PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

राष्ट्रिय सभा प्रतिपक्षी दल कांग्रेसका नेता पाण्डे र बद्री पाण्डेको कार्यकाल २ - २ वर्षमात्रै, कसको कति कार्यकाल?



बीपी साह

राष्ट्रिय सभा प्रतिपक्षी दल कांग्रेसका नेता पाण्डे र बद्री पाण्डेको कार्यकाल २ - २ वर्षमात्रै, कसको कति कार्यकाल?

काठमाडौं: राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल आज चिट्ठाबाट निर्धारण गरिएको छ। ५६ जना निर्वाचित र ३ जना मनोनित गरी कूल ५९ जनाको कार्यकाल आफैले चिट्ठा तानेर निर्धारण गरिएको हो। 

संवैधानिक व्यवस्था अनुसार ५९ सदस्यमध्ये एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ। पहिलोपटक निर्वाचित भएका सदस्यको कार्यलका दुई, चार र ६ वर्षको हुनेछ। निर्वाचन वा मनोनयन जुन प्रक्रियाबाट सदस्यहरु चुनिएका हुन्, रिक्त भएका सदस्यहरुको पूर्ति सोही प्रक्रियाद्वारा गरिनेछ। 

कसको कार्यकाल कति?

महिला
प्रदेश १
बिना पोखरेल ६  वर्ष
नैनकला ओझा ४ वर्ष
सरिता प्रसाइँ २  वर्ष


प्रदेश २
प्रमिला कुमारी ६  वर्ष
मुक्ताकुमारी यादव २  वर्ष
शशीकला दाहाल ४ वर्ष (राष्ट्रिय सभा उपाध्यक्ष)

प्रदेश ३ 
उदया शर्मा पौडेल ४  वर्ष
दिलकुमारी रावल ६  वर्ष
धनकुमारी खतिवडा २  वर्ष

प्रदेश ४
दीपा गुरुङ ६ वर्ष
विन्दादेवी राणा २ वर्ष
शान्तिकुमारी अधिकारी ४ वर्ष

प्रदेश ५
अनिता देवकोटा ६  वर्ष
कोमल वली ४  वर्ष
मीना बुढा २  वर्ष

प्रदेश ६
कविता बोगटी ४  वर्ष
नन्द चापागाइ ६  वर्ष
युटोल तामाङ २ वर्ष

प्रदेश ७
इन्दु कडरिया ६  वर्ष
कमला कुमारी वली २  वर्ष
तारादेवी भट्ट ४ वर्ष

दलित
खिमकुमार विक ४ वर्ष
खेमराज नेपाली २ वर्ष
चक्रप्रसाद स्नेही ४ वर्ष
नरपति लोहार ६ वर्ष
रामपृत पासवान २ वर्ष
रामलखन चमार ४ वर्ष
सिंहबहादुर विक ६ वर्ष

अपांगता अल्पसङ्ख्क

अगमप्रसाद वान्तावा ४ वर्ष
जीवन बुढा ४ वर्ष
प्रकाश पन्त ६ वर्ष
महेशकुमार महरा ६ वर्ष
राजकुमार कुवँर २ वर्ष
रामचन्द्र राई ६ वर्ष
वृषेशचन्द्रलाल २ वर्ष

अन्य सदस्यसमूह
प्रदेश १
परशुराम मेघी गुरुङ ४ वर्ष
रमेशचन्द्र रायमाझी ६ वर्ष
हरिचरण शिवाकोटी २ वर्ष

प्रदेश २
जितेन्द्र नारायण देव ६ वर्ष
रमेशप्रसाद यादव २ वर्ष
सुमन प्याकुरेल ४ वर्ष

प्रदेश ३
बलरामप्रसाद बाँस्कोटा २ वर्ष
राधेश्याम अधिकारी ४ वर्ष
रामबहादुर थापा ६ वर्ष

प्रदेश ४
गणेशप्रसाद तिमल्सिना ६ वर्ष (राष्ट्रिय सभा अध्यक्ष)
दिनानाथ शर्मा ४ वर्ष (सत्ता पक्षको नेता)
सुरेन्द्रराज पाण्डे २ वर्ष (प्रतिपक्षी नेता)

प्रदेश ५
खिमलाल भट्टराई ६ वर्ष
चन्द्रबहादुर खड्का ४ वर्ष
दुर्गाप्रसाद उपाध्याय २ वर्ष

प्रदेश ६
कालीबहादुर मल्ल २ वर्ष
खगेन्द्र प्रकाश पुरी ४ वर्ष
भैरव सुन्दर श्रेष्ठ ६ वर्ष

प्रदेश ७ 
बद्री पाण्डे २ वर्ष
शेरबहादुर कुवँर ४ वर्ष
हरिराम चौधरी ६ वर्ष

राष्ट्रपतिबाट मनोनित

युवराज खतिवडा २ वर्ष
रामनारायण बिडारी ४ वर्ष
विमला राई पौडेल ६ वर्ष



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell