PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

शाहरुख पुग्दा दङ्ग दिलिप कुमार



पहिलोपोस्ट

शाहरुख पुग्दा दङ्ग दिलिप कुमार

शाहरुख खान र दिलिप कुमार एकै फ्रेमको फोटोमा देखेपछि फ्यानहरु दङ्ग नपर्ने कुरै भएन। जति फ्यान खुशी देखिए त्यीभन्दा कम देखिएनन् दिलिप कुमार। दिलिप कुमारले शाहरुख भेट्न आएकोमा ट्विट गरेर कृतज्ञता जाहेर गरे।

बलिउडका सुपरस्टार रहिसकेका दिलिपकुमार अहिले ९५ वर्षका पुगिसकेका छन्। शाहरुख उनको दीर्घायु र सुस्वास्थ्यको कामना गर्न गएका थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell