PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

भक्तपुरबाट हराएका बालक दुई दिनपछि मृत भेटिए



पहिलोपोस्ट

काठमाडौं: भक्तपुरको सूर्यविनायकबाट हराएका ६ वर्षीय बालक शिरीष तामाङ दुई दिनपछि मृत अवस्थामा फेला पारेका छन्।

सोमबार साँझ महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले बालकुमारी सामुदायिक बनभित्र अङ्गभङ्ग भएको अवस्थामा तामाङको फेला परेको परिसरका डिएसपी कृष्ण प्रसाईँले बताए।

डिएसपी प्रसाईँले भने 'शव हेर्दा कुनै जंगली जनवारले आक्रमण गरेको जस्तो देखिन्छ। बालकको शव अंगभंग भएको अवस्था थियो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell