PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

प्रदेश ६ एमाले संसदीय दलको नेतामा शाही निर्विरोध



पहिलोपोस्ट

प्रदेश ६ एमाले संसदीय दलको नेतामा शाही निर्विरोध

काठमाडौं: प्रदेश नम्बर ६ को सभामुखमा एमाले सांसद राजबहादुर शाही निर्विरोध भएका छन्। सभामुखका लागि हिजो मनोनयन दर्ताको मिति तोकिएको थियो। 

मनोनयन दर्ता अवधिमा सांसद शाहीको मात्र मनोनयन दर्ता भएको थियो। उनलाई आज बसेको प्रदेश संसदको बैठक निर्विरोध भएको घोषणा गरेको छ। 

प्रदेश ६ का प्रदेशसभा सदस्य सुशील थापाकाअनुसार शाहीले आज अपरान्ह ४ बजे सभामुखको शपथ ग्रहण गर्दै छन। शपथ ग्रहणपछि ५ बजे उनले पदभार ग्रहण कार्यक्रम तय भएको छ। 

शाही दैलेखबाट निर्वाचित सांसद हुन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell