PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

  • ओली क्यबिनेटमा थपिए ४ मन्त्री, युवराज खतिवडाको अर्थ मन्त्रीमा इन्ट्री, माओवादीबाट २ को प्रतिनिधित्व

    ओली क्यबिनेटमा थपिए ४ मन्त्री, युवराज खतिवडाको अर्थ मन्त्रीमा इन्ट्री, माओवादीबाट २ को प्रतिनिधित्व

    काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा चार सदस्य थपिएका छन्। सरकारमा थपिएका मन्त्रीहरुमा ईश्वर पोखरेल, रामबहादुर थापा, मात्रिका यादव र युवराज खतिवडा छन्। राष्ट्रपति भवन सितल निवासमा चारैजनाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। थपिएका मन्त्रीहरुमा ईश्वर पोखरेलले रक्षा मन्त्रालय सम्हाल्ने छन् भने रामबहादुर थापाले गृह। त्यस्तै मात्रिका यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्दैछन्। डाक्टर युवराज…

    विस्तृतमा पढ्नुस्

  • मातृका यादवको दोस्रो ‘इनिङ्ग्स’मा पनि झट्का: पदभारपछि पहिलो फाइलमै गरेनन् हस्ताक्षर

    मातृका यादवको दोस्रो ‘इनिङ्ग्स’मा पनि झट्का: पदभारपछि पहिलो फाइलमै गरेनन् हस्ताक्षर

    काठमाडौं: नेकपा (माओवादी केन्द्र)का नेता मातृकाप्रसाद यादव दोस्रोपटक मन्त्री बनेका छन्। यादवले आजै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। सोमबार माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्रीले शपथ ग्रहण गर्दा यादवले मैथलीमा शपथ लिएका थिए। यादवले सोमवार वाणिज्य मन्त्रालयमा पदभार सम्हालेका छन्। तीनवटा बेग्ला–बेग्लै मन्त्रालयलाई एकीकृत गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय बनाइएको छ। तर अहिले पनि तीनवटै…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा प्रतिपक्षी को? कांग्रेस हुँदै 'घरको न घाटको'

    प्रदेश २ मा प्रतिपक्षी को? कांग्रेस हुँदै 'घरको न घाटको'

    काठमाडौं : प्रदेश नम्बर २ मा प्रतिपक्षी दल कुन हुने भन्नेमा विवादले कांग्रेसलाई नराम्ररी झस्क्याएको छ। निर्वाचनदेखि बनेका गठबन्धन भत्केर सरकार बन्दासम्म यहाँको राजनीतिक समिकरणहरु छिन्नभिन्न भइसकेका छ जसले गर्दा प्रदेश नम्बर २ मा कांग्रस 'घरको न घाट'को हुनसक्ने अवस्था आउन सक्छ। प्रदेश २ का एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले पहिलोपोस्टसँग भने, ‘हामीले प्रदेश २ मा टिकाउ सरकारका लागि…

    विस्तृतमा पढ्नुस्

  • भूपू माननीयको गुनासो : 'लोगोमा राष्ट्रिय झण्डा भएन, तक्मा पनि पाइएन'

    भूपू माननीयको गुनासो : 'लोगोमा राष्ट्रिय झण्डा भएन, तक्मा पनि पाइएन'

    काठमाडौं : संविधान बनाउन योगदान गरेको कदरस्वरुप संविधान सभाका सदस्यहरुलाई दिइने विशेष लोगोमा राष्ट्रिय झण्डा नै नभएको भन्दै संविधान सभा सदस्यहरुले आपत्ति जनाएका छन्।    संविधान बनाए वापत जीवनभरी लगाउन मिल्ने विशेष खालको लोगोको व्यवस्था गर्ने तत्कालीन रुपान्तरित संसद बैठकले निर्णय गरेको थियो। यसै अनुसार पहिलो र दोस्रो संविधान सभाका कूल ११ सय २४ सभासद्हरुका लागि लोगो तयार पारिएको छ जसमध्ये…

    विस्तृतमा पढ्नुस्

  • एक त्यस्ती माननीय, जसलाई कार्यकर्ताको त कुरै छाडौँ, नेता पनि चिन्दैनन्

    एक त्यस्ती माननीय, जसलाई कार्यकर्ताको त कुरै छाडौँ, नेता पनि चिन्दैनन्

    काठमाडौं : २७५ सदस्यीय प्रतिनिधि सभामा एक त्यस्ती माननीय पनि छिन्, जसको बारेमा अरुको त कुरै छाडिदिउँ, जुन पार्टीबाट निर्वाचित भएकी हुन्, त्यसैका नेता र कार्यकर्ताहरुलाई समेत पत्तै छैन।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट संसदमा प्रतिनिधित्व गर्ने १७ सांसद मध्ये सबैभन्दा कान्छी नरमाया ढकाल ‘प्रज्ञा’ (३५) बारे पार्टीका नेताहरुलाई नै थाहा छैन, कार्यकर्ताको त कुरै छाडिदिउँ। राजपा कै नेताहरु प्रज्ञालाई…

    विस्तृतमा पढ्नुस्

  • एमाले-माओवादी वार्ता कै बीच फोरम अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा

    एमाले-माओवादी वार्ता कै बीच फोरम अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा

    काठमाडौँ : एमाले र माओवादीका शीर्ष नेताबीच पार्टी एकीकरण बारे महत्वपूर्ण बैठक सुरु भइरहेकै बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन्।  एमाले नेता अग्नि खरेलसँग उनी बालुवाटार पुगेका हुन्। बालुवाटार जानुभन्दा अघि आज दिउँसो पनि यादव र खरेलबीच छलफल भएको थियो।  यस विषयमा उपेन्द्र यादवसित सम्पर्क गर्न खोज्दा उनको मोबाइलको स्विच अफ भएकोले कुरा हुन…

    विस्तृतमा पढ्नुस्

  • ओली सरकारमा मधेशी गठबन्धन सहभागी होला? 'पर्ख र हेर' को रणनीति

    ओली सरकारमा मधेशी गठबन्धन सहभागी होला?  'पर्ख र हेर' को रणनीति

    काठमाडौँ : शपथ लिएको पाँच दिन भइसक्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‍मा माओवादी (केन्द्र)ले मन्त्री नपठाउँदा वाम गठबन्धन नै धरापमा पर्ने त हैन भन्ने शंका उब्जन थालेको छ।  संविधान अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र ओलीले संसदमा विश्वासको मत लिनुपर्नेछ। एमालेसित २७५ सदस्यीय प्रतिनिधि सभामा १२१ सदस्य मात्र छ।  बहुमत सिद्ध गर्न एमालेलाई १७ सिट अपुग छ। संसदमा…

    विस्तृतमा पढ्नुस्

  • संसद भवन बनाउन आएको चिनियाँ टोली सम्झौता नगरी फर्कियो

    संसद भवन बनाउन आएको चिनियाँ टोली सम्झौता नगरी फर्कियो

    काठमाडौँ : बनेको २५ वर्ष भइसकेको राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकका लागि तयार पारिएको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) को भवन मर्मत गर्ने समय गुज्रिएको छ।  अहिले यही केन्द्रका दुई वटा हललाई नयाँ रुप दिएर संघीय संसदको बैठक राख्ने तयारी भइरहेको छ। केन्द्रका भवनसहितका सामाग्रीहरुको आयु सकेको भन्दै चिनिया पक्षले मर्मतका लागि पटक-पटक ताकेता गर्दै आएको छ।  दुई वर्षअघि पनि चिनिया…

    विस्तृतमा पढ्नुस्

  • सपथग्रहणमा देखिएका ४ रोचक दृश्य

    सपथग्रहणमा देखिएका ४ रोचक दृश्य

    काठमाडौं : प्रधानमन्त्रीमा केपी शर्मा ओलीको सपथ कार्यक्रम आजको अप्रत्यासित कार्यक्रम थियो। आजको दिन देशमा दुई प्रधानमन्त्री रहे। एक शेरबहादुर देउवा जसले आजै राजीनामा दिए, अर्को ओली जसले आजै प्रधानमन्त्रीको दावी पेशमात्रै गरेनन् दुई सदस्यलाई साथै लिएर सपथ पनि खाए।  तोकिएको समयभन्दा एक घन्टा ढिलोगरी सपथ सुरु भयो। चार बजे हुने भनिएको शपथ ग्रहण समारोह ५ बजेपछिमात्रै सुरु भयो। प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • राजपाबाट प्रतिनिधिसभा जाने ६ जना समानुपातिक सांसदको टुंगो लाग्यो

    राजपाबाट प्रतिनिधिसभा जाने ६ जना समानुपातिक सांसदको टुंगो लाग्यो

    काठमाडौं: राष्ट्रिय जनता पार्टी(राजपा)ले प्रतिनिधि सभामा समानुपातिकबाट जाने उम्मेदवारहरुको टुंगो लगाएको छ। राजपा अध्यक्ष मण्डलको अज्ञातस्थलमा बसेको बैठकले ६ जना उम्मेदवारको सूची तयार पारेको अध्यक्ष मण्डलका सदस्य अनिल झाले जानकारी दिए। राजपाबाट समानुपातिकमा सबैजना महिला पठाउनुपर्ने संवैधानिक बाध्यता रहेको छ। यी हुन् राजपा समानुपातिक सांसदका उम्मेदवार रानी मण्डल अमृता अग्रहरी निर्जला राउत दुलारीदेवी खंग चन्दा चौधरी चुन्नी खातुन  

    विस्तृतमा पढ्नुस्

  • राजपाको समानुपातिक सूचीमा अन्तिम समयमा संशोधन, मुस्लिम महिलाको नाम हटाई खसआर्यबाट राखियो

    राजपाको समानुपातिक सूचीमा अन्तिम समयमा संशोधन, मुस्लिम महिलाको नाम हटाई खसआर्यबाट राखियो

    काठमाडौँ : समानुपातिकतर्फको प्रतिनिधि सभा सदस्यको टुंगो लगाइसकेको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले अन्तिम समयमा सूची संशोधन गरेर निर्वाचन आयोगलाई बुझाएको छ। राजपा अध्यक्ष मण्डलको बैठकले मुस्लिम महिलामा चुन्नी खातुनको नाममा सहमति गरेको थियो। तर अन्तिम समयमा केही नेताहरुको असन्तुष्टिका कारण खातुनको नाम हटाई खसआर्यबाट रेणु शर्माको नाम थप गरिएको अध्यक्ष मण्डलका सदस्य अनिल झाले पहिलोपोस्टलाई बताए।  यसअघि राजपा अध्यक्ष मण्डलको अज्ञातस्थलमा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगले अस्वीकार गरेपछि राजपाको समानुपातिक सूची पुनः संशोधन, रेणुलाई हटाई नरमाया राखिँदै

    निर्वाचन आयोगले अस्वीकार गरेपछि राजपाको समानुपातिक सूची पुनः संशोधन, रेणुलाई हटाई नरमाया राखिँदै

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पठाएको समानुपातिक तर्फको प्रतिनिधि सभा सदस्यको सूची सच्याउन निर्वाचन आयोगले निर्देशन दिएपछि सूची पुनः संशोधन गरिने भएको छ। खस-आर्य महिलातर्फको सूची नमिलेको भन्दै निर्वाचन आयोगले सच्याएर पठाउन पत्राचार गरेको हो। राजपा अध्यक्ष मण्डलका नेताहरुले सोमबार अबेर रातिसम्म छलफल गरेर खस आर्य महिलाको कोटामा नरमाया ढकाललाई नै राख्ने सहमति गरेका छन्। यसअघि मुस्लिम कोटाबाट…

    विस्तृतमा पढ्नुस्

  • विवादका बीच फोरमले छान्यो समानुपातिक सांसदको सूची, को-को परे?

    विवादका बीच फोरमले छान्यो समानुपातिक सांसदको सूची, को-को परे?

    काठमाडौं : संघीय समाजवादी फोरम नेपालले समानुपातिक तर्फको प्रतिनिधि सभा सदस्यको टुंगो लगाएको छ। आइतबार अबेर रातिसम्म काठमाडौँमा बसेको बैठकले  विवादका बीच एक जना पुरुषसहित पाँच जना महिलाको नाम टुंगो लगाएको हो। समानुपातिकमा पुरुषतर्फ एक सीट मात्र पाएको फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाम टुंगो लगाएको छ।  त्यस्तै, महिलातर्फ बन्द सूची अनुसार नै नाम पठाउने निर्णय भएको छ जसअनुसार मुस्लिम महिलातर्फ रोहिनाज, खस…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर २ : हिन्दीको विरोधका बीच व्याकरण परिवर्तन गरी मधेसी भाषा बनाउने प्रयास होला सफल?

    प्रदेश नम्बर २ : हिन्दीको विरोधका बीच व्याकरण परिवर्तन गरी मधेसी भाषा बनाउने प्रयास होला सफल?

    जनकपुरधाम : प्रदेश नम्बर २ मा अहिले भाषा विवाद चर्किएको छ। प्रदेशको कामकाजका लागि कुन भाषा प्रयोग गर्ने भन्ने विषयमा दलका नेताहरुबीच विवाद बढेको हो। प्रदेश सभाको पहिलो बैठकमा मधेशकेन्द्रित दलहरु फोरम र राजपाका विधायकहरुले हिन्दीमा भाषण गरेका थिए। तर अन्य दलका विधायकहरुले मैथिली र नेपाली लगायतका भाषामा सम्बोधन गरे। मधेशी दलका नेताहरुले हिन्दीमा सम्बोधन गरेको भन्दै कांग्रेसका आधा दर्जन कार्यकर्ताहरुले…

    विस्तृतमा पढ्नुस्

  • स्वराजको सुझाव: राजपा–फोरम एकता

    स्वराजको सुझाव: राजपा–फोरम एकता

    काठमाडौं: प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा दुई वटा मधेशी दलले सम्मानजनक मत पाएकोमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले खुशी व्यक्ति गर्दै एकै साथ अगाडि बढ्न सुझाव दिएकी छिन्। दुईदिने नेपाल भ्रमणको क्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालका नेताहरुसँगको भेटमा स्वराजले सम्भव भए पार्टी एकीकरण गरेर अगाडि बढ्न सुझाव दिइन्। बैठकमा सहभागी राजपा अध्यक्ष मण्डलका नेताका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • मधेसी नेतासित भारतीय विदेशमन्त्रीको भेट : संविधान संशोधनको विषय उठ्दा सुष्मा स्वराजको 'युटर्न'

    मधेसी नेतासित भारतीय विदेशमन्त्रीको भेट : संविधान संशोधनको विषय उठ्दा सुष्मा स्वराजको 'युटर्न'

    काठमाडौँ : नेपालको दुई दिने भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बिहीबार राति सोल्टी होटलमा मधेसी नेताहरुसँग सामूहिक भेटवार्ता गरेकी छिन्।  भेटमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरु उपस्थित थिए।  राजपा नेता राजकिशोर यादवका अनुसार नेताहरुले संविधान संशोधनको विषय उठाउँदा स्वराजले यो तपाईँहरुको आन्तरिक मामिला भन्दै पन्छिएकी थिइन्।  अघिल्लो पटक नेपाल भ्रमणमा आउँदा उनले संविधान संशोधनका लागि भारतले पहल…

    विस्तृतमा पढ्नुस्

  • मधेश आन्दोलनका घाइतेको पीडा: 'चुनाव जितेपछि नेताको फोन उठ्दैन'

    मधेश आन्दोलनका घाइतेको पीडा: 'चुनाव जितेपछि नेताको फोन उठ्दैन'

    काठमाडौं: ग्वार्कोमा रहेको बीएण्डबी अस्पतालको ५२५ नम्बरको कोठाभित्र १ नम्बर बेडमा छन् पन्नालाल यादव। उनका आफन्तले ७० हजारको एउटा डिपोजिट गर्नु पर्ने भौचर ल्याएर दिए। भौचर हेरेर पत्नीको अनुहारतिर हेरे उनले। त्यसपछि हामीसँग सुरु भयो कुराकानी। नेपालको संविधान जारी हुनुअघि सुरु भएको तेस्रो मधेश आन्दोलनका क्रममा पन्नालाल घाइते भएका हुन्। २०७२ भदौ १४ गते वीरगंजस्थित राधेमाई नजिकै उनलाई गोली लागेको…

    विस्तृतमा पढ्नुस्

  • केपी ओली मधेशी नेता देख्नासाथ भाग्नुहुन्छ : महेन्द्र यादव

    केपी ओली मधेशी नेता देख्नासाथ भाग्नुहुन्छ : महेन्द्र यादव

    वाम गठबन्धनको एकता प्रक्रिया र सरकार निर्माणका विषयलाई मधेशी गठबन्धनले नियालिरहेको छ। संविधान संशोधनको विषयलाई मधेशी गठबन्धनले अहिले पनि मुख्य एजेण्डा बनाइरहेको छ। वाम गठबन्धनसँग यसै विषयमा छलफल भए पनि अन्तिम समयमा सहकार्य हुन सकेन। सरकार निर्माण तथा संविधान संशोधनका विषयमा मधेशी गठबन्धनको एक घटक राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवसँग बीपी साहले गरेको कुराकानी :…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधित्व खोज्दै मुस्लिम, आन्दोलनको तयारी

    प्रतिनिधित्व खोज्दै मुस्लिम, आन्दोलनको तयारी

    काठमाडौं : चार प्रतिशत जनसंख्या रहेको मुस्लिम सम्प्रदायको राष्ट्र सभामा शून्य प्रतिनिधित्व हुने करिब निश्चित भएको छ। त्यसले नराम्ररी बिच्केका छन् मुस्लिम नेता। ‘संविधानमा मुस्लिमलाई एउटा अलग क्लस्टर बनाएर राखेको छ। तर, प्रतिनिधित्वका सवालमा प्रमुख पार्टीले नै मुस्लिमलाई छाडे,’ मुस्लिम गठबन्धनका संयोजक समिम मिया अंसारीले पहिलोपोस्टसँग भने, ‘मुस्लिमको चार दशमलव चार प्रतिशत जनसंख्या छ तर अहिलेको अवस्थामा राष्ट्रिय सभामा मुस्लिम…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर २: संसदीय दलका नेता र मुख्यमन्त्री कसको पोल्टामा?

    प्रदेश नम्बर २: संसदीय दलका नेता र मुख्यमन्त्री कसको पोल्टामा?

    काठमाडौं: दुई नम्बर प्रदेश सभामा सबभन्दा ठूलो दल संघीय समाजवादी फोरम नेपाल हो। यसैले फोरमका संसदीय दलका नेता दुई नम्बर प्रदेशका मुख्यमन्त्री बन्ने लगभग निश्चित छ। दुई नम्बर प्रदेशमा मधेशी गठबन्धन (फोरम र राजपा)को स्पष्ट बहुमत छ भने फोरम र राजपा मिलेर सरकार बनाउने सहमति पनि भइसकेको छ। जसमा मुख्यमन्त्री फोरमले पाउनेछ। माघ २१ गते दुई नम्बर प्रदेश सभाको प्रथम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell