PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

७ फोटोमा हेर्नुस् सैनिक दिवसमा आतिसबाजी

७ फोटोमा हेर्नुस् सैनिक दिवसमा आतिसबाजी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौ : सैनिक दिवसको अवसरमा मंगलवार साँझ टुडिखेलस्थित सेनिक मञ्चमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। जसमा सैनिक सामग्रीको प्रदर्शनीदेखि परेड, तोप तथा राइफल बढाइँ, मार्चपास, फ्री फल जम्पलगायत विविध कार्यक्रम गरियो। सो अवसरमा नेपालको नेपाली सैनिक ब्याण्ड, भारतको गोर्खा रेजिमेन्ट ब्याण्ड र बेलायतको ब्रिगेड अफ गोर्खा ब्याण्डले आ–आफ्ना ब्याण्ड प्रदर्शन गरेका थिए।

सैनिक मञ्चमा गरिएको आतिसबाजी  



ट्रेन्डिङ पोस्ट

Ncell