमा ० र विपक्षमा १०…

    विस्तृतमा पढ्नुस्

  • भानुभक्त ढकाललाई कानुन मन्त्री बनाइँदै, राज्यमन्त्री पनि थपिने

    भानुभक्त ढकाललाई कानुन मन्त्री बनाइँदै, राज्यमन्त्री पनि थपिने

    काठमाडौँ : विवादित अभिव्यक्तिका कारण शेरबहादुर तामाङले राजीनामा दिएपछि खाली रहेको कानुन मन्त्रीमा भानुभक्त ढकाल नियुक्त हुने भएका छन्।  ढकालले पहिलोपोस्टसित कुरा गर्दै आफूलाई मन्त्री बनाउने खबर आएको पुष्टि गरे।  वर्तमान सरकार गठन भई दोस्रो चरणको विस्तारका क्रममा मन्त्रीको सूचीमा चर्चामा रहेको नाम थिययो भानुभक्त ढकाल। यसअघि तत्कालीन एमालेलको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका ढकालको अध्ययन कानुन नै…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित प्रधान न्यायाधीश जोशीमाथि आज पनि संसदीय विशेष समिति अनिर्णित, १८ गते फेरि बैठक बस्ने

    प्रस्तावित प्रधान न्यायाधीश जोशीमाथि आज पनि संसदीय विशेष समिति अनिर्णित, १८ गते फेरि बैठक बस्ने

    काठमाडौं : संसदीय सुनुवाई विशेष समितिको बैठक आज पनि अनिर्णित नै रह्यो। प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीको विषयमा निर्धारित समयभन्दा २ घन्टा ढिलो गरी बसेको आजको बैठकले साउन १८ गते बिहान १० बजे पुन: बैठक बस्ने निर्णय गरेको जानकारी सांसद राजेन्द्र श्रेष्ठले दिए। उनका अनुसार शीर्ष तहमा नेताबीच छलफलबाट टुंगोमा पुग्ने भन्दै बैठक सारिएको हो।  आज बसेको समितिको बैठकले सदस्यहरुको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell