PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रदेश ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नियुक्त, शपथ बुधबार



नरहरि पौड्याल

प्रदेश ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नियुक्त, शपथ बुधबार

पोखराः नेकपा एमाले प्रदेश ४ का संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। वामगठबन्धन अन्तरगतका एमाले र माओवादी केन्द्रको समर्थनमा नेता गुरुङ मुख्यमन्त्री बनेका हुन्। गुरुङ हिजैमात्र संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका थिए।

प्रदेश सभाका ६० सदस्यीय मध्ये एमालेको २७ सांसद र माओवादी केन्द्रका १२ सांसदको समर्थन भएपछि गुरुङ मुख्यमन्त्री बनेका हुन् । गुरुङले बुधवार मुख्यमन्त्रीको सपथ लिनेछन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell