PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

अमृत छेत्रीको गीत ’मग मग’ रिलिज, भिडियोमा श्रीमती



पहिलोपोस्ट

अमृत छेत्रीको गीत ’मग मग’ रिलिज, भिडियोमा श्रीमती

काठमाडौं: गायक अमृत छेत्रीको गीत ’मग मग’ सार्वजनिक भएको छ। गीत भिडियोसहित युट्युब रिलिज भएको हो। गीतको भिडियोमा उनी र उनको रियल लाइफ श्रीमती फिचर्ड छन्।  गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

सार्वजनिक गीतमा क्षेत्रीको स्वर, एक नारायण भण्डारीको शब्द र दीपक शर्माको संगीत रहेको छ। गीतलाई बुद्ध थापा र उनको टिमले छायाँकन गरेका हुन् भने विकास धमलाले सम्पादन गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell